अवैधानिक तरिकाले वन फडानी गर्नेलाई कारबाही गर : नेकपा

अवैधानिक तरिकाले वन फडानी गर्नेलाई कारबाही गर : नेकपा

कञ्चनपुर : कञ्चनपुरको भिमदत्त नगरपालिका वार्ड नं. ९ मटैनाको बैजनाथ सामुदायिक वनको ठिक माथि रहेको चुरेक्षेत्रमा कथित (बिपाषना) ध्यानकेन्द्र निर्माण गर्ने भनी मनोमानी तरिकाले अबैधानिक फडानी गर्ने माथि सत्यतथ्य छानबिन गरी कारवाही गर्न नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरको भीमदत्त नगर समितिले माग गरेको छ । साथै सो फडानी भएको क्षेत्रमा पुन वृक्षारोपण गर्नसमेत विज्ञप्तिमार्फत अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :