कञ्चनपुरमा सयुक्त मोर्चाले एमसीसी खारेजको माग राख्दै गर्यो विरोध प्रदर्शन

कञ्चनपुरमा सयुक्त मोर्चाले एमसीसी खारेजको माग राख्दै गर्यो विरोध प्रदर्शन

कञ्चनपुर : एमसीसी सम्झैताको बिरोधमा कञ्चनपुरमा सयुक्त बिरोध प्रदर्शन भएको छ । नेकपा , नेकपा (क्रान्तिकारी माओवादी) पार्टी लगायत ६ दलले शुक्रबार प्रदर्शन गरेका हुन् । एमसीसी चाहिँदैन, गो व्याग एमसीसी, दलालहरू होसियार, अमेरिकी दलाल मुर्दावाद, गठबन्धन सरकार मुर्दावाद, एमसीसी…

Read More
कमसल काम गर्ने निर्माण कम्पनीलाई कञ्चनपुर नेकपाको काम बन्द गर्न आह्वान

कमसल काम गर्ने निर्माण कम्पनीलाई कञ्चनपुर नेकपाको काम बन्द गर्न आह्वान

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति कञ्चनपुरद्वारा महाकाली पुल परियोजना अन्तर्गत निर्माण कम्पनीले कमसल सामग्री प्रयोग गरी गरिरहेको कामलाई तत्काल बन्द गर्न आह्वान सहितको चेतावनी दिएको छ । बिहीबार जिल्लाका सचिव रमेश परियार अन्य नेताकार्यकर्ता सहितको उपस्थितिमा निर्माण कार्य…

Read More
कञ्चनपुरमा बन्दको पूर्ण प्रभाव, राष्ट्रघाती एमसीसी खारेज गर्नुमा सबैको समर्थन

कञ्चनपुरमा बन्दको पूर्ण प्रभाव, राष्ट्रघाती एमसीसी खारेज गर्नुमा सबैको समर्थन

कञ्चनपुर : अमेरिकी अनुदान एमसीसी परियोजना खारेजीको माग गर्दै घोषणा गरिएको नेपाल बन्दको असर कञ्चनपुरमा पनि पूर्ण रुपमा परेको छ । जिल्लाको मुख्य बजार महेन्द्रनगर लगायत सबैतिर व्यापार व्यवसाय ठप्प भएको छ । अत्यावस्यक सामग्रीको पसल बाहेक अन्य पसल व्यवसाय…

Read More
कञ्चनपुरमा बन्दकर्ताले नियन्त्रणमा लिए वडाध्यक्षको गाडी

कञ्चनपुरमा बन्दकर्ताले नियन्त्रणमा लिए वडाध्यक्षको गाडी

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका वार्ड ४ का वार्ड अध्यक्ष लक्ष्मी दत्त बोहराको सरकारी मोटरसाईकल नेपाल बन्दकर्ताले नियन्त्रणमा लिएका छन् । बन्दकर्ताले अध्यक्ष लक्ष्मी दत्त बोहराको मोटरसाईकल बसपार्क नजिकबाट नियन्त्रणमा लिएको नेकपाका युवा नेता दिपेन्द्र ऐेरीले जानकारी दिए । नेकपा…

Read More
कैलालीको धनगढीमा व्यापक बन्दको प्रभाव

कैलालीको धनगढीमा व्यापक बन्दको प्रभाव

धनगढी : नेपाल कम्युनिस्ट पार्टी लगायत पाँच पार्टी र एक मोर्चाको सयुक्त पहलमा घोषणा गरेको नेपाल बन्द सुदूर–पश्चिम प्रदेशको केन्द्र धनगढीमा व्यापक प्रभाव परेको छ । बिहानैदेखि नेता÷कार्यकर्ता रोडमा उत्रिएर नाराजुलुस सहित चौराहदेखि पार्कमोड र सो ठाँउदेखि फेरी चौराहतिर प्रवेश…

