इलाममा जिल्ला प्रशासन कार्यालय घेराउ, झडपमा जिल्ला इन्चार्जसहित दर्जनबढी घाइते

इलाममा जिल्ला प्रशासन कार्यालय घेराउ, झडपमा जिल्ला इन्चार्जसहित दर्जनबढी घाइते

इलाम : राष्ट्रघाती एमसीसी सम्झौताबिरुद्ध आन्दोलित बनेको नेपाल कम्युनिस्ट पार्टी सहितका ६ दल र २ मोर्चाको आयोजनामा इलाममा व्यापक बिरोध प्रदर्शन हुनुका साथै जिल्ला प्रशासन कार्यालय घेराउ भएको छ । जिल्ला प्रशासन कार्यालय घेराउको क्रममा झडप हुँदा केही प्रदर्शनकारी र…

Read More
पाँच पार्टी र एक मोर्चाले एकै ठाउँमा मनाए सहिद सप्ताह

पाँच पार्टी र एक मोर्चाले एकै ठाउँमा मनाए सहिद सप्ताह

उदयपुर : सहिद सप्ताह २०७८ को पहिलो दिन नेपाल कम्युनिस्ट पार्टी उदयपुरको आयोजनामा उदयपुरको सदरमुकाम गाईघाटमा अन्य पाँचवटा कम्युनिस्ट पार्टी र एक मोर्चाको उपस्थितिमा सहिदको तस्बिरमा माल्यार्पण गरिएको छ । सहिद सप्ताह कार्यक्रमका प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य तथा उदयपुर…

Read More
राष्ट्रघाती एमसीसी पास गरिए राष्ट्रिय मुक्ति युद्ध : मौसम

राष्ट्रघाती एमसीसी पास गरिए राष्ट्रिय मुक्ति युद्ध : मौसम

इलाम : शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले राष्ट्रघाती एमसीसी सम्झौतालाई संसदमा टेवल गर्न खोजेपछि आन्दोलित बनेको नेपाल कम्युनिस्ट पार्टी लगायतका दल र मोर्चाहरूले इलामको सदरमुकाममा बिरोध प्रदर्शन गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी, नेकपा क्रान्तिकारी माओवादि पार्टी र बैज्ञानिक समाजवादी…

Read More
उदयपुरमा राष्ट्रघाती एमसीसी सम्झौता विरुद्धको नेपाल बन्द सफल

उदयपुरमा राष्ट्रघाती एमसीसी सम्झौता विरुद्धको नेपाल बन्द सफल

उदयपुर : राष्ट्रघाती एमसीसी सम्झौता खारेजीको माग गर्दै गरिएको नेपाल बन्दको प्रभाव उदयपुरमा व्यापक रुपले परेको थियो । नेपाल कम्युनिस्ट पार्टीसहित पाँच दल र एक मोर्चाको संयुक्त आयोजनामा आह्वान् गरिएको नेपाल बन्दको प्रभावका कारण सवारीसाधन, बजार ठप्प रहेको थियो ।…

Read More
उदयपुरमा मसाल जुलुस भब्यताका साथ सम्पन्न

उदयपुरमा मसाल जुलुस भब्यताका साथ सम्पन्न

उदयपुर : बन्दको पुर्बसन्धयामा नेपाल कम्युनिस्ट पार्टी उदयपुरले मसाल जुलुस भब्यताका साथ सम्पन्न गरेको छ । मसाल जुलुस गाईघाटको बीपी चोकबाट राष्ट्रघाती एमसीसी खारेजको विभिन्न नाराहरू लगाउँदै मसाल बोकी बजार परिक्रमा गरि मेन चोकमा कोणसभा सम्पन्न भएको थियो । कोणसभालाई…

Read More
नेपाल बन्दको पूर्वसन्ध्यामा झापामा मसाल जुलुस सम्पन्न

नेपाल बन्दको पूर्वसन्ध्यामा झापामा मसाल जुलुस सम्पन्न

झापा : शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल गर्न लागेको भन्दै नेपाल कम्युनिस्ट पार्टीसहित पाँच पार्टी र एक मोर्चाले भोलि नेपाल बन्दको घोषणा गरेकोे पूर्वसन्ध्यामा झापाको दमक र विर्तामोडमा मसाल जुलुससहित कोणसभा सम्पन्न भएको छ ।…

Read More
पेट्रोलियम पदार्थको मूल्यबृद्धिका विरुद्ध झापामा प्रदर्शन

पेट्रोलियम पदार्थको मूल्यबृद्धिका विरुद्ध झापामा प्रदर्शन

झापाः नेपाल कम्युनिस्ट पार्टी निकट संयुक्त जवस मोर्चाहरुले पेट्रोलियम पदार्थमा बढाइएको मुल्यबृद्धि तत्काल फिर्ता गर्न जोडदार माग गर्दै विभिन्न संघर्षको कार्यक्रमहरु घोषणा गरेसँगै जवस मोर्चाहरुले झापामा विभिन्न नाराबाजीसहित कोणसभा सम्पन्न गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी निकट विभिन्न जनवर्गिय संगठनले…

Read More
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिविरुद्ध उदयपुरमा विरोध प्रदर्शन

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिविरुद्ध उदयपुरमा विरोध प्रदर्शन

उदयपुर : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) उदयपुर जिल्ला समितिले पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धि विरुद्धमा बुधबार उदयपुरको सदरमुकाम गाईघाटमा टायर बाली मुल्यवृद्धिविरुद्ध विभिन्न नारा लगाउँदै विरोध प्रदर्शन सम्पन्न गरेको छ । जनताको दैनिक जीबनमा आवश्यक पर्ने आधारभूत कुरामा सरकार…

Read More
भ्रष्ट इन्जिनियरलाई कालोमोसो र जुत्ताको माला

भ्रष्ट इन्जिनियरलाई कालोमोसो र जुत्ताको माला

सोलुखुम्बु : शिक्षा समन्वय एकाइ सोलुखुम्बुका सबइन्जिनियर पवनकुमार यादवलाई नेकपाले कालोमोसो र जुत्ताको माला लगाएर कारवाही गरेको छ । सबइन्जिनियर यादवले विद्यालय भवन निर्माण गर्दा आर्थिक भ्रष्टाचार गरेको प्रमाणसहित सोमबार दिउँसो कार्यालयमा पुगेका नेकपा निकट अखिल (क्रान्तिकारी) कार्यकर्ताले यादवलाई कालोमोसो…

Read More
अखिल क्रान्तिकारी त्रियुगा नगर समिति उदयपुरको प्रशिक्षण सम्पन्न

अखिल क्रान्तिकारी त्रियुगा नगर समिति उदयपुरको प्रशिक्षण सम्पन्न

उदयपुर : अनेरास्ववियु (क्रान्तिकारी) त्रियुगा नगर समितिद्वारा आयोजित नगर स्तरिय राजनीतिक÷वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रममा इकाईका पदाधिकारीहरू र नगर समितिका सदस्यहरूको उपस्थितिमा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी लक्ष्मण पौडेल, अतिथि पार्टी नगर…

Read More