डोटीमा मतदान केन्द्र प्रवेशद्वारमै अवज्ञा ब्यानर टाँसेर नेकपा (बहुमत) को प्रदर्शन

डोटीमा मतदान केन्द्र प्रवेशद्वारमै अवज्ञा ब्यानर टाँसेर नेकपा (बहुमत) को प्रदर्शन

तिजाली (डोटी) : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) डोटीको आयोजनामा शिखर नगरपालिका–५ स्थित राधाकृष्ण मावि तिजाली मतदान केन्द्र प्रवेशद्वारमा चुनाव अवज्ञा आह्वान गर्दै प्रदर्शन गरिएको छ ।

‘व्यक्ति होइन, व्यवस्था बदलौँ, सुधार होइन, आमूल परिवर्तन गरौँ, वैज्ञानिक समाजवादी क्रान्ति– जिन्दावाद, मङ्सिर ४ को प्रतिनिधसभा र प्रदेशसभाको निर्वाचन अवज्ञा गरौँ’ नारासहितको ब्यानर मुख्य प्रवेशद्वारमा टाँगेर निर्वाचन अवज्ञा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :