नेकपा (बहुमत) कैलालीद्वारा मतदान केन्द्रअगाडि नाराबाजी

नेकपा (बहुमत) कैलालीद्वारा मतदान केन्द्रअगाडि नाराबाजी

कैलाली : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) कैलालीले घोडाघोडीमा संसदीय व्यवस्थाका विरुद्ध नाराबाजी गरेको छ ।

नेकपा (बहुमत) ले कैलाली जिल्लाको घोडाघोडी नगरपालिका ८ मेलघट्टीको मतदान केन्द्रमा चुनाव र संसदीय व्यवस्थाका विरुद्ध नाराबाजी गर्दै अवज्ञा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :