नेकपा कञ्चनपुरद्वारा १२९ औँ माओ दिवस सम्पन्न

नेकपा कञ्चनपुरद्वारा १२९ औँ माओ दिवस सम्पन्न

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति कञ्चनपुरले १२९ माओ दिवसको उपलक्ष्यमा पार्टी कार्यालय महेन्द्रनगरमा शुभकामना आदानप्रदान गर्दै माओ दिवस सम्पन्न गरेको छ । उक्त शुभकामना आदानप्रदान कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज रामबहादुर चौधरी ‘महान’ ले सम्बोधन…

Read More
नेकपा अछामद्वारा लयाटीमा वडा भेला सम्पन्न

नेकपा अछामद्वारा लयाटीमा वडा भेला सम्पन्न

अछाम : नेपाल कम्युनिस्ट पार्टी अछामले लयाटीमा वडा भेला सम्पन्न गरेको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका ५ लयाटीमा शनिबार एक कार्यक्रमको आयोजना गर्दै सम्पन्न भएको हो । उक्त कार्यक्रमबाट विरबहादुर भुलको नेतृत्वमा १९ सदस्यीय कमिटी निर्माण गरिएको छ ।…

Read More
किसान महासङ्घ बेलडाँडी गाउँपालिकाको एरिया भेला सम्पन्न

किसान महासङ्घ बेलडाँडी गाउँपालिकाको एरिया भेला सम्पन्न

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टीको भातृ सङ्गठन अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा भेलाबाट केशव सुनारको संयोजकत्वमा सात सदस्यीय गाउँ समिति गठन गरिएको छ । कार्यक्रममा सङ्गठनका सुदूर–पश्चिम प्रदेश समिति संयोजक तथा प्रमुख अतिथि रामबहादुर सिंहले सम्बोधन गर्दै…

Read More
अखिल (क्रान्तिकारी) कञ्चनपुरद्वारा भाडा दरमा ४५% छूट गर्न माग

अखिल (क्रान्तिकारी) कञ्चनपुरद्वारा भाडा दरमा ४५% छूट गर्न माग

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) जिल्ला समिति कञ्चनपुरले आम विद्यार्थीहरूलाई परिचय पत्रको आधारमा सार्वजनिक यातायातमा ४५% छुटको माग गर्दै सङ्गठनले जिल्ला प्रमुख अधिकारी रामप्रसाद पाण्डेलाई शुक्रबार माग पत्र बुझाएका छन् । नेपाल सरकारले नै वि.स….

Read More
एमसीसी सम्झौताको विरोधमा आठ दलको प्रदर्शन र सभा

एमसीसी सम्झौताको विरोधमा आठ दलको प्रदर्शन र सभा

अत्तरिया (कैलाली): सत्ता गठबन्धनमा रहेका पार्टीले षड्यन्त्रपूर्वक संसद्बाट एमसीसी सम्झौता पारित गर्न लागेपछि उक्त सम्झौता खारेजीको माग गर्दै नेपाल कम्युनिस्ट पार्टीलगायत आठ दल÷मोर्चाले कैलालीको अत्तरियामा विरोध प्रदर्शन गरेका छन् । एमसीसीविरोधी जुलुस अत्तरियाको पूर्वी सडकबाट सुरु भई बजार परिक्रमा गरेर…

Read More
एमसीसी सम्झौताविरुद्ध कञ्चनपुरमा प्रदर्शन

एमसीसी सम्झौताविरुद्ध कञ्चनपुरमा प्रदर्शन

कञ्चनपुर: अमेरिकी अनुदान एमसीसी सम्झौता खारेजीको माग गर्दै नेपाल कम्युनिस्ट पार्टी र नेकपा (क्रान्तिकारी माओवादी) ले मङ्गलबार महेन्द्रनगरमा संयुक्त रूपमा विरोध प्रदर्शन गरेका छन् । उक्त विरोधसभामा सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य रामबहादुर चौधरी ‘महान’ ले एमसीसी अमेरिकी सहयोग नभएर…

Read More
कञ्चनपुरमा किसान जागरण अभियान उद्घाटन

कञ्चनपुरमा किसान जागरण अभियान उद्घाटन

कञ्चनपुर: नेपाल कम्युनिस्ट पार्टीको भ्रातृ सङ्गठन अखिल नेपाल क्रान्तिकारी किसान महासङ्घ केन्द्रीय समितिको आयोजनामा राष्ट्रिय किसान जागरण अभियान २०७८ उद्घाटन गरिएको छ । अभियान उद्घाटन समारोहका प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य रामबहादुर चौधरी ‘महान’ ले असफल दलाल पुँजीवादी राज्यव्यवस्थाका कारण…

Read More
नेकपा अछामद्वारा विभिन्न स्थानमा एमसीसी विरुद्ध विरोध प्रदर्शन

नेकपा अछामद्वारा विभिन्न स्थानमा एमसीसी विरुद्ध विरोध प्रदर्शन

अछामः नेपाल कम्युनिष्ट पार्टी अछामले राष्ट्रघाती एमसीसी सम्झौताको विरुद्धमा जिल्लाका विभिन्न स्थानमा विरोध सभा सम्पन्न गरेको छ ।पार्टीको केन्द्रीय निर्देशन अनुसार जिल्लाका विभिन्न प्रमुख ठाउँहरुमा मंगलबार विरोध प्रदर्शन तथा विरोध सभा सम्पन्न गरिएका हुन् । जिल्लाको तुर्माखाद गाउँपालिकाको धमली, मंगलसेन…

Read More
एमसीसी विरुद्ध डोटीमा संयुक्त विरोध प्रदर्शन

एमसीसी विरुद्ध डोटीमा संयुक्त विरोध प्रदर्शन

डोटीः एमसीसी विरुद्ध संयुक्त विरोध प्रदर्शन कार्यक्रम डोटीको सिलगढीमा सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी र जनमोर्चाको संयुक्त आयोजनामा भएको एमसीसी विरुद्ध विरोध कार्यक्रम शैलेश्वरी मन्दिरबाट नारासहित प्रशासन अगाडि विरोध सभामा परिणत भएको थियो । विरोध प्रदर्शन कार्यक्रमको संचालन…

Read More
अखिल क्रान्तिकारी कञ्चनपुर जागरण अभियानमा

अखिल क्रान्तिकारी कञ्चनपुर जागरण अभियानमा

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टीको भातृ सङ्गठन अखिल (क्रान्तिकारी) कञ्चनपुर जिल्ला समिति तीन महिने विद्यार्थी जागरण अभियानमा तिब्र रुपमा खटिएको छ । सङ्गठनको केन्द्रीय तथा प्रदेश समितिले निर्णय गरेको तीन महिने विद्यार्थी जागरण अभियान उद्घाटन पश्चात सङ्गठन निरन्तर रूपमा जिल्लाका…

Read More