जनपत्रकार सङ्गठन नेपाल बझाङको अध्यक्षमा तिरुवा

जनपत्रकार सङ्गठन नेपाल बझाङको अध्यक्षमा तिरुवा

बझाङ : जनपत्रकार सङ्गठन नेपाल बझाङको प्रथम भेला सम्पन्न भएको छ । जिल्लाको सदरमुकाम चैनपुरमा भएको उक्त भेलाले अनिल तिरुवाको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी बझाङ जिल्ला सेक्रेटरी बिराट र…

Read More
अखिल (क्रान्तिकारी) सुदूर–पश्चिम विश्वविद्यालयको सम्मेलन सम्पन्न

अखिल (क्रान्तिकारी) सुदूर–पश्चिम विश्वविद्यालयको सम्मेलन सम्पन्न

कैलाली : अखिल (क्रान्तिकारी) सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस अध्यक्ष गणेश एसकेको नेतृत्वमा २५ सदस्यीय इकाई कमिटी चयन गर्दै पाचौँ इकाई सम्मेलन सम्पन्न भएको छ । कार्यक्रममा शुभकामना मन्तव्य राख्ने क्रममा सो सम्मेलन समारोहका प्रमुख अतिथि अखिल क्रान्तिकारी सेती महाकाली ब्युरो…

Read More
जनपत्रकार सङ्गठन नेपाल बझाङको प्रथम भेला सम्पन्न

जनपत्रकार सङ्गठन नेपाल बझाङको प्रथम भेला सम्पन्न

बझाङ : नेपाल कम्युनिस्ट पार्टी निकट जनपक्षीय पत्रकारहरूको सङ्गठन जनपत्रकार सङ्गठन नेपाल बझाङको प्रथम भेला सम्पन्न भएको छ । जिल्लाको सदरमुकाम चैनपुरमा भएको उक्त भेलाबाट अनिल तिरुवाको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति निर्वाचित भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल…

Read More
कैलाली कञ्चनपुरमा बेलुन उडाएर, एमसिसि विरुद्ध सिटी जुलुस

कैलाली कञ्चनपुरमा बेलुन उडाएर, एमसिसि विरुद्ध सिटी जुलुस

कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न स्थानहरूमा बेलुन उडाएर एमसिसिको विरोध गरिएको छ ।सरकारले देशको राष्ट्रियता लाइ नै ओझेलमा पर्ने राष्ट्रघाती सम्झौता एमएमसी पास गर्न लागिपरेको बताउँदै यो सम्झौता कुनै पनि हालतमा पास हुन नदिन सिंगो पार्टी सशक्त रूपले संघर्षमा उत्रने…

Read More
अखिल क्रान्तिकारी कञ्चनपुरको १७औ जिल्ला सम्मेलन सम्पन्न

अखिल क्रान्तिकारी कञ्चनपुरको १७औ जिल्ला सम्मेलन सम्पन्न

नेकपा निकट अखिल क्रान्तिकारी कञ्चनपुरको १७ औं जिल्ला सम्मेलन टेकेन्द्र पाठकको नेतृत्वमा ३५ सदस्यीय जिल्ला समिति चयन गर्दै सम्पन्न भएको छ ।सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य ओम प्रकाश पुनले वैज्ञानिक समाजवादी शिक्षा प्रणाली लागू गर्नका…

Read More
कैलाली जिल्लाका विभिन्न स्थानमा एमसीसी सम्झौता जलाइयो

कैलाली जिल्लाका विभिन्न स्थानमा एमसीसी सम्झौता जलाइयो

धनगढी : कैलाली जिल्लाका विभिन्न स्थानमा एमसीसी सम्झौता जलाइएका छन् । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यक्रमअनुसार शनिबार जिल्लाका विभिन्न स्थानहरूमा नगर समितिहरूले सम्झौता जलाएका हुन। राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट पारित भए नेपालमाथि अमेरिकि उपनिवेश कायम हुने भन्दै एमसीसी सम्झौता खारेज…

Read More
नेपालको शैक्षिक क्षेत्र बेरोजगार उत्पादन गर्ने कारखाना : नेता पुन

नेपालको शैक्षिक क्षेत्र बेरोजगार उत्पादन गर्ने कारखाना : नेता पुन

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुनले नेपालको शिक्षा क्षेत्र बेरोजगार उत्पादन गर्ने कारखाना भएको बताए ।टीकापुरमा सम्पन्न अखिल क्रान्तिकारीको २२औ जिल्ला सम्मेलनको उद्घाटन गर्दै नेता पुनले सो कुरा बताएका हुन् ।शिक्षा र स्वास्थ्यलाई नेपालको संविधानले मौलिक हकका रूपमा व्याखा…

Read More
एमसिसिको विरोधमा डोटीमा प्रदर्शन

एमसिसिको विरोधमा डोटीमा प्रदर्शन

नेपाल कम्युनिष्ट पार्टी ,नेकपा(क्रान्तिकारी माओवादी) र नमस्ते नेपाल डोटीको संयुक्त आयोजनामा दिपायल पिपल्लाबजारमा एमसिसि विरुद्ध विरोध प्रदर्शन भएको छ। पिपल्ला बजारको माथिल्लो बजारदेखि नाराजुलुस सहित शुरु भएको प्रदर्शन तल्लो बजार हुँदै बिच बजारमा आएर कोण सभामा परिणत भएको थियो ।…

Read More
एमसिसि विरुद्ध भीमदत्त नगरमा नेकपाको कोणसभा

एमसिसि विरुद्ध भीमदत्त नगरमा नेकपाको कोणसभा

नेपाल कम्युनिस्ट पार्टी भिमदत्तनगर कञ्चनपुरले राष्ट्रघाति एमसिसि सम्झौताको विरुद्धमा कोणसभा सम्पन्न गरेको छ। विरोध प्रदर्शन संगै भीमदत्त नगरपालिका को ब्रह्मदेवमा कोणसभा गरिएको हो। नगर पार्टी द्वारा आयोजित उक्त कोण सभामा बोल्दै नगर सचिव दीपेन्द्र ऐरी ले आफ्नो देशको स्वतन्त्रतालाई बेचेर…

Read More
कैलालीको अत्तरियामा एमसिसि विरुद्ध राजनैतिक दलको संयुक्त विरोध प्रदर्शन

कैलालीको अत्तरियामा एमसिसि विरुद्ध राजनैतिक दलको संयुक्त विरोध प्रदर्शन

कैलालीको अत्तरियामा एमसिसि विरुद्ध विभिन्न राजनैतिक दलहरूले संयुक्त विरोध प्रदर्शन गरेका छन् ।नेपाल कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी, राष्ट्रिय जनमोर्चा र नेकपा मालेले संयुक्त विरोध प्रदर्शन गरेका हुन्। विरोध प्रदर्शन अत्तरियाको महेन्द्रनगर रोडबाट शुरू भएर बजार परिक्रमा गर्दै…

Read More