विद्यार्थी सङ्गठनद्वारा मूल्यवृद्धिको खारेजी र अतिक्रमित भू–भागमा जनगणनाको माग

काठमाडौँ : सुदूर–पश्चिम प्रदेशका क्रियाशील विद्यार्थी सङ्गठनद्वारा नेपाल सरकारले पेट्रोलियम पदार्थ, ग्यास र दैनिक उपभोग्य चीजवस्तुमा गरेको चर्को मूल्यवृद्धि खारेजी र भारतद्वारा अतिक्रमित भू–भाग कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र अन्तर्गतका गाउँ बस्तीमा नेपाल सरकारले जुनसुकै माध्यम प्रयोग गरेर भएपनि जनगणना गर्नुपर्ने माग राख्दै दश सङ्गठनद्वारा संयुक्त रुपमा विज्ञप्ति जारी गरेका छन् ।

संयुक्त रुपमा निकालिएको विज्ञप्तिमा निम्नानुसार माग प्रस्तुत गरेका छन् …..

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :