कैलालीमा एमसीसी सम्झौताविरुद्ध संयुक्त युवा सङ्गठनको प्रदर्शन

कैलालीमा एमसीसी सम्झौताविरुद्ध संयुक्त युवा सङ्गठनको प्रदर्शन

धनगढी: राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध ६ राजनीतिक दलनिकट युवा सङ्गठनले शनिबार कैलालीको धनगढीमा संयुक्त रूपमा प्रदर्शन गरेका छन् । कैलाली र कञ्चनपुरबाट संयुक्त रूपमा सहभागी प्रदर्शनकारीले एमसीसी सम्झौता देश र जनताको हितमा नरहेकाले उक्त सम्झौतालाई यथाशीघ्र खारेज गर्न माग गर्दै नाराजुलुससहित…

Read More
कैलालीमा विभिन्न पार्टी परित्याग गरि नेकपामा प्रवेश

कैलालीमा विभिन्न पार्टी परित्याग गरि नेकपामा प्रवेश

धनगढी : नेपाल कम्युनिस्ट पार्टी धनगढी नगर कमिटीको आयोजनामा फागुन २१ गते सहिद सप्ताह कार्यक्रमको समापनसहित पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र र काँङ्ग्रेस पार्टी परित्याग गरी नेताहरू शनिबार नेकपामा ध्रुवीकृत भएका हुन् । पार्टी धुर्वीकृत…

Read More
एमसीसी खारेजीको माग गर्दै धनगढीमा उर्लियाे जनलहर 

एमसीसी खारेजीको माग गर्दै धनगढीमा उर्लियाे जनलहर 

धनगढी : अमेरिकी अनुदान मीलिनियम च्यालेन्ज कर्पोरेसन (एममसीसी) सम्झौता विरुद्ध नेपाल कम्युनिष्ट पार्टीसहित ६ राजनीतिक दल र दुई मोर्चाहरुको संयुक्त आयोजनामा आइतबार कैलालीको धनगढीमा विरोध प्रदर्शन गरेका छन् । एमसीसी सम्झौता राष्ट्रिय हित विपरित रहेको भन्दै उक्त सम्झौतालाई खारेजीको माग…

Read More
एमसीसी सम्झौताबिरुद्ध कैलालीमा संयुक्त दलहरूको विरोध प्रदर्शन

एमसीसी सम्झौताबिरुद्ध कैलालीमा संयुक्त दलहरूको विरोध प्रदर्शन

  कैलाली : अमेरिकी अनुदान मीलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबिरुद्ध नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दल र दुई मोर्चाहरूको संयुक्त आयोजनामा शुक्रबार कैलालीको अत्तरियामा बिरोध प्रदर्शन भएको छ । एमसीसी सम्झौता राष्ट्रिय हित विपरीत रहेको भन्दै उक्त सम्झौतालाई खारेजीको माग…

Read More
नेकपा कैलालीको गोदाबरी नगर कमिटीको बैठक सम्पन्न

नेकपा कैलालीको गोदाबरी नगर कमिटीको बैठक सम्पन्न

कैलाली : नेपाल कम्युनिस्ट पार्टी कैलालीको गोदाबरी नगर कमिटीको आठौँ पूर्ण बैठक नगर सेक्रेटरी रुपलाल देउकरको अध्यक्षतामा गोदाबरी नगरपालिका ६ स्याउलेमा सम्पन्न भएको छ । बैठकमा बोल्दै नेकपा केन्द्रीय सदस्य तथा प्रमुख अतिथि ओमप्रकाश पुनले नेपालमा बढेको पेट्रोलियम पदार्थको मूल्य…

Read More
जनतालाई आफ्नो सत्ता आफैँ चुन्ने अधिकार देऊ : पुन

जनतालाई आफ्नो सत्ता आफैँ चुन्ने अधिकार देऊ : पुन

कैलाली : नेकपा निकट अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) कैलालीको चौथो जिल्ला सम्मेलन आइतबार उदयराम थापाको अध्यक्षतामा २३ सदस्यीय जिल्ला समिति गठन गर्दै कैलालीको घोडाघोडी नपा साँढेपानीमा सम्पन्न भएको छ । उद्घाटन समारोहमा मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि नेकपा केन्द्रीय…

Read More
युवा संगठनले गर्यो लम्कीचुहा नगर भेला

युवा संगठनले गर्यो लम्कीचुहा नगर भेला

कैलाली : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल कैलालीले लम्कीचुहा नगर भेला सम्पन्न गरेको छ । संगमको नेतृत्वमा २५ सदस्यीय नगर समिति गठन गर्दै नगर भेला सम्पन्न गरेको हो । नगर भेलामा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका सेती–महाकाली व्युरो…

Read More
अछामका भित्ताहरू नेकपाका नाराले रङ्गिए

अछामका भित्ताहरू नेकपाका नाराले रङ्गिए

साँफेबगर : नेपाल कम्युनिस्ट पार्टी अछामले भित्तेलेखन सुरु गरेको छ । अछाम जिल्लाको साँफे नगरपालिका र चौरपाटी गाउँपालिकाका विभिन्न स्थानका भित्ताहरूमा मङ्गलबार नेकपा र अखिल क्रान्तिकारीसँग सम्बन्धित नाराहरू लेखिएको हो । अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको तयारी र पार्टीको प्रचारप्रसार अभियानलाई…

Read More
लम्कीमा किसान महासंघ क्रान्तिकारीको नगर समिति गठन

लम्कीमा किसान महासंघ क्रान्तिकारीको नगर समिति गठन

धनगढी : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल किसान महासंघ क्रान्तिकारीले कैलालीको लम्कीचुहामा नगर समिति चयन गरेको छ । लम्कीचुहा नगरपालिकामा सोमबार एक कार्यक्रमको आयोजना गरि खेमराज भण्डारीको संयोजकत्वमा ११ सदस्यीय नगर समिति चयन गरेको हो । उक्त कार्यक्रममा अखिल…

Read More