डडेल्धुरामा जबस मोर्चाद्वारा प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र

डडेल्धुरामा जबस मोर्चाद्वारा प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र

डडेल्धुरा : नेपाल कम्युनिस्ट पार्टी डडेल्धुरामा अखिल (क्रान्तिकारी) लगायतका जबस मोर्चाहरूले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । अखिल (क्रान्तिकारी) डडेल्धुराका अध्यक्ष गणेश बोहरामार्फत ध्यानाकर्षण पत्र बुझाइएको हो । पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा जिल्ला प्रशासन कार्यालय…

Read More
मुल्य वृद्धिका विरुद्ध संयुक्त विद्यार्थी सङ्गठनद्वारा कञ्चनपुरमा विरोध प्रदर्शन

मुल्य वृद्धिका विरुद्ध संयुक्त विद्यार्थी सङ्गठनद्वारा कञ्चनपुरमा विरोध प्रदर्शन

कञ्चनपुर : नेपाल सरकारले पेट्रोलियम पदार्थ तथा खाद्य बस्तुमा गरिएको मूल्य वृद्धिका विरुद्धमा कञ्चनपुरका क्रियाशील चारवटा विद्यार्थी सङ्गठनहरूले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका छन् । उक्त बढाएको मूल्यवृद्धि देशका आम जनसमुदायको हित र मर्यादा विपरीत रहेको बताउँदै सो मूल्यवृद्धिको निर्णय…

Read More
पार्टीको लेटरप्याड दुरुपयोग गर्नेमाथि जनकारबाही गर्ने नेकपाको चेतावनी

पार्टीको लेटरप्याड दुरुपयोग गर्नेमाथि जनकारबाही गर्ने नेकपाको चेतावनी

कञ्चनपुर : नेकपा कञ्चनपुरले जिल्लाको भीमदत्त नगरपालिकाका नारायणप्रसाद खत्री र निड्स नेपाल कञ्चनपुरकी अध्यक्ष अञ्जु भट्टको नाम अङ्कित गरी अज्ञात समूहले नेकपाका महासचिव विप्लवको किर्ते दस्तखत रहेको धम्कीपूर्ण पत्र छोडी जनतामा भ्रम छरेकोमा घोर आपत्ति जनाउँदै जनकारबाही गर्ने चेतावनी दिएको…

Read More
अछाममा नेकपाले गरेको बन्दको प्रभाव कडा, नागरिकले गरे समर्थन

अछाममा नेकपाले गरेको बन्दको प्रभाव कडा, नागरिकले गरे समर्थन

अछाम : नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिविरुद्ध गरेको बन्द आह्वानलाई अछाममा पनि कडाइँका साथ लागू गरिएको छ । अछामस्थित सम्पूर्ण सरकारी तथा गैरसरकारी सङ्घसंस्था, उद्योग, व्यापार, वित्तिय संस्था, विद्यालय र सार्वजनिक यातायात पूर्ण रुपमा बन्द गरिएका छन् भने…

Read More
कञ्चनपुरमा पूर्णरुपमा बन्दको प्रभाव

कञ्चनपुरमा पूर्णरुपमा बन्दको प्रभाव

कञ्चनपुर : नेपाल सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि विरुद्धको आह्वान गरिएको आजको नेपाल बन्दको प्रभाव कञ्चनपुरमा पनि पूर्ण रूपमा परेको छ । जिल्लाका विभिन्न ठाउँमा बिहानै नेकपा कार्यकर्ताहरूले टायर पनि जलाएका छन् । नेकपाले प्रेस, एम्बुलेन्स, स्वास्थ्यकर्मी, कानुनव्यवसायी, कूटनीतिक नियोग,…

Read More
दलित मुक्ति मोर्चा, नेपालको पाँचौ राष्ट्रिय सम्मेलन सम्पन्न

दलित मुक्ति मोर्चा, नेपालको पाँचौ राष्ट्रिय सम्मेलन सम्पन्न

धनगढी : दलित मुक्ति मोर्चा, नेपालको पाँचौ राष्ट्रिय सम्मेलन रामलाल बिश्वकर्माको अध्यक्षतामा ६१ सदस्यीय केन्द्रीय समिति चयन गर्दै सम्पन्न भएको छ । कात्तिक २७ गते सुदूर–पश्चिमको धनगढीमा उद्घाटन भएको सम्मेलनको २८,२९ गते बन्द सत्रमा मोर्चाको नीति, आगामी योजना, कार्यक्रम र…

Read More
अखिल क्रान्तिकारी सुदूर–पश्चिम प्रदेशको प्रथम बैठक सम्पन्न

अखिल क्रान्तिकारी सुदूर–पश्चिम प्रदेशको प्रथम बैठक सम्पन्न

कैलाली : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) सुदूर–पश्चिम प्रदेश समितिको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ । सुदूर–पश्चिमको विद्यार्थी आन्दोलनलाई नयाँ उचाइँ दिन र शिक्षा क्षेत्रको आमूल परिवर्तनका लागि सङ्घर्ष गर्ने लगायत महत्वपूर्ण निर्णय गर्दै कैलालीको धनगढीमा बैठक सम्पन्न…

Read More
बन्दको पूर्वसन्ध्यामा धनगढीमा मशाल जुलुस प्रदर्शन

बन्दको पूर्वसन्ध्यामा धनगढीमा मशाल जुलुस प्रदर्शन

धनगढी : पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिविरुद्ध कात्तिक ३० गते नेपाल बन्द गरेको नेपाल कम्युनिस्ट पार्टीले बन्दको पूर्वसन्ध्यामा धनगढीमा मशाल जुलुस प्रदर्शन गरेको छ । मालपोत रोडबाट निस्किएको जुलुसले रातोपुल हुँदै प्रदेशसभा भवन अगाडि आएर प्रदर्शन गरेको थियो । सरकारले जनताको…

Read More
मुल्यबृद्धि विरूद्ध नेकपाद्वारा अछाममा चक्काजाम

मुल्यबृद्धि विरूद्ध नेकपाद्वारा अछाममा चक्काजाम

अछाम: नेपाल कम्युनिस्ट पार्टी अछामले खाद्य पदार्थ र पेट्रोलियम पदार्थमा भएको मुल्य बृद्धि विरूद्ध अछाममा एक घण्टे चक्काजाम गरेको छ । नेपाल सरकारले अन्तराष्ट्रिय बजारमा भएको मुल्यबृद्धि र नेपाल आयल निगमको घाटा पूर्तिको बहाना बनाउँदै निरन्तर डिजेल, पेट्रोल, मट्टीतेल र…

Read More
महासचिव विप्लवद्वारा कैलाली कारागारका कैदीबन्दीसँग भेटघाट

महासचिव विप्लवद्वारा कैलाली कारागारका कैदीबन्दीसँग भेटघाट

धनगढी : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले कैलाली कारागारका आस्थाका बन्दीहरूसँग भेटघाट गरेका छन् । दलित मुक्ति मोर्चा नेपालको पाँचाैँ राष्ट्रिय सम्मेलन उद्घाटन गर्न धनगढी आइपुगेका महासचिव विप्लवले धनगढी कारागार पुगेर आस्थाका बन्दीसँग भेटघाट गरेका हुन् । महासचिवले कैलाली कारागारमा…

Read More