इन्धनको मूल्य बृद्धिविरुद्ध अत्तरियामा विरोध प्रदर्शन

इन्धनको मूल्य बृद्धिविरुद्ध अत्तरियामा विरोध प्रदर्शन

कैलाली : नेपाल कम्युनिस्ट पार्टी कैलालीद्वारा अत्तरियामा पेट्रोलियम पदार्थको मूल्य बृद्घिको विरुद्धमा विरोध प्रदर्शन सहित कोणसभा सम्पन्न भएको छ । कोणसभामा सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुनले यो दलाल संसदीय व्यवस्था भनेको कलोबजारी र भ्रष्टाचारको अखडा भएकोले…

Read More
दलित मुक्ति मोर्चाको पाचौँ राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा

दलित मुक्ति मोर्चाको पाचौँ राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा

धनगढी: “सामाजिक दलाल पुँजीवादको आधुनिक विभेदका विरुद्ध सशक्त दलित आन्दोलन ! वैज्ञानिक समाजवादको पक्षमा दलित मुक्तिको पाचौँ राष्ट्रिय सम्मेलन !! भन्ने मूल नाराका साथ यही कात्तिक २७, २८ र २९ गते कैलालीको धनगढीमा सम्पन्न हुन गइरहेको दलित मुक्ति मोर्चा, नेपालको…

Read More
महासचिव विप्लवलाई दलित मोर्चाद्वारा धनगढीमा स्वागत

महासचिव विप्लवलाई दलित मोर्चाद्वारा धनगढीमा स्वागत

धनगढी : नेपाल कम्युनिस्ट पार्टीका माहासचिव विप्लवलाई दलित मुक्ति मोर्चा, नेपाल पाँचौँ राष्ट्रिय सम्मेलन आयोजक समितिले कैलालीको धनगढीमा फुलमालासहित स्वागत गरेको छ । यहि २७ गते धनगढी पार्कमोडमा हुने राष्ट्रिय सम्मेलनको उद्घाटनका लागि महासचिव विप्लव धनगढी आइपुगेका हुन् । उक्त…

Read More
दलित मुक्ति मोर्चा, नेपालद्वारा धनगढीमा पत्रकार सम्मेलन सम्पन्न

दलित मुक्ति मोर्चा, नेपालद्वारा धनगढीमा पत्रकार सम्मेलन सम्पन्न

धनगढी : “सामाजिक दलला पुँजीवादको आधुनिक विभेदका विरुद्ध सशक्त दलित आन्दोलन ! वैज्ञानिक समाजवादको पक्षमा दलित मुक्तिको पाचौँ राष्ट्रिय सम्मेलन !! भन्ने मूल नाराका साथ यही कात्तिक २७, २८ र २९ गते कैलालीको धनगढीमा सम्पन्न हुन गइरहेको दलित मुक्ति मोर्चा,…

Read More
नेकपा कञ्चनपुरको २२ औँ पूर्ण बैठक सम्पन्न

नेकपा कञ्चनपुरको २२ औँ पूर्ण बैठक सम्पन्न

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति कञ्चनपुरको २२ औँ पूर्ण बैठक सम्पन्न भएको छ । उक्त बैठकबाट आउँदो मङ्सिर ८ गते काठमाडौँमा हुने पार्टी पुर्नगठन दिवसको अवसरमा नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सम्बोधन गर्ने विशाल जनसभालाई भव्य तरिकाले…

Read More
नेता वीरजङ्गको सम्मानमा डोटीमा श्रद्धाञ्जली सभा

नेता वीरजङ्गको सम्मानमा डोटीमा श्रद्धाञ्जली सभा

डोटी : नेपाल कम्युनिस्ट पार्टी डोटीको आयोजनामा वडी केदार–५ अतरकाँडा बजार डोटीमा चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ को सम्मानमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । सभामा सम्बोधन गर्दै नेकपा जिल्ला सचिवालय सदस्य कृष्णबहादुर बोहराले वीरजङ्गले देखाएको बाटोमा निरन्तर लाग्ने प्रतिबद्घता व्यक्त गर्दै…

Read More
नेकपा कञ्चनपुरद्वारा वीरजङ्गको स्मृतिमा श्रद्धाञ्जली सभा

नेकपा कञ्चनपुरद्वारा वीरजङ्गको स्मृतिमा श्रद्धाञ्जली सभा

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य वीरजङ्गको स्मृति र सम्मानमा कञ्चनपुरको महेन्द्रनगरमा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको छ । जिल्ला समिति कञ्चनपुरको आयोजनामा भएको श्रद्धाञ्जली सभामा शोक मन्तव्य राख्दै नेकपा केन्द्रीय सदस्य तथा सभाका प्रमुख अतिथि डबल शाह ‘भगत’ ले…

Read More
युवा संगठन नेपाल, बैतडीको जिल्ला सम्मेलन सम्पन्न

युवा संगठन नेपाल, बैतडीको जिल्ला सम्मेलन सम्पन्न

नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल बैतडीको जिल्ला सम्मेलन बिहीबार सम्पन्न भएको छ । सम्मेलनले दानसिंह धामीको नेतृत्वमा ४१ सदस्यीय जिल्ला कमिटी चयन गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि पार्टीका जिल्ला सचिव लक्ष्मण थिए भने विशिष्ट अथिति युवा…

Read More
नेकपा अछामद्वारा तीन बुँदे कार्यान्वयन गर्न माग गर्दै विरोध प्रदर्शन

नेकपा अछामद्वारा तीन बुँदे कार्यान्वयन गर्न माग गर्दै विरोध प्रदर्शन

अछामः नेपाल कम्युनिस्ट पार्टी अछामले तीन बुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ । बुधबार जिल्लाको मंगलसैन बजारमा नेकपाका नेता कार्यकर्ताको बाक्लो उपस्थितिमा विशाल र्याली निकालिएको थियो । नेकपाको पार्टी कार्यालयबाट शुरु भएको र्याली बजार परिक्रमा गरी…

Read More
नेकपा अछामद्वारा तीन महिने अभियान समापन

नेकपा अछामद्वारा तीन महिने अभियान समापन

अछाम : नेपाल कम्युनिस्ट पार्टी जिल्ला सङ्गठन समिति अछामले सञ्चालन गरेको सुदृढ जनसम्बन्ध तथा सङ्गठन बिस्तार अभियान समापन गरेको छ । मङ्गलबार एक कार्यक्रमको आयोजना गर्दै अछामको मङ्गलसैन नगरपालिका वडा नं. १ सुवाखाद बजारमा उक्त अभियानको समापन गरिएको हो ।…

Read More