नेकपा अछामले तीन बुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै जिल्ला प्रशासनमा दियो धर्ना

नेकपा अछामले तीन बुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै जिल्ला प्रशासनमा दियो धर्ना

अछामः नेपाल कम्युनिस्ट पार्टी अछामले जिल्ला प्रशासन कार्यालय अछाममा नेपाल सरकार र नेकपा बिच २०७७ फाल्गुन २१ गते भएको ३ बुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै धर्ना दिएको छ । नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय समितिको निर्णयअनुसार सोमबार अछाम लगायत देशभर…

Read More
युवा संगठन नेपाल कञ्चनपुरको अध्यक्षमा वीरेन्द्र जोशी

युवा संगठन नेपाल कञ्चनपुरको अध्यक्षमा वीरेन्द्र जोशी

कञ्चनपुरः नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल कञ्चनपुरको प्रथम सम्मेलन सम्मेलन भएको छ । सम्मेलनबाट अध्यक्षमा वीरेन्द्र जोशीलाई चयन गर्दै ६३ सदस्यीय जिल्ला समिति निर्वाचन गरी महेन्द्रनगरमा सम्मेलन सम्पन्न भएको छ । पार्टीका केन्द्रीय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथिका…

Read More
गोदावरीका जनताको खेतबारीमा नेकपाको अभियान टोली

गोदावरीका जनताको खेतबारीमा नेकपाको अभियान टोली

नेपाल कम्युनिष्ट पार्टी गोदावरी नगर समितिको टोली जनताको खेतबारीमा श्रमदान गरिरहेको छ ।कैलाली जिल्ला समितिले सञ्चालन गरेको सुदृढ जनसम्बन्ध तथा संगठन विस्तार अभियान अन्तर्गत अभियान टोली र नगर समितिको टोलीले जनश्रमदान गरेको हो। आफ्नो पार्टीको पछिल्लो निती र कार्यक्रम लिएर…

Read More
कैलालीमा सञ्चालित नेकपाको अभियान गोदावरी नगरपालिकामा

कैलालीमा सञ्चालित नेकपाको अभियान गोदावरी नगरपालिकामा

कैलालीमा नेपाल कम्युनिष्ट पार्टीद्वारा सञ्चालित सुदृढ जनसम्बन्ध तथा संगठन विस्तार अभियान गोदावरी नगरपालिकामा पुगेको छ। कैलालीका विभिन्न स्थानीय तहहरूमा कार्यक्रम सम्पन्न गर्दै संगठन विस्तार गरिररहेको अभियान टोलीले गोदावरी नगरपालिकाको वडा नम्बर ९ बल्मीस्थित कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा अभियान…

Read More
अछामको चौरपाटी गाउँपालिकाका राजनीतिक भेटघाट सम्पन्न

अछामको चौरपाटी गाउँपालिकाका राजनीतिक भेटघाट सम्पन्न

अछाम : नेपाल कम्युनिस्ट पार्टी अछामले चौरपाटी गाउँपालिका अछाममा कर्मचारीहरूसँग राजनीतिक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । नेकपा अछामले सञ्चालन गरेको सुदृढ जनसम्बन्ध तथा सङ्गठन बिस्तार अभियान निरन्तरताको क्रममा उक्त कार्यक्रम सम्पन्न गरेको हो । अभियान निरन्तरतासँगै अखिल क्रान्तिकारीले पनि…

Read More
युवा संगठनले डोटीका सरकारी कार्यालयमा नयाँ नक्सा राखिदियो

युवा संगठनले डोटीका सरकारी कार्यालयमा नयाँ नक्सा राखिदियो

डोटी : जिल्लाका सवै सरकारी कार्यालयहरुमा लिपुलेख र लिम्पयाधुरा सहितको नक्सा राख्नुपर्ने भन्दै युवा संगठन डोटीले जिल्लामा रहेका सम्पूर्ण कार्यालयहरुमा नेपालको नयाँ नक्सा राखिदिएको छ । सरकारी कार्यालयहरुले अनिवार्यरुपमा नयाँ नक्सा राख्नुपर्ने माग युवा संगठनले गरेको छ । जिल्लाका अधिकाशं…

Read More
सडक सरसफाइमा नेकपा डोटी

सडक सरसफाइमा नेकपा डोटी

डोटी : नेपाल कम्युनिस्ट पार्टी डोटीले दिपायल सिलगढी नगरपालिका वडा नं.६ थाप्ला नजिक रहेको साँफे सडकदेखि सजना टोलसम्म जाने घोरेटो बाटो सरसफाइ तथा बिग्रिएको ठाँउमा मर्मत गरेको छ । नेकपाका जिल्ला सदस्य तथा नगर इन्चार्ज कृष्ण बोहोरा, युवा संगठन नेपालका…

Read More
अछामको चौखुटेमा नेकपाको कोणसभा

अछामको चौखुटेमा नेकपाको कोणसभा

अछाम : नेपाल कम्युनिस्ट पार्टी अछामले चौखुटे बजारमा कोण सभा सम्पन्न गरेको छ । पाटीले जिल्लामा संचालन गरेको सुदृढ जनसम्बन्ध तथा संगठन बिस्तार अभियान अन्तर्गत सोमबार कोणसभा आयोजना गरिएको हो । सभामा प्रमुख वक्ताको रुपमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी अछामका…

Read More
डोटीको जोरायल गाँउपालिकामा नेकपाको भेला सम्पन्न

डोटीको जोरायल गाँउपालिकामा नेकपाको भेला सम्पन्न

जोरायल : नेपाल कम्युनिस्ट पार्टी डोटीको जोरायल गाउँपालिका भेला सम्पन्न भएको छ।गाउँपालिकाको प्रथम भेला बुधबार जोरायल गाँउपालिका वडा न. १ सानिखैगाडमा सम्पन्न भएको हो। भेलाले चन्द्र बोहराको नेतृत्वमा २१ सदस्यीय गाँउ कमिटी समेत गठन गरेको छ। भेलामा नेकपा डोटी सेक्रेटरी…

Read More
नेपाल कम्युनिस्ट पार्टीद्वारा कैलालीमा जग्गा कब्जा

नेपाल कम्युनिस्ट पार्टीद्वारा कैलालीमा जग्गा कब्जा

गोदावरी : नेपाल कम्युनिस्ट पार्टी कैलालीले जग्गा कब्जा गरेको छ । जमिनदार रणबहादुर शाहको गोदावरी नगरपालिका वडा नम्बर ७ स्थित रहेको २२ बिगाह जग्गा पुन कब्जा गरेर नियन्त्रणमा लिइएको हो। जमिनदार शाहको उक्त जग्गा जनयुद्धकालमा तत्कालीन नेकपा माओवादीले कब्जामा लिएर…

Read More