Read More
अखिल क्रान्तिकारी सुप प्रदेशले शैक्षिक विकृतिको विरुद्धमा सङ्घर्ष गर्ने

अखिल क्रान्तिकारी सुप प्रदेशले शैक्षिक विकृतिको विरुद्धमा सङ्घर्ष गर्ने

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी सुदूर–पश्चिम प्रदेश समिति कार्यालयको बैठक मङ्गलबार कैलालीको धनगढीमा महत्वपूर्ण निर्णयहरू गर्दै सम्पन्न भएको छ । सो बैठकले गरेको निर्णय अनुरुप सङ्गठनले वर्तमान अवस्थामा शैक्षिक क्षेत्रमा देखिएका तमाम विकृति विसङ्गति, व्यापारीकरण…

Read More
नेपाल बन्दको दिन कैलाली र कञ्चनपुरमा आन्दोलनकर्ताले जलाए टायर

नेपाल बन्दको दिन कैलाली र कञ्चनपुरमा आन्दोलनकर्ताले जलाए टायर

कञ्चनपुर : नेपाल बन्दलाई प्रभावकारी बनाउन कञ्चनपुरको महेन्द्रनगरस्थित पूर्वपश्चिम राजमार्गमा र उता कैलालीको धनगढी क्याम्पस रोडमा टायर बालेको छ । अमेरिकी सहयोग एमसीसी परियोजना देश र जनताको हित विपरीत रहेको भन्दै नेपाल कम्युनिस्ट पार्टी लगायत ६ मोर्चाद्वारा फागुन ४ गते…

Read More
नेपाल बन्दको पूर्वसन्ध्यामा कञ्चनपुरमा पनि मसाल जुलुस

नेपाल बन्दको पूर्वसन्ध्यामा कञ्चनपुरमा पनि मसाल जुलुस

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी र नेकपा (क्रान्तिकारी माओवादी) दुई दलद्वारा अमेरिकी परियोजना एमसीसी सम्झौता खारेजीको माग गर्दै संयुक्त रूपले मङ्गलबार महेन्द्रनगरमा मसाल जुलुस निकालेका छन् । फागुन ४ गते संयुक्त रूपमा पाँच दल र एक मोर्चाद्वारा घोषणा गरिएको नेपाल…

Read More
नेकपा अछामद्वारा २७ औं जनयुद्ध दिवस विभिन्न सांस्कृतिक झाँकीसहित सम्पन्न

नेकपा अछामद्वारा २७ औं जनयुद्ध दिवस विभिन्न सांस्कृतिक झाँकीसहित सम्पन्न

अछाम: नेपाल कम्युनिष्ट पार्टी अछामले २७ औं जनयुद्ध दिवस विभिन्न कार्यक्रम गर्दै सम्पन्न गरेको छ । अछामको ढकारी बाजारमा नेपाल कम्युनिस्ट पार्टीसँगै नेकपा (माओवादी केन्द्र) काे पनि सहभागिता रहेको थियो । कार्यक्रमा विभिन्न सांस्कृतिक झाँकीहरुसहित विभिन्न कार्यक्रमहरु गरिएका थिए । तत्कालिन…

Read More
जनयुद्ध दिवसको पूर्वसन्ध्यामा कञ्चनपुरमा दीप प्रज्वलन

जनयुद्ध दिवसको पूर्वसन्ध्यामा कञ्चनपुरमा दीप प्रज्वलन

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी कञ्चनपुरले २७ औँ जनयुद्ध दिवसको पूर्वसन्ध्यामा दीप प्रज्वलन गरेको छ । उक्त दीप प्रज्वलन जिल्लाको महेन्द्रनगर बजारमा गरेको हो । सो दीप प्रज्वलन कार्यक्रममा महान जनयुद्ध जिन्दावाद, अखिल क्रान्तिकारी जिन्दावाद,…

Read More