दमक बहुमुखी क्याम्पस झापामा संयुक्त विद्यार्थी संगठनद्वारा आन्दोलन सुरु

दमक बहुमुखी क्याम्पस झापामा संयुक्त विद्यार्थी संगठनद्वारा आन्दोलन सुरु

झापा : संयुक्त विद्यार्थी संगठनले  झापाको दमकस्थित दमक बहुमुखी क्याम्पसमा चरणबद्ध आन्दोलन शुरु गरेको छ। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी), माधवकुमार नेपाल नेतृत्वको नेकपा समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु र राप्रपा निकट विद्यार्थी संगठनद्वारा क्याम्पसमा…

Read More
जनसेवामा लाग्यो नेकपा, खोलामा ह्युमपाइप राखी सडक सञ्चालन

जनसेवामा लाग्यो नेकपा, खोलामा ह्युमपाइप राखी सडक सञ्चालन

उदयपुर : नेकपा उदयपुरले कटारी नगरपालिकाको वडा न. ६ र ७ जोड्ने वैधनाथ खोलामा ह्युम पाइप लगाएर करिब १०० मिटरबराबरको आवतजावत गर्ने बाटो बनाएको छ । बर्सौंदेखि खोलाका कारण आवतजावतमा सास्ती खेपिरहेका ६ र ७ नं. वडाबासी बाटो बनेपछि खुसी…

Read More
उदयपुरमा गाउँपालिका स्तरीय जबस मोर्चाहरूको संयुक्त भेला सम्पन्न

उदयपुरमा गाउँपालिका स्तरीय जबस मोर्चाहरूको संयुक्त भेला सम्पन्न

उदयपुर : नेकपाको आयोजनामा उदयपुरको रौतामाई गाउँपालिकामा सयुक्त जबस मोर्चाहरूको भेला सम्पन्न भएको छ । बुधबार गाउँपालिका स्तरीय जबस मोर्चाहरूको प्रथम संयुक्त भेला सम्पन्न गरेको हो । भेलाले आक्रोश तामाङको अध्यक्षतामा १९ सदस्यी युवा सङ्गठन नेपाल रौतामाई गाउँपालिका कमिटी गठन…

Read More
इलाममा युवा अभियान, सहिद समाधी स्थल सरसफाई र सङ्गठन निर्माण

इलाममा युवा अभियान, सहिद समाधी स्थल सरसफाई र सङ्गठन निर्माण

इलाम : युवा सङ्गठन नेपालद्वारा सञ्चालित “जनमतसङ्ग्रहका लागि सङ्गठन सुदृढ तथा बिस्तार अभियान ०७८” इलाममा भव्य ढङ्गले चलिरहेको छ । इलामको चुलाचुलीबाट सुरु भएको यो अभियान माई नगरपालिका हुँदै इलामको रोङ्ग गाउँपालिकामा आइपुगेर अभियानका बिभिन्न गतिबिधि गरेर इलामको सुर्योदय तर्फ…

Read More
बलिदानको मूल्य समाजवादी संस्कृति निर्माणको महत्वपूर्ण आधार हो : सुमनसिंह

बलिदानको मूल्य समाजवादी संस्कृति निर्माणको महत्वपूर्ण आधार हो : सुमनसिंह

इलाम : युवा सङ्गठन नेपालले सञ्चालन गरेको केन्द्रीय अभियानको एक टोली इलाममा पुगेको छ । इलाममा अभियान सञ्चालन गरिरहेको टोलीमा हिडिरहेका नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा इलाम जिल्लाका इन्चार्ज सुमनसिंहले बलिदानको मूल्य समाजवादी संस्कृति निर्माणको महत्वपूर्ण आधार भएको बताएका…

Read More
भूमि आयोगको सूचना त्रुटिपूर्ण रहेको भन्दै सत्यतथ्य छानबिन गर्न भूमिहीन सुकुम्बासी संघको माग

भूमि आयोगको सूचना त्रुटिपूर्ण रहेको भन्दै सत्यतथ्य छानबिन गर्न भूमिहीन सुकुम्बासी संघको माग

झापा : नेