सुनसरीमा चुनाव अवज्ञा आह्वान गर्दै प्रदर्शन

सुनसरीमा चुनाव अवज्ञा आह्वान गर्दै प्रदर्शन

सुनसरी : नेकपा (बहुमत) ले संसदीय चुनाव अवज्ञा आह्वान गर्दै सुनसरीका ठाउँठाउँमा प्रदर्शन गरेको छ ।

प्राप्त समाचारअनुसार प्रदर्शनमा पार्टीका सुनसरी–मोरङ जिल्ला इन्चार्ज नरेश, अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष मिलन राई, पार्टीका सुनसरी जिल्ला संयोजक खगेन्द्र, १ नम्बर प्रदेश इन्चार्ज निराजन, जिल्ला पार्टी सदस्यहरूलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :