नेकपा कैलालीद्वारा नन्दकला बयकप्रति श्रद्धाञ्जली

नेकपा कैलालीद्वारा नन्दकला बयकप्रति श्रद्धाञ्जली

कैलाली : नेपाल कम्युनिस्ट पार्टी कैलालीद्वारा नेता प्रेम बयक ‘पर्वत’ र जिल्ला पार्टी सदस्य भक्त बयककी आमा नन्द कला बयकको ६८ वर्षको उमेरमा भएको असामयीक निधनप्रति दुःख व्यक्त गरेको छ । कैलाली जिल्ला इन्चार्ज ओमप्रकाश पुन र सेक्रेटरी दिपेन्द्र चलाउनेले…

Read More
नेकपाद्वारा पदम चन्दको निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण

नेकपाद्वारा पदम चन्दको निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण

नेपाल कम्युनिष्ट पार्टी जिल्ला संगठन समिति अछामले बुबा पदम बहादुर चन्दको निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । नेपाल कम्युनिष्ट पार्टी काठमाडौँ जिल्ला संगठन समिति सचिवालय सदस्य हरि चन्द अविरलका बुवा पदम बहादुर चन्दको ९० वर्षको उमेरमा पौष २६ गते…

Read More
जनतालाई आफ्नो सत्ता आफैँ चुन्ने अधिकार देऊ : पुन

जनतालाई आफ्नो सत्ता आफैँ चुन्ने अधिकार देऊ : पुन

कैलाली : नेकपा निकट अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) कैलालीको चौथो जिल्ला सम्मेलन आइतबार उदयराम थापाको अध्यक्षतामा २३ सदस्यीय जिल्ला समिति गठन गर्दै कैलालीको घोडाघोडी नपा साँढेपानीमा सम्पन्न भएको छ । उद्घाटन समारोहमा मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि नेकपा केन्द्रीय…

Read More
अखिल नेपाल शिक्षक सङ्गठन अछामको बैठक सम्पन्न

अखिल नेपाल शिक्षक सङ्गठन अछामको बैठक सम्पन्न

अछाम : अखिल नेपाल शिक्षक सङ्गठन अछामले सातौँ जिल्ला सम्मेलन आयोजक कमिटीको सम्मेलन तयारी बैठक सम्पन्न गरेको छ । शनिबार जिल्लाको कमलबजारमा बैठक सम्पन्न गरेको हो । तयारी बैठक सम्मेलन सफल गर्ने विषयमा विविध निर्णय गर्दै सम्पन्न भएको थियो ।…

Read More
ठेकेदारले मनोगत ढङ्गबाट सडक विस्तार गरेकोमा, स्थानीयलाई सास्ती

ठेकेदारले मनोगत ढङ्गबाट सडक विस्तार गरेकोमा, स्थानीयलाई सास्ती

कञ्चनपुर : महाकाली कोरिडोर ब्रम्हदेब झुलाघाट दार्चुला तिङ्कर सडकखण्ड अन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिका ९ खल्लामछेट्टीका स्थानीयहरूले ठेकदारले मनोगत ढङ्गले जनताको धन सम्पत्तिको ख्यालै नगरी आग्रह पूर्वाग्रह राखी सडक विस्तारको काम अघि बढाएको आरोप लगाएका छन् । जुन सडक विस्तारको कारण…

Read More
नेकपा बाजुराद्वारा बुढीगङ्गा नगरपालिकामा वडा भेला सम्पन्न

नेकपा बाजुराद्वारा बुढीगङ्गा नगरपालिकामा वडा भेला सम्पन्न

बाजुरा : नेपाल कम्युनिस्ट पार्टी बाजुराले बुढीगङ्गा नगरपालिकामा वडा भेला सम्पन्न गरेको छ । आइतबार बुढीगङ्गा नगरपालिका वडा नं. ७ मा भेला सम्पन्न गरेको हो । उक्त भेलाले नवीनको नेतृत्वमा १३ सदस्यीय वडा समिति गठन गरेको छ । कार्यक्रमको अध्यक्षता…

Read More
जनपत्रकार सङ्गठन नेपाल कञ्चनपुरको प्रथम पूर्ण बैठक सम्पन्न

जनपत्रकार सङ्गठन नेपाल कञ्चनपुरको प्रथम पूर्ण बैठक सम्पन्न

कञ्चनपुर : जनपत्रकार सङ्गठन नेपाल कञ्चनपुर जिल्ला समितिको प्रथम पूर्ण बैठक आउँदै गरेको राष्ट्रिय सम्मेलनलाई भव्यताका सफल पार्न जुट्ने लगायतका निर्णय गर्दै कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न भएको छ । शनिबार महेन्द्रनगरमा बसेको उक्त बैठकले वर्तमान समयमा भइरहेका पत्रकारिता क्षेत्रका विकृति विसङ्गति,…

Read More
नेकपा डोटीको १४ औँ पूर्ण बैठक सम्पन्न

नेकपा डोटीको १४ औँ पूर्ण बैठक सम्पन्न

डोटी : नेपाल कम्युनिस्ट पार्टी डोटीको समीक्षात्मक १४ औँ पूर्ण बैठक शिकार नपा ७ न.वडा लाटामाण्डौँ डोटीमा सम्पन्न भएको छ । सो बैठकमा सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज डबलबहादुर शाह ‘प्रशान्त’ ले पार्टीले तत्कालिन रुपमा…

Read More
अखिल नेपाल शिक्षक संगठन पञ्चदेवल विनायकको प्रथम नगर भेला सम्पन्न

अखिल नेपाल शिक्षक संगठन पञ्चदेवल विनायकको प्रथम नगर भेला सम्पन्न

अछामः अखिल नेपाल शिक्षक सङ्गठन पन्चदेवल विनायक नगरपालिकाको प्रथम नगर भेला विनायकमा सम्पन्न भएको छ । अखिल नेपाल शिक्षक सङ्गठनका नगर अध्यक्ष बखत बहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिति नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिव तपेन्द्र तिमिल्सिना रहेका थिए ।…

Read More
शुभकामना आदानप्रदान गर्दै सुर्खेतमा १२९ औँ माओ दिवस मनाइयो

शुभकामना आदानप्रदान गर्दै सुर्खेतमा १२९ औँ माओ दिवस मनाइयो

सुर्खेत : नेपाल कम्युनिस्ट पार्टी सुर्खेतको आयोजनामा १२९ औँ माओ दिवस भव्य रुपमा सम्पन्न भएको छ । नेकपा सुर्खेत जिल्ला सेक्रेटरी ध्रुवको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि सुर्खेत जिल्ला इन्चार्ज एटम रहेका थिए । प्रमुख अतिथि इन्चार्ज एटमले २६ डिसेम्बर…

Read More