एमसिसि र लागुऔषध विरूद्ध सडकमै उत्रिय कैलाली कञ्चनपुरका युवा

एमसिसि र लागुऔषध विरूद्ध सडकमै उत्रिय कैलाली कञ्चनपुरका युवा

राष्ट्रघाती अमेरिकी परियोजना एमसिसि सम्झौताको खारेजी र लागूऔषध दुर्व्यसन नियन्त्रण गर्न कैलाली कञ्चनपुरका युवा सडकमा उत्रिएका छन्। युवा संगठन नेपाल सेति-महाकाली व्युरोको आयोजनामा मोटरसाइकल र्‍याली सहित युवाहरू सडकमा प्रदर्शनमा उत्रिएका हुन्।एमसिसि मार्फत नेपालको सार्वभौमिकता माथि हस्तक्षेप गर्दै युद्धको दुस्चक्रमा फसाउने…

Read More
नेकपा आलिताल गाउँपालिकामा भेला सम्पन्न, अध्यक्षमा बोहरा

नेकपा आलिताल गाउँपालिकामा भेला सम्पन्न, अध्यक्षमा बोहरा

डडेल्धुरा : नेपाल कम्युनिस्ट पार्टी डडेल्धुरा अन्तर्गतको आलिताल गाउँपालिका वार्ड नं. ४ मा वार्ड भेला सम्पन्न भएको छ । आलितालको घरेलु बजारमा सोमबार सम्पन्न भेलाले कर्ण बोहराको अध्यक्षतामा १४ सदस्यीय वार्ड कमिटी गठन गरिएको नेकपा डडेल्धुरा सचिवालय सदस्य बसन्तले ई–रातोखबरलाई…

Read More
युवा सङ्गठन नेपाल डोटीको अध्यक्षमा सुशिल मलासी

युवा सङ्गठन नेपाल डोटीको अध्यक्षमा सुशिल मलासी

डोटी : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल डोटीको प्रथम जिल्ला सम्मेलन सिलगढी डोटीमा सम्पन्न भएको छ । सम्मेलनले सुशिल मलासीको अध्यक्षतामा २५ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । कार्यक्रममा सम्बोधन गर्दै युवा सङ्गठनका केन्द्रीय सदस्य तथा सेम…

Read More
जनपत्रकार संगठन सुदुरपश्चिम प्रदेशको प्रथम भेला सम्पन्न, अध्यक्षमा प्रकाश थापा

जनपत्रकार संगठन सुदुरपश्चिम प्रदेशको प्रथम भेला सम्पन्न, अध्यक्षमा प्रकाश थापा

डडेल्धुराः नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ संगठन जनपत्रकार संगठन सुदुर पश्चिम प्रदेश समन्वय समितिको प्रथम भेला सम्पन्न भएको छ । प्रकाश थापाको नेतृत्वमा २१ सदस्यीय प्रदेश समिति चयन गर्दै प्रथम सम्मेलन डडेलधुराको सदरमुकाममा सम्पन्न भएको हो । प्रथम सम्मेलन समारोहका…

Read More
कञ्चनपुरमा पत्रकारमाथि सांघातिक हमला, महासङ्घद्वारा कारवाहीको माग

कञ्चनपुरमा पत्रकारमाथि सांघातिक हमला, महासङ्घद्वारा कारवाहीको माग

क्ञ्चनपुर : पत्रकार विमल धामी, युवा उद्यमी सन्देश पाण्डे र विद्यार्थी सतिश नेपालीमाथि सांघातिक हमला गर्ने गिरोहलाई बेलडाँडी प्रहरीले अझैँ पक्राउ गरेको छैन । शुक्रबार साँझ कञ्चनपुरको चवन्नी बजारमा सुरेश खत्री सहितको गिरोहले शुरुमा विद्यार्थी सतिश नेपाली, त्यसपछि क्रमिक रुपमा…

Read More
तीनबुँदे सहमति कार्यान्वयनको माग राख्दै युवा सङ्गठनको प्रशासनमा धर्ना

तीनबुँदे सहमति कार्यान्वयनको माग राख्दै युवा सङ्गठनको प्रशासनमा धर्ना

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टीको भातृ सङ्गठन युवा सङ्गठन नेपाल, कञ्चनपुरले आफ्नो पार्टी र नेपाल सरकारबीच भएको तीनबुँदे सहमति कार्यान्वयनको माग राख्दै बुधबार कञ्चनपुरको जिल्ला प्रशासन गेटमा धर्ना बस्नुका साथै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र पनि बुझाएका छन् ।…

Read More
युवा संगठन नेपाल डोटीले प्रशासनमा ध्यानाकर्षण पत्र बुझायो

युवा संगठन नेपाल डोटीले प्रशासनमा ध्यानाकर्षण पत्र बुझायो

युवा संगठन नेपाल डोटीले जिल्ला प्रशासन कार्यालय डोटीमा ध्यानाकर्षण पत्र बुझाएको छ। डोटीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र गृह मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाइएको हो।नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी ध्रुव ओली जिल्ला कमिटी सदस्य विद्रोही युवा…

Read More
तीनबुँदे सहमति कार्यान्वयन गर्न अछाममा युवा सङ्गठन नेपालले बुझायो ज्ञापनपत्र

तीनबुँदे सहमति कार्यान्वयन गर्न अछाममा युवा सङ्गठन नेपालले बुझायो ज्ञापनपत्र

अछाम : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल जिल्ला सङ्गठन समिति अछामले जिल्ला प्रशासन कार्यालय अछाममा ज्ञापन पत्र बुझाएको छ । नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकारबीच २०७७ फागुन २१ गते भएको तीनबुँदे सहमति कार्यान्वयन गर्न दबाव दिनका लागि…

Read More
अखिल (क्रान्तिकारी) सेम क्षेत्रीय समन्वय समिति अन्तर्गतका सम्मेलनहरू सम्पन्न

अखिल (क्रान्तिकारी) सेम क्षेत्रीय समन्वय समिति अन्तर्गतका सम्मेलनहरू सम्पन्न

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) सेती–महाकाली क्षेत्रीय समन्वय समिति अन्तर्गत ९ वटा भुगोल जिल्ला र एउटा सु.प. विश्वविद्यालय कमिटीको भेला/सम्मेलनहरू सम्पन्न भएको सेम क्षेत्रीय समन्वय समिति संयोजक वीरेन्द्र शाहले जानकारी दिएका छन् । शाहका अनुसार ३ कैलाली…

Read More
नेकपा अछामको कमलबजार नगरपालिकामा नगर भेला सम्पन्न

नेकपा अछामको कमलबजार नगरपालिकामा नगर भेला सम्पन्न

अछाम : नेपाल कम्युनिस्ट पार्टी अछामले कमलबजारमा नगरभेला सम्पन्न गरेको छ । जिल्ला सङ्गठन समिति अछामको आयोजनामा सञ्चालित सुदृढ जनसम्बन्ध तथा सङ्गठन बिस्तार अभियान निरन्तरताको क्रममा अछामको कमलबजार नगरपालिकामा नगर भेला सम्पन्न भएको हो । नगरभेलाबाट १९ सदस्यीय कमिटी विस्तार…

Read More