डोटीमा मतदान केन्द्र प्रवेशद्वारमै अवज्ञा ब्यानर टाँसेर नेकपा (बहुमत) को प्रदर्शन

डोटीमा मतदान केन्द्र प्रवेशद्वारमै अवज्ञा ब्यानर टाँसेर नेकपा (बहुमत) को प्रदर्शन

तिजाली (डोटी) : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) डोटीको आयोजनामा शिखर नगरपालिका–५ स्थित राधाकृष्ण मावि तिजाली मतदान केन्द्र प्रवेशद्वारमा चुनाव अवज्ञा आह्वान गर्दै प्रदर्शन गरिएको छ । ‘व्यक्ति होइन, व्यवस्था बदलौँ, सुधार होइन, आमूल परिवर्तन गरौँ, वैज्ञानिक समाजवादी क्रान्ति– जिन्दावाद, मङ्सिर…

Read More
दलाल संसदीय व्यवस्थाभित्र हुने निर्वाचनको अवज्ञा अनिवार्य : कञ्चन

दलाल संसदीय व्यवस्थाभित्र हुने निर्वाचनको अवज्ञा अनिवार्य : कञ्चन

अतरिया (कैलाली) : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का केन्द्रीय संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले दलाल संसदीय व्यवस्थाभित्र हुने सबै निर्वाचनको अवज्ञा अनिवार्य भएको बताएका छन् । सो पार्टीको सेतीमहाकाली ब्युरोको चौँथो पूर्ण बैठकमा सम्बोधन गर्दै यो जनतालाई लुटिखाने व्यवस्था भएकोले…

Read More
अखिल (क्रान्तिकारी) कैलालीद्वारा राष्ट्रिय मावि सुखडमा अनिश्चितकालिन तालाबन्दी

अखिल (क्रान्तिकारी) कैलालीद्वारा राष्ट्रिय मावि सुखडमा अनिश्चितकालिन तालाबन्दी

कैलाली : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कैलालीले आफूहरूका माग पूरा नभएको भन्दै सुखडस्थित दशरथ माध्यमिक विद्यालयको प्रअको कार्यकक्ष र लेखा शाखामा अनिश्चितकालिन तालाबन्दी गरेको छ । क्रान्तिकारीले चैत्र १७ गते विद्यालयमा भएको भ्रष्टाचार र अनियमितता रोक्न पर्ने, सपिङ…

Read More
डोटी वडी केदारमा बस दुर्घटना

डोटी वडी केदारमा बस दुर्घटना

डोटी : डोटीमा बस दुर्घटना भएको छ । जिल्लाको वडी केदार गाउँपालिका–१ अलाडी महोन्याल मन्दिर नजिकै बस दुर्घटना भएको हो । घाङ्गलबाट जोशिपुरका लागि हिडेको रिभर साइड यातायातको ना ४ ख ३६०७ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।…

Read More
नेकपाद्वारा दिपायलमा विरोध प्रदर्शन तथा कोणसभा

नेकपाद्वारा दिपायलमा विरोध प्रदर्शन तथा कोणसभा

दिपायल : नेपाल कम्युनिस्ट पार्टी डोटीको आयोजनमा एमसीसीको विरुद्धमा डोटीको दिपायलमा विरोध प्रदर्शनसहित कोणसभा सम्पन्न भएको छ । सो कोणसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी डोटीका जिल्ला सचिवालय सदस्य लक्ष्मी सुर्खेती ‘ममता’ ले संसदीय दलालहरू देश बेचिखान खोजिरहेका हुँदा यी…

Read More
कैलालीको धनगढीमा व्यापक बन्दको प्रभाव

कैलालीको धनगढीमा व्यापक बन्दको प्रभाव

धनगढी : नेपाल कम्युनिस्ट पार्टी लगायत पाँच पार्टी र एक मोर्चाको सयुक्त पहलमा घोषणा गरेको नेपाल बन्द सुदूर–पश्चिम प्रदेशको केन्द्र धनगढीमा व्यापक प्रभाव परेको छ । बिहानैदेखि नेता÷कार्यकर्ता रोडमा उत्रिएर नाराजुलुस सहित चौराहदेखि पार्कमोड र सो ठाँउदेखि फेरी चौराहतिर प्रवेश…

Read More
नेकपा डोटीको १४ औँ पूर्ण बैठक सम्पन्न

नेकपा डोटीको १४ औँ पूर्ण बैठक सम्पन्न

डोटी : नेपाल कम्युनिस्ट पार्टी डोटीको समीक्षात्मक १४ औँ पूर्ण बैठक शिकार नपा ७ न.वडा लाटामाण्डौँ डोटीमा सम्पन्न भएको छ । सो बैठकमा सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज डबलबहादुर शाह ‘प्रशान्त’ ले पार्टीले तत्कालिन रुपमा…

Read More
डोटीको जोरायल गाँउपालिकामा नेकपाको भेला सम्पन्न

डोटीको जोरायल गाँउपालिकामा नेकपाको भेला सम्पन्न

जोरायल : नेपाल कम्युनिस्ट पार्टी डोटीको जोरायल गाउँपालिका भेला सम्पन्न भएको छ।गाउँपालिकाको प्रथम भेला बुधबार जोरायल गाँउपालिका वडा न. १ सानिखैगाडमा सम्पन्न भएको हो। भेलाले चन्द्र बोहराको नेतृत्वमा २१ सदस्यीय गाँउ कमिटी समेत गठन गरेको छ। भेलामा नेकपा डोटी सेक्रेटरी…

Read More
डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर ६ मा नेकपाको वडा भेला

डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर ६ मा नेकपाको वडा भेला

डोटी : नेपाल कम्युनिष्ट पार्टी डोटीले पूर्वीचौकी गाउँपालिका वडा न.६ गाजरीमा वडा भेला सम्पन्न गरेको छ। उत्तम थापाको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी गठन गर्दै भेला सम्पन्न भएको हो । भेलामा बोल्दै नेकपा पूर्वीचौकी गाउँपालिका इन्चार्ज शंकर साउँदले वर्तमान सरकार…

Read More