सुदूर–पश्चिमका विभिन्न जिल्लामा मूल्यवृद्धिविरुद्ध विरोध प्रदर्शन

सुदूर–पश्चिमका विभिन्न जिल्लामा मूल्यवृद्धिविरुद्ध विरोध प्रदर्शन

कञ्चनपुुर : नेपालल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) सुदूर–पश्चिम प्रदेश समिति अन्तर्गत विभिन्न जिल्लाहरूमा पेट्रोलिय पदार्थमा गरिएको मूल्यवृद्धिका विरुद्धमा प्रदर्शन गरेका छन् । अखिल क्रान्तिकारीले कञ्चनपुर, बैतडी र दार्चुलामा नेपाल सरकारले गरेको मूल्यवृद्धि खारेजीको माग गर्दै विरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ ।

त्यसैगरी नेकपा निकट विद्यार्थी सङ्गठनले बुधबार देशैभरि विभिन्न कार्यक्रम गरि सरकारको उक्त निर्णयमा विरोध जनाएको छ । माघ २० गतेबाट नेकपा निकट जनवर्गीय सङ्गठनहरूले विभिन्न चरणका थप आन्दोलनका कार्यक्रम पनि घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :