जनपत्रकार सङ्गठन नेपाल बझाङको अध्यक्षमा तिरुवा

जनपत्रकार सङ्गठन नेपाल बझाङको अध्यक्षमा तिरुवा

बझाङ : जनपत्रकार सङ्गठन नेपाल बझाङको प्रथम भेला सम्पन्न भएको छ । जिल्लाको सदरमुकाम चैनपुरमा भएको उक्त भेलाले अनिल तिरुवाको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी बझाङ जिल्ला सेक्रेटरी बिराट र विशिष्ट अतिथिमा जनपत्रकार सङ्गठन नेपाल सुदूर–पश्चिम प्रदेश समितिका संयोजक प्रकाश थापा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :