जनपत्रकार सङ्गठन सुप प्रदेशको दोस्रो बैठक सम्पन्न

जनपत्रकार सङ्गठन सुप प्रदेशको दोस्रो बैठक सम्पन्न

धनगढी : नेपाल कम्युनिस्ट पार्टीको भातृ सङ्गठन जनपत्रकार सङ्गठन नेपाल सुदूर–पश्चिम प्रदेश समितिको दोस्रो पूर्ण बैठक कैलालीको धनगढीमा महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । बैठकका प्रमुख अतिथि तथा पार्टीका केन्द्रीय सदस्य रामबहादुर चौधरी ‘महान’ ले एकीकृत जनक्रान्तिको लक्ष्यमा जनपत्रकारहरूको…

Read More
नेकपा अछामद्वारा बोगटीप्रति हार्दिक श्रद्धाञ्जली

नेकपा अछामद्वारा बोगटीप्रति हार्दिक श्रद्धाञ्जली

अछाम : नेपाल कम्युनिस्ट पार्टी अछामले दस बर्षे जनयुद्धका महान सहिद टङ्क बोगटी ‘किरण’ की ममतामयी आमा अमृता देवी बोगटीको निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । अछाम जिल्ला सचिव सङ्घर्षले शुक्रबार शोक वक्तव्यमार्फत जनयुद्धको क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग…

Read More
पूर्व असईसहित विभिन्न पार्टी परित्याग गरी ३६ जना नेकपामा प्रवेश

पूर्व असईसहित विभिन्न पार्टी परित्याग गरी ३६ जना नेकपामा प्रवेश

अछाम : नेपाल कम्युनिस्ट पार्टी अछामले तुर्माखाद गाउँपालिका ८ धमालीमा वडा भेला सम्पन्न गरेको छ । पार्टीको महाधिवेशनको पूर्व सन्ध्यामा वडा भेला सम्पन्न गरेको हो । सोमबार एक कार्यक्रमको आयोजना गर्दै सो भेला सम्पन्न गरिएको हो । भेलाको उद्घाटन समारोहका…

Read More
अखिल (क्रान्तिकारी) डडेल्धुरा, बैतडी, बझाङ, र दार्चुलाको संयुक्त विद्यार्थी जागरण अभियान उद्घाटन

अखिल (क्रान्तिकारी) डडेल्धुरा, बैतडी, बझाङ, र दार्चुलाको संयुक्त विद्यार्थी जागरण अभियान उद्घाटन

नेपाल कम्युनिस्ट पार्टी निकट भातृ सङ्गठन अखिल (क्रान्तिकारी) ले सुदुर पश्चिमका चार पहाडी जिल्ला डडेल्धुरा, बैतडी, बझाङ र दार्चुलाले संयुक्त रुपमा विद्यार्थी जागरण अभियान –२०७८ को उद्घाटन गरेको छ । “वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका लागि जनमतसङ्ग्रह” मूल नाराका साथ…

Read More
अखिल (क्रान्तिकारी) सुदूर–पश्चिम प्रदेशद्वारा विद्यार्थी जागरण अभियानको उद्घाटन

अखिल (क्रान्तिकारी) सुदूर–पश्चिम प्रदेशद्वारा विद्यार्थी जागरण अभियानको उद्घाटन

धनगढी : नेपाल कम्युनिस्ट पार्टी निकट भातृ सङ्गठन अखिल (क्रान्तिकारी) सुदूर–पश्चिम प्रदेश समितिले कैलालीको धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसमा विद्यार्थी जागरण अभियान –२०७८ को उद्घाटन गरेको छ । सङ्गठनले अभियानको मूल नारा “वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका लागि जनमतसङ्ग्रह” लागि राखी…

Read More
नेकपा अछामद्वारा ८ औँ पार्टी पुनर्गठन दिवस सम्पन्न

नेकपा अछामद्वारा ८ औँ पार्टी पुनर्गठन दिवस सम्पन्न

अछाम : नेपाल कम्युनिस्ट पार्टी अछामले जिल्लामा बिभिन्न कार्यक्रमहरू गर्दै ८ औं पार्टी पुनर्गठन दिवस सम्पन्न गरेको छ । पार्टी केन्द्रको निर्देशन अनुसार जिल्लामा बिभिन्न कार्यक्रम गरिएको हो । बुधबार बिहानै जिल्ला सदरमुकाम मंगलसेनमा चोक तथा बजार सरसफाईसँगै जिल्लाका विभिन्न…

Read More
नेकपा कञ्चनपुरले मनायो आठौँ पार्टी पुनर्गठन दिवस

नेकपा कञ्चनपुरले मनायो आठौँ पार्टी पुनर्गठन दिवस

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति कञ्चनपुरले आठौँ पार्टी पुनर्गठन दिवस विभिन्न कार्यक्रमका बीच मनाएको छ । नेकपाले दिउँसो जिल्ला भरिका नेताकार्यकर्ताको उपस्थितिमा पार्टी कार्यालय महेन्द्रनगरमा मैनबत्ती बाली, अबिर लगाएर पार्टी पुनर्गठन दिवसको उपलक्ष्यमा एक अर्काबीच सुभकामना आदानप्रदान गरेका…

Read More
अछाममा बिरामीलाई फलफूल वितरण र हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

अछाममा बिरामीलाई फलफूल वितरण र हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

अछाम : नेपाल कम्युनिस्ट पार्टी जिल्ला सङ्गठन समिति अछामले पार्टी पुनर्गठन दिवसको अवसरमा फलफूल वितरण र हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । मङ्गलबार जिल्लाको बयलपाटा अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरिएको हो । वितरण कार्यक्रम पश्चात शुभकामना दिँदै नेपाल कम्युनिस्ट…

Read More
नेकपा निकट जनवर्गीय सङ्गठनहरूले बुझाए ध्यानाकर्षण पत्र

नेकपा निकट जनवर्गीय सङ्गठनहरूले बुझाए ध्यानाकर्षण पत्र

बाजुरा : नेपाल कम्युनिस्ट पार्टी निकट जनवर्गीय सङ्गठनहरूले जनताको दैनिक जीवन निर्वाहसँग जोडिएको अर्थतन्त्रको मानक पेट्रोलियम पदार्थमा सरकारले निरन्तर गरेको मूल्यवृद्धिको विरोधमा जिल्ला प्रशासन कार्यालय मार्तडी, बाजुरामार्फत उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सिंहदरवार, काठमाडौँलाई ध्यानाकर्षण पत्रमार्फत जानकारी गराएका छन् । …

Read More
विद्यार्थी सङ्गठनद्वारा मूल्यवृद्धिको खारेजी र अतिक्रमित भू–भागमा जनगणनाको माग

विद्यार्थी सङ्गठनद्वारा मूल्यवृद्धिको खारेजी र अतिक्रमित भू–भागमा जनगणनाको माग

काठमाडौँ : सुदूर–पश्चिम प्रदेशका क्रियाशील विद्यार्थी सङ्गठनद्वारा नेपाल सरकारले पेट्रोलियम पदार्थ, ग्यास र दैनिक उपभोग्य चीजवस्तुमा गरेको चर्को मूल्यवृद्धि खारेजी र भारतद्वारा अतिक्रमित भू–भाग कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र अन्तर्गतका गाउँ बस्तीमा नेपाल सरकारले जुनसुकै माध्यम प्रयोग गरेर भएपनि जनगणना…

Read More