कञ्चनपुरमा पूर्णरुपमा बन्दको प्रभाव

कञ्चनपुरमा पूर्णरुपमा बन्दको प्रभाव

कञ्चनपुर : नेपाल सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि विरुद्धको आह्वान गरिएको आजको नेपाल बन्दको प्रभाव कञ्चनपुरमा पनि पूर्ण रूपमा परेको छ । जिल्लाका विभिन्न ठाउँमा बिहानै नेकपा कार्यकर्ताहरूले टायर पनि जलाएका छन् ।

नेकपाले प्रेस, एम्बुलेन्स, स्वास्थ्यकर्मी, कानुनव्यवसायी, कूटनीतिक नियोग, दुध बोक्ने, पानी बोक्ने र फोहोर बोक्ने गाडी भने चल्न दिने भनेको छ र अरू सबै पूर्ण ठप्प गर्ने भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :