नेकपा बाजुराद्वारा बुढीगङ्गा नगरपालिकामा वडा भेला सम्पन्न

नेकपा बाजुराद्वारा बुढीगङ्गा नगरपालिकामा वडा भेला सम्पन्न

बाजुरा : नेपाल कम्युनिस्ट पार्टी बाजुराले बुढीगङ्गा नगरपालिकामा वडा भेला सम्पन्न गरेको छ । आइतबार बुढीगङ्गा नगरपालिका वडा नं. ७ मा भेला सम्पन्न गरेको हो । उक्त भेलाले नवीनको नेतृत्वमा १३ सदस्यीय वडा समिति गठन गरेको छ ।

कार्यक्रमको अध्यक्षता नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य स्टारले गरेका थिए भने प्रमुख अतिथि जिल्ला सचिवालय सदस्य केशव उपाध्याय, अतिथिहरू संसार, युद्ध र दिलिप थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :