अजयमेरुमा सरकारको विभेदकारी स्वभाव : मेयरको नजिक करोडौँ बजेट जनताले पाएन

अजयमेरुमा सरकारको विभेदकारी स्वभाव : मेयरको नजिक करोडौँ बजेट जनताले पाएन

डडेल्धुरा : ‘डडेल्धुरामा सङ्घीय सरकारले सडक विस्तारका लागि विनियोजन गरेको बजेटमा विभेदकारी स्वभाव अनुरूप बजेट विनियोजित गरेको देखिन्छ । जसमा हेर्दा पहुँच वालाले आफू अनुकूल ठाउँहरूमा मनलाग्दी ढङ्गले बजेट हालेको देखिन्छ ।’ जसमध्ये एउटा प्रतिनिधि घटना हो अजयमेरु गाउँपालिकाको :…

Read More
अवैधानिक तरिकाले वन फडानी गर्नेलाई कारबाही गर : नेकपा

अवैधानिक तरिकाले वन फडानी गर्नेलाई कारबाही गर : नेकपा

कञ्चनपुर : कञ्चनपुरको भिमदत्त नगरपालिका वार्ड नं. ९ मटैनाको बैजनाथ सामुदायिक वनको ठिक माथि रहेको चुरेक्षेत्रमा कथित (बिपाषना) ध्यानकेन्द्र निर्माण गर्ने भनी मनोमानी तरिकाले अबैधानिक फडानी गर्ने माथि सत्यतथ्य छानबिन गरी कारवाही गर्न नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरको भीमदत्त नगर समितिले…

Read More
सुदूर–पश्चिमका विभिन्न जिल्लामा मूल्यवृद्धिविरुद्ध विरोध प्रदर्शन

सुदूर–पश्चिमका विभिन्न जिल्लामा मूल्यवृद्धिविरुद्ध विरोध प्रदर्शन

कञ्चनपुुर : नेपालल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) सुदूर–पश्चिम प्रदेश समिति अन्तर्गत विभिन्न जिल्लाहरूमा पेट्रोलिय पदार्थमा गरिएको मूल्यवृद्धिका विरुद्धमा प्रदर्शन गरेका छन् । अखिल क्रान्तिकारीले कञ्चनपुर, बैतडी र दार्चुलामा नेपाल सरकारले गरेको मूल्यवृद्धि खारेजीको माग गर्दै विरोध प्रदर्शन कार्यक्रम सम्पन्न…

Read More
नेकपा कार्यकर्ताले लगाए भ्रष्ट बन अधिकृतलाई कालोमोसो

नेकपा कार्यकर्ताले लगाए भ्रष्ट बन अधिकृतलाई कालोमोसो

धनगढी : नेपाल कम्युनिस्ट पार्टी कैलालीका कार्यकर्ताले माघ १७ गते कैलालीको पचमुडिया सबडिभिजन कार्यालयका सहायक बन अधिकृत विश्वराज पण्डितलाई कालोमोसो दलेका छन् । उपभोक्ता समितिसँग मिली अनियन्त्रित घूस लिने, भ्रष्टाचार गर्ने, बन समितिसँग मिलोमतो गरी अस्वाभाविक तवरले बन फडानी गरेको…

Read More
जनपत्रकार सङ्गठनद्वारा नेपाल पत्रकार महासंघ शाखा डडेल्धुरालाई ज्ञापन पत्र

जनपत्रकार सङ्गठनद्वारा नेपाल पत्रकार महासंघ शाखा डडेल्धुरालाई ज्ञापन पत्र

डडेल्धुरा : जनपत्रकार सङ्गठन नेपाल, जिल्ला समिति डडेल्धुराले मर्यादित र जिम्मेवार बन्न अपिल गर्दै विभिन्न मागहरू राखी नेपाल पत्रकार महासंघ शाखा डडेल्धुरालाई शुक्रबार ज्ञापन पत्र बुझाएको छ । महासंघ शाखा डडेल्धुराका अध्यक्ष हिम्मतसिंह ठकुरीले महासंघको हितमा रहेका जायज मागहरूलाई सम्बोधन…

Read More
महासंघलाई मर्यादित र जिम्मेवार बन्न माग राख्दै जनपत्रकार सङ्गठन कञ्चनपुरले बुझायो मागपत्र

महासंघलाई मर्यादित र जिम्मेवार बन्न माग राख्दै जनपत्रकार सङ्गठन कञ्चनपुरले बुझायो मागपत्र

कञ्चनपुर : जनपत्रकार सङ्गठन नेपाल, जिल्ला समिति कञ्चनपुरले मर्यादित र जिम्मेवार बन्न अपिल गर्दै विभिन्न मागहरू राखी नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरलाई शुक्रबार मागपत्र बुझाएको छ । महासंघ शाखा कञ्चनपुरका अध्यक्ष माधवसिंह धामीले महसंघको हितमा रहेका जायज मागहरूलाई सम्बोधन गर्न…

Read More
नेकपा कैलालीले गर्यो भ्रष्ट र बन तस्करलाई कारबाही गर्ने घोषणा

नेकपा कैलालीले गर्यो भ्रष्ट र बन तस्करलाई कारबाही गर्ने घोषणा

कैलाली : नेपाल कम्युनिस्ट पार्टी कैलालीले माघ १० गते केही सञ्चारमाध्यममा आएको जिल्लामा चन्दा आतङ्क मच्चाएको भन्ने समाचार प्रायोजित, भ्रामक र कपोलकल्पित भन्दै खण्डन गरेको छ । विज्ञप्ति जारी गर्दै नेकपाले कैलालीले भनेको, ‘मिडियामा प्रसारित भएको समाचारप्रति जिल्ला पार्टीको गम्भीर…

Read More
भ्रष्ट जनप्रतिनिधिलाई अखिल (क्रान्तिकारी) बझाङले गर्यो जनकारवाही

भ्रष्ट जनप्रतिनिधिलाई अखिल (क्रान्तिकारी) बझाङले गर्यो जनकारवाही

बझाङ : नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) जिल्ला समिति बझाङले बझाङ जिल्लाको वित्थडचिर गाउँपालिका वडा ८ का अध्यक्ष जयबहादुर मल्ल र वडा सचिव दत्तराम अवस्थीलाई लाखौँ भ्रष्टाचार, अनियमितता गरेको आरोप लगाउँदै जनकारवाही गरेको छ । संगठनले आइतबार…

Read More
नेकपा कैलालीको गोदाबरी नगर कमिटीको बैठक सम्पन्न

नेकपा कैलालीको गोदाबरी नगर कमिटीको बैठक सम्पन्न

कैलाली : नेपाल कम्युनिस्ट पार्टी कैलालीको गोदाबरी नगर कमिटीको आठौँ पूर्ण बैठक नगर सेक्रेटरी रुपलाल देउकरको अध्यक्षतामा गोदाबरी नगरपालिका ६ स्याउलेमा सम्पन्न भएको छ । बैठकमा बोल्दै नेकपा केन्द्रीय सदस्य तथा प्रमुख अतिथि ओमप्रकाश पुनले नेपालमा बढेको पेट्रोलियम पदार्थको मूल्य…

Read More
आत्मनिर्भताको नीति अबलम्बन गरी नेकपा डडेल्धुरा उत्पादनमा जुट्दै

आत्मनिर्भताको नीति अबलम्बन गरी नेकपा डडेल्धुरा उत्पादनमा जुट्दै

डडेल्धुराः नेपाल कम्युनिस्ट पार्टी डडेलधुराले पार्टीको केन्द्रीय आत्मनिर्भर नीति अनुरूप जिल्लाको परशुराम नगरपालिका वडा नम्बर १० लामिजालामा नेताकार्यकर्ताहरु आलु खेतीमा जुटेका छन् । नेकपा डडेल्धुरा जिल्ला सचिव विजय रानाले अहिलेको अवस्थामा हरेक व्यक्ति उत्पादनमा नजोडिएर क्रान्ति र आन्दोलनमा योगदान गर्न…

Read More