नेपाल कम्युनिस्ट पार्टीद्वारा कैलालीमा जग्गा कब्जा

नेपाल कम्युनिस्ट पार्टीद्वारा कैलालीमा जग्गा कब्जा

गोदावरी : नेपाल कम्युनिस्ट पार्टी कैलालीले जग्गा कब्जा गरेको छ । जमिनदार रणबहादुर शाहको गोदावरी नगरपालिका वडा नम्बर ७ स्थित रहेको २२ बिगाह जग्गा पुन कब्जा गरेर नियन्त्रणमा लिइएको हो। जमिनदार शाहको उक्त जग्गा जनयुद्धकालमा तत्कालीन नेकपा माओवादीले कब्जामा लिएर…

Read More
एमसिसि र लागुऔषध विरूद्ध सडकमै उत्रिय कैलाली कञ्चनपुरका युवा

एमसिसि र लागुऔषध विरूद्ध सडकमै उत्रिय कैलाली कञ्चनपुरका युवा

राष्ट्रघाती अमेरिकी परियोजना एमसिसि सम्झौताको खारेजी र लागूऔषध दुर्व्यसन नियन्त्रण गर्न कैलाली कञ्चनपुरका युवा सडकमा उत्रिएका छन्। युवा संगठन नेपाल सेति-महाकाली व्युरोको आयोजनामा मोटरसाइकल र्‍याली सहित युवाहरू सडकमा प्रदर्शनमा उत्रिएका हुन्।एमसिसि मार्फत नेपालको सार्वभौमिकता माथि हस्तक्षेप गर्दै युद्धको दुस्चक्रमा फसाउने…

Read More
युवा संगठन नेपाल डोटीले प्रशासनमा ध्यानाकर्षण पत्र बुझायो

युवा संगठन नेपाल डोटीले प्रशासनमा ध्यानाकर्षण पत्र बुझायो

युवा संगठन नेपाल डोटीले जिल्ला प्रशासन कार्यालय डोटीमा ध्यानाकर्षण पत्र बुझाएको छ। डोटीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र गृह मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाइएको हो।नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी ध्रुव ओली जिल्ला कमिटी सदस्य विद्रोही युवा…

Read More
नेपालको शैक्षिक क्षेत्र बेरोजगार उत्पादन गर्ने कारखाना : नेता पुन

नेपालको शैक्षिक क्षेत्र बेरोजगार उत्पादन गर्ने कारखाना : नेता पुन

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुनले नेपालको शिक्षा क्षेत्र बेरोजगार उत्पादन गर्ने कारखाना भएको बताए ।टीकापुरमा सम्पन्न अखिल क्रान्तिकारीको २२औ जिल्ला सम्मेलनको उद्घाटन गर्दै नेता पुनले सो कुरा बताएका हुन् ।शिक्षा र स्वास्थ्यलाई नेपालको संविधानले मौलिक हकका रूपमा व्याखा…

Read More
एमसिसि विरुद्ध भीमदत्त नगरमा नेकपाको कोणसभा

एमसिसि विरुद्ध भीमदत्त नगरमा नेकपाको कोणसभा

नेपाल कम्युनिस्ट पार्टी भिमदत्तनगर कञ्चनपुरले राष्ट्रघाति एमसिसि सम्झौताको विरुद्धमा कोणसभा सम्पन्न गरेको छ। विरोध प्रदर्शन संगै भीमदत्त नगरपालिका को ब्रह्मदेवमा कोणसभा गरिएको हो। नगर पार्टी द्वारा आयोजित उक्त कोण सभामा बोल्दै नगर सचिव दीपेन्द्र ऐरी ले आफ्नो देशको स्वतन्त्रतालाई बेचेर…

Read More
कैलालीको अत्तरियामा एमसिसि विरुद्ध राजनैतिक दलको संयुक्त विरोध प्रदर्शन

कैलालीको अत्तरियामा एमसिसि विरुद्ध राजनैतिक दलको संयुक्त विरोध प्रदर्शन

कैलालीको अत्तरियामा एमसिसि विरुद्ध विभिन्न राजनैतिक दलहरूले संयुक्त विरोध प्रदर्शन गरेका छन् ।नेपाल कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी, राष्ट्रिय जनमोर्चा र नेकपा मालेले संयुक्त विरोध प्रदर्शन गरेका हुन्। विरोध प्रदर्शन अत्तरियाको महेन्द्रनगर रोडबाट शुरू भएर बजार परिक्रमा गर्दै…

Read More
अखिल क्रान्तिकारी डोटीको अध्यक्षमा प्रकाश कठायत

अखिल क्रान्तिकारी डोटीको अध्यक्षमा प्रकाश कठायत

अखिल(क्रान्तिकारी) डोटीको अध्यक्षमा प्रकाश कठायत चयन भएका छन् ।डोटी बहुमुखि क्याम्पस डोटीको सभाकक्षमा सम्पन्न आठौ जिल्ला सम्मेलनले प्रकाश कठायतको अध्यक्षतामा १९ सदस्य जिल्ला समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा दीपक भण्डारी,सचिव टेकेन्द्र बोगटी,सहसचिव गोविन्द महरा र कोषाध्यक्ष योगेन्द्र थापा…

Read More
राष्ट्रघात र भ्रष्टाचार विरुद्ध जाजरकोटमा विरोध प्रदर्शन

राष्ट्रघात र भ्रष्टाचार विरुद्ध जाजरकोटमा विरोध प्रदर्शन

युवा संगठन नेपाल जाजरकोटको आयोजनामा जिल्ला सदरमुकाम खलंगामा बृहत् बिरोध प्रदर्शन तथा कोणसभा सम्पन्न भएको छ । मंगलबार सम्पन्न विरोध प्रदर्शन ठाँटिबजारबाट शुरु भई जिल्ला प्रशासन कार्यालय ,गैरिखालि हुँदै पुनः ठाटिबजारमा आई कोणसभामा परिणत भएको थियो । कोणसभा कार्यक्रमलाई सम्बोधन…

Read More
भ्रष्टाचार र एमसिसि विरुद्ध कञ्चनपुरका युवा विरोधमा उत्रिय

भ्रष्टाचार र एमसिसि विरुद्ध कञ्चनपुरका युवा विरोधमा उत्रिय

कञ्चनपुरको महेन्द्रनगरमा सरकारले गरेको आर्थिक अनियमितता ,बेरुजु भ्रष्टाचार र राष्ट्रघाती सम्झौता MCC को विरुद्ध युवाहरू विरोधमा उत्रिएका छन्। युवा संगठन नेपाल कञ्चनपुरको आयोजनामा विरोध प्रदर्शन गरिएको हो। विरोध प्रदर्शन पछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपा कञ्चनपुर जिल्ला सचिव रमेश परियारले…

Read More
डोटीमा भ्रष्टाचार विरुद्ध विरोध प्रदर्शन

डोटीमा भ्रष्टाचार विरुद्ध विरोध प्रदर्शन

युवा संगठन नेपाल डोटीको आयोजनामा स्थानिय निकायहरुमा भएको बेरुजु र भ्रष्टचारको विरुद्धमा नाराजुलुस सहित कोण सभा सम्पन्न भएको छ।जिल्ला प्रशासन कार्यालय डोटी सिलगढीको प्रवेशद्वार आगाडी विरोध प्रदर्शन सम्पन्न भएको हो। कोण सभामा बोल्दै अखिल(क्रान्तिकारी) केन्द्रिय सचिवालय सदस्य तथा सेम व्युरो…

Read More