विद्यार्थी सङ्गठनद्वारा २८ बुँदे मागसहित सुदूरपश्चिम विश्वविद्यालयलाई एकमहिने अल्टिमेटम

विद्यार्थी सङ्गठनद्वारा २८ बुँदे मागसहित सुदूरपश्चिम विश्वविद्यालयलाई एकमहिने अल्टिमेटम

काठमाडौँ : सुदूरपश्चिममा क्रियाशील अखिल क्रान्तिकारीलगायत विद्यार्थी सङ्गठनहरूले आफूहरूले राखेका २८ बुँदे माग पूरा गर्न सुदूरपश्चिम विश्वविद्यालयलाई एक महिनाको समयसीमा (अल्टिमेटम) दिएका छन् । शुक्रबार ज्ञापनपत्र बुझाउँदै अल्टिमेटम दिनेहरूमा अच्युतराज कलौनी, (निमित्त केन्द्रीय सहमहामन्त्री (नेविसङ्घ), वीरेन्द्र शाह (संयोजक, अखिल क्रान्तिकारी,…

Read More
नेकपाद्वारा धनबहादुर मल्ल ‘निडर’ प्रति श्रद्धाञ्जली व्यक्त

नेकपाद्वारा धनबहादुर मल्ल ‘निडर’ प्रति श्रद्धाञ्जली व्यक्त

अछाम : नेपाल कम्युनिस्ट पार्टी अछामले शोक वक्तव्य प्रकाशित गरी विगतमा पार्टीको सेती–महाकाली स्वायत्त जनपरिषद् प्रमुख, केन्द्रीय सदस्य र पार्टीको केन्द्रीय सल्लाहकार रहिसकेका बझाङ केदारस्यु ४ सैन्सुका धनबहादुर मल्ल ‘निडर’ को निधन भएको भन्दै निडरप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गरेको छ…

Read More
नेकपाको राजनीतिक प्रशिक्षण भव्य रूपमा सम्पन्न

नेकपाको राजनीतिक प्रशिक्षण भव्य रूपमा सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी दार्चुलाले दुईदिने प्रशिक्षण सम्पन्न गरेको छ । असोज २४ र २५ गते जिल्लाको आज्ञात ठाउँमा भएको प्रशिक्षणमा जिल्लाभरिबाट नेकपाका स्थानीय नेता–कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको नेकपा दार्चुलाले जनाएको छ । केपी वली नेतृत्वको सरकारले नेकपामाथि लगाएको…

Read More
महेन्द्र र साजन साधारण सदस्यसमेत नरहने गरी नेकपाबाट निष्कासित

महेन्द्र र साजन साधारण सदस्यसमेत नरहने गरी नेकपाबाट निष्कासित

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी कैलालीले पार्टीका दुई जिल्ला सदस्य महेन्द्र र साजनलाई आर्थिक अराजकतालगायत गम्भीर अपराध गरेको ठहर गर्दै साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ । जिल्ला सेक्रेटरी करण थारूले शुक्रबार विज्ञप्ति जारी गरी दुईजना जिल्ला सदस्यले…

Read More
अखिल नेपाल महिला संघ (क्रान्तिकारी)द्वारा जनश्रम अभियान सञ्चालन

अखिल नेपाल महिला संघ (क्रान्तिकारी)द्वारा जनश्रम अभियान सञ्चालन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सेती–महाकाली ब्युरोले १५ दिने जनश्रम अभियान सञ्चालन गरेको छ । असोज १६ गतेबाट शुरु गरिएको उक्त अभियान यो महिना भरी सञ्चालन हुने अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले जनाएको छ…

Read More
अखिल (क्रान्तिकारी) कैलालीद्वारा अन्तरक्रिया

अखिल (क्रान्तिकारी) कैलालीद्वारा अन्तरक्रिया

काठमाडौँ : कोभिड १९ को कहरसँगै विगत लामो समयदेखि बन्द रहेका शैक्षिक संस्थाहरू छिटफुट रुपमा सञ्चालनमा आएसँगै आलोपालो पढाइ भैरहेका बेला अखिल (क्रान्तिकारी) ले कैलालीमा सञ्चालित विभिन्न विद्यालयमा अन्तरक्रिया गर्नुका साथै विद्यार्थी, शिक्षक र कर्मचारीहरूलाई निःशुल्क मास्क र सेनिटाइजर वितरण…

Read More
सहिद सनराइजको सपना

सहिद सनराइजको सपना

महान् जनयुद्धले दिएको नयाँ नेपालको परिकल्पना, आमनेपालीको आशाको स्वर्णिम सपना र रगतको भेलबाट प्राप्त हाम्रो रक्तरञ्जित स्वाधीन नेपाल निर्माणको महान् लक्ष्यबीच बाटामै घाँटी निमोठेर अन्त्य गरियो । यो क्रान्तिकारी आन्दोलनलाई कथित संसदीय व्यवस्थाको सत्ता आरोहणको खुट्किलोमा परिणत गराएपछि, महान् जनयुद्धको…

Read More
महान् सहिद सनराइजको स्मृतिमा

महान् सहिद सनराइजको स्मृतिमा

सामाजिक फासिवादी दलाल सरकारको प्रतिरोध गर्दैवबैज्ञानिक समाजवादका लागि गौरवपूर्ण बलिदानी मार्ग रोज्ने महान् सहिद कमरेड सनराइज उच्च सम्मानसहित सङ्घर्षको मैदानबाट लालसलाम । दासताको सिक्री तोड्दै बर्बरताको पर्खाल ढाल्ने अठोट लिएर वर्गसङ्घर्षको मैदानमा शासकहरूका विरुद्ध क्रान्तिको शङ्खघोष गर्ने सर्वहारावर्गको प्रिय कमरेड…

Read More