अखिल क्रान्तिकारी सुदूर–पश्चिम प्रदेशको प्रथम बैठक सम्पन्न

अखिल क्रान्तिकारी सुदूर–पश्चिम प्रदेशको प्रथम बैठक सम्पन्न

कैलाली : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) सुदूर–पश्चिम प्रदेश समितिको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ । सुदूर–पश्चिमको विद्यार्थी आन्दोलनलाई नयाँ उचाइँ दिन र शिक्षा क्षेत्रको आमूल परिवर्तनका लागि सङ्घर्ष गर्ने लगायत महत्वपूर्ण निर्णय गर्दै कैलालीको धनगढीमा बैठक सम्पन्न भएको हो ।

सङ्गठनका सुप इन्चार्जको अध्यक्षतामा बसेको बैठकमा प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुन र अतिथिहरू सङ्गठनका केन्द्रीय सचिव वीरेन्द्र शाह र कैलाली पार्टी जिल्ला सचिव दीपेन्द्र चलाउनेको उपस्थिति रहेको थियो ।

बैठकमा भएका निर्णयहरू प्रदेश इन्चार्ज प्रकाश जप्रेलले प्रेस विज्ञप्ति जारी गर्दै सार्वजनिक गरेको छन् । जारी विज्ञप्ति निम्न अनुसार छ :

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :