एमसिसि सम्झौता राष्ट्रघाती : शाह

एमसिसि सम्झौता राष्ट्रघाती : शाह

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य डबल शाहले एमसिसि सम्झौता राष्ट्रघाती भएको बताएका छन् ।नेकपा डोटीले आयोजना गरेको विरोध प्रदर्शन पछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेता शाहले एमसिसि परियोजना नेपाललाई अफगानिस्तान बनाउने षडयन्त्र स्वरूप आएको दाबि गरे। उनले एमसिसिका नाममा नेपालमा…

Read More
अखिल क्रान्तिकारी डोटीको अध्यक्षमा प्रकाश कठायत

अखिल क्रान्तिकारी डोटीको अध्यक्षमा प्रकाश कठायत

अखिल(क्रान्तिकारी) डोटीको अध्यक्षमा प्रकाश कठायत चयन भएका छन् ।डोटी बहुमुखि क्याम्पस डोटीको सभाकक्षमा सम्पन्न आठौ जिल्ला सम्मेलनले प्रकाश कठायतको अध्यक्षतामा १९ सदस्य जिल्ला समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा दीपक भण्डारी,सचिव टेकेन्द्र बोगटी,सहसचिव गोविन्द महरा र कोषाध्यक्ष योगेन्द्र थापा…

Read More
भ्रष्टाचार र एमसिसि विरुद्ध कञ्चनपुरका युवा विरोधमा उत्रिय

भ्रष्टाचार र एमसिसि विरुद्ध कञ्चनपुरका युवा विरोधमा उत्रिय

कञ्चनपुरको महेन्द्रनगरमा सरकारले गरेको आर्थिक अनियमितता ,बेरुजु भ्रष्टाचार र राष्ट्रघाती सम्झौता MCC को विरुद्ध युवाहरू विरोधमा उत्रिएका छन्। युवा संगठन नेपाल कञ्चनपुरको आयोजनामा विरोध प्रदर्शन गरिएको हो। विरोध प्रदर्शन पछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपा कञ्चनपुर जिल्ला सचिव रमेश परियारले…

Read More
डोटीमा भ्रष्टाचार विरुद्ध विरोध प्रदर्शन

डोटीमा भ्रष्टाचार विरुद्ध विरोध प्रदर्शन

युवा संगठन नेपाल डोटीको आयोजनामा स्थानिय निकायहरुमा भएको बेरुजु र भ्रष्टचारको विरुद्धमा नाराजुलुस सहित कोण सभा सम्पन्न भएको छ।जिल्ला प्रशासन कार्यालय डोटी सिलगढीको प्रवेशद्वार आगाडी विरोध प्रदर्शन सम्पन्न भएको हो। कोण सभामा बोल्दै अखिल(क्रान्तिकारी) केन्द्रिय सचिवालय सदस्य तथा सेम व्युरो…

Read More
कैलालीको अत्तरियामा एमसिसि विरुद्ध प्रदर्शन हुँदै

कैलालीको अत्तरियामा एमसिसि विरुद्ध प्रदर्शन हुँदै

अमेरिकी परियोजना मिलनियम च्यालेन्ज कर्पोरेसन विरुद्ध अत्तरियामा सर्वदलीय विरोध प्रदर्शन हुने भएको छ ।नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी, राष्ट्रिय जनमोर्चा र नेकपा मालेको संयुक्त आयोजनामा बुधबार प्रदर्शन हुने भएको हो । व्यापक जनदबाबका बाबजुद पनि सरकारले राष्ट्रघाती…

Read More
नेकपा अछामद्वारा रामारोशन गाउँपालिकामा गाँउ कमिटी निर्माण

नेकपा अछामद्वारा रामारोशन गाउँपालिकामा गाँउ कमिटी निर्माण

अछाम : नेपाल कम्युनिस्ट पार्टी अछामले सञ्चालन गरेको सुदृढ जनसम्बन्ध तथा सङ्गठन बिस्तार अभियान अन्तर्गत अछामको रामारोशन गाउँपालिकामा गाँउ कमिटी बिस्तार गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी १५ सदस्यीय गाँउ कमिटी निर्माण गरेको हो । कार्यक्रमा नेपाल कम्युनिस्ट…

Read More
कैलालीमा जनसम्बन्ध सुदृढ तथा संगठन विस्तार अभियान उद्घाटन

कैलालीमा जनसम्बन्ध सुदृढ तथा संगठन विस्तार अभियान उद्घाटन

नेपाल कम्युनिष्ट पार्टी कैलालीले जनसम्बन्ध सुदृढ तथा संगठन विस्तार अभियान उद्घाटन गरेको छ। आईतबार मसुरियामा एक कार्यक्रमको आयोजना गरि अभियान उद्घाटन गरेको हो। अभियानलाई नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुन उद्घाटन गरेका हुन्। अभियान उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै नेता…

Read More
पञ्चदेवल विनायक नगरपालिकाको नगरभेला सम्पन्न

पञ्चदेवल विनायक नगरपालिकाको नगरभेला सम्पन्न

अछाम : नेपाल कम्युनिस्ट पार्टी जिल्ला सङ्गठन समिति अछामले सञ्चालन गरेको सुदृढ जनसम्बन्ध तथा सङ्गठन बिस्तार अभियान अन्तरर्गत जिल्लाको पञ्चदेवल बिनायक नगरपालिकाको नगर कमिटीको पहिलो पूर्ण बैठक सम्पन्न भएको छ । पार्टीका एरिया सचिव एमबि चलाउनेको अध्यक्षतामा बसेको बैठकमा पार्टी…

Read More
कैलालीको घोडाघोडीमा नेकपाले बाढीले भत्काएको कल्भर्ट पुन:निर्माण गर्‍यो

कैलालीको घोडाघोडीमा नेकपाले बाढीले भत्काएको कल्भर्ट पुन:निर्माण गर्‍यो

नेपाल कम्युनिष्ट पार्टी घोडाघोडी नगर समितिले बाढीले बगाएको कल्भर्ट निर्माण गरेको छ। घोडाघोडी नगरपालिका वडा नम्बर ३ जुरपानीस्थित खोलाको कल्भर्ट बाढीले भत्काएपछि स्थानीय जनतालाई आवतजावतमा कठिनाइ भइरहेको थियो। कल्भर्ट भत्किएर आवतजावतमा समस्या भईरहेको जानकारी पाएपछि नेकपा घोडाघोडी नगर इन्चार्ज भरत…

Read More
कञ्चनपुरमा भारतीय ज्यादति विरुद्ध नेकपाका जनसंगठनको प्रदर्शन

कञ्चनपुरमा भारतीय ज्यादति विरुद्ध नेकपाका जनसंगठनको प्रदर्शन

भारतीय ज्यादतिको विरुद्धमा नेकपाको भातृसंगठन युवा संगठन नेपाल र अखिल (क्रान्तिकारी) को संयुक्त आयोजनामा महेन्द्रनगरमा विरोध प्रदर्शन गरिएको छ । दार्चुला तुईन प्रकरण र नेपाली भुमीमा भारतीय हेलिकप्टरले गरिरहेको गस्ती विरूद्ध प्रदर्शन गरिएको हो। तुईन घटनामा सरकारले देखाएको उदासिनता, घटनाको…

Read More