अखिल क्रान्तिकारीका दुई जिल्ला नेता रिहा

अखिल क्रान्तिकारीका दुई जिल्ला नेता रिहा

कैलाली : गत कात्तिक २६ गते कैलालीको गोदावरी नगरपालिकाबाट गिरफ्तार भएका अखिल (क्रान्तिकारी) का विद्यार्थी नेता जनक बिस्ट र विवेक भट्ट धरौटीमा हिजो रिहा भएका छन् । उनीहरूलाई जिल्ला अदालत कैलालीले धरौटी लिएर तारेखमा छोडेको हो । जिल्ला प्रहरी कार्यालय…

Read More
अछाममा समाजवादी राष्ट्रिय मञ्च, नेपालको भेला सम्पन्न, अध्यक्षमा भण्डारी

अछाममा समाजवादी राष्ट्रिय मञ्च, नेपालको भेला सम्पन्न, अध्यक्षमा भण्डारी

काठमाडौँ : समाजवादी राष्ट्रिय मञ्च, नेपाल अछामको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । केन्द्रीय सदस्य अशोक भण्डारीको अध्यक्षता एवम् केन्द्रीय अध्यक्ष देवीदत्त पाण्डेको प्रमुख आथित्यमा सम्पन्न उक्त भेलाले ३ जना पछि थप्नेगरी २१ जनाको जिल्ला कमिटी निर्माण गरेको हो…

Read More
प्रतिबन्धलाई चिर्दै कैलालीमा सातौँ पार्टी पुनर्गठन दिवस भब्य रुपमा मनाइयो

प्रतिबन्धलाई चिर्दै कैलालीमा सातौँ पार्टी पुनर्गठन दिवस भब्य रुपमा मनाइयो

कैलाली : नेपाल कम्युनिस्ट पार्टी कैलालीले पार्टीकेन्द्रको घोषित कार्यक्रमअनुसार सातौँ पार्टी पुनर्गठन दिवस भव्य रूपमा सम्पन्न गरेको छ । प्राप्त समाचारअनुसार चौतर्फी कडा सुरक्षाकर्मीको घेराबन्दी र राज्यका तर्फबाट लगाइएको प्रतिबन्ध चिर्दै एकीकृत जनक्रान्तिको झन्डालाई उच्च पारौँ ! ७ औँ पार्टी…

Read More
नेकपा बैतडीद्वारा सातौँ पार्टी पुर्नगठन दिवसको भब्य तयारी गर्दै

नेकपा बैतडीद्वारा सातौँ पार्टी पुर्नगठन दिवसको भब्य तयारी गर्दै

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी बैतडीले सातौँ पार्टी पुर्नगठन दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । जिल्ला सचिव राजेन्द्र विष्ट ‘परिवर्तन’ का अनुसार जिल्ला इन्चार्ज किरणको नेतृत्वमा पार्टी, जनसत्ता, युवा संगठन, ज.व.स. र मोर्चाका पदाधिकारीहरु सम्मिलित पार्टी पुर्नगठन दिवस…

Read More
कैलालीको धनगढी कारागारमा साहित्यिक/सांस्कृतिक कार्यक्रम

कैलालीको धनगढी कारागारमा साहित्यिक/सांस्कृतिक कार्यक्रम

काठमाडौँ : कात्तिक २२ गते शनिबार कैलालीको धनगढीस्थित कारागारमा शनिवारीय साहित्यिक तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको समाचार प्राप्त भएको छ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुनको समन्वय, नाइके विमल चौधरीको अध्यक्षता, सहनाइके रमेश बटालाको सञ्चालन र नाइके नृत…

Read More
गिरफ्तार गरी बेपत्ता पारिएका नेता–कार्यकर्ता रिहा गर्न नेकपाको माग

गिरफ्तार गरी बेपत्ता पारिएका नेता–कार्यकर्ता रिहा गर्न नेकपाको माग

बझाङ : नेपाल कम्युनिस्ट पार्टी बझाङले पार्टीका जिल्ला सदस्य प्रबिन धामीलाई प्रहरीले बिनाकारण गिरफ्तार गरेको भन्दै बिनासर्त रिहाइको माग गरेको छ । नेकपाका बझाङ जिल्ला इन्चार्ज विराट र सेक्रेटरी हरिलालले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीकामको सिलसिलामा रहेको बेला नेपाल…

Read More
नेकपाले फिर्ता गरायो किसानको मुद्दा मिलाएर पार्टीका नाममा लिइएको दुई लाख रुपैयाँ

नेकपाले फिर्ता गरायो किसानको मुद्दा मिलाएर पार्टीका नाममा लिइएको दुई लाख रुपैयाँ

कैलाली : किसानको जग्गाको विवादसम्बन्धी मुद्दा मिलाएर पार्टीलाई पैसा सहयोग दिनुस् भन्दै पार्टीमा खबर नै नगरी जनताबाट पैसा असुल्नेहरूबाट नेकपाले पैसा फिर्ता गराएको छ । प्राप्त समाचारअनुसार महेन्द्र विक र साजन विकले कैलालीका स्थानीय दयाराम चौधरीको एउटा मुद्दा मिलाएबापत पार्टीलाई…

Read More
बाजुरा जेलमा नेकपा नेता निडरको श्रद्धाञ्जलीसभा

बाजुरा जेलमा नेकपा नेता निडरको श्रद्धाञ्जलीसभा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ताले बाजुरा जेलभित्रै भव्य श्रद्धाञ्जलीसभा आयोजना गरेका छन् । असोज २९ गते उपचारका क्रममा धनगढी अस्पतालमा ६७ वर्षको उमेरमा असामयिक निधन भएका कम्युनिस्ट पार्टी बझाङका संस्थापक सदस्य केदारसैंस्यु गाउँपालिका वडा ४ सैंस्युका धनबहादुर मल्ल ‘निडर’…

Read More
नेकपा बैतडीद्वारा घोडेटो बाटो निर्माण

नेकपा बैतडीद्वारा घोडेटो बाटो निर्माण

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले बैतडीमा दुई किलोमिटर घोडेटो बाटो निर्माण गरेको छ । जिल्लाको डिलासैनी गाउँपालिकाको चार नम्बर वडा, मठैराजको ढाँडमा पार्टीका जिल्ला इन्चार्ज किरणको नेतृत्वमा बाटो निर्माण गरिएको जानकारी पार्टीका बैतडी जिल्ला सचिव राजेन्द्र बिष्ट ‘परिवर्तन’ ले दिएका…

Read More
जनअदालतमा बयान दिँदै गाउँपालिकाका अध्यक्ष

जनअदालतमा बयान दिँदै गाउँपालिकाका अध्यक्ष

अछाम : नेपाल कम्युनिस्ट पार्टी अछामले तुर्माखाद गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्मालाई जनअदालतको कार्यालय अछाममा हाजिर गरी सोधपुछ गरेको जानकारी प्राप्त भएको छ । गत असोजसम्म अछाममा कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनमा मात्रै करिब ११ करोड २ लाख ७ सय ३३…

Read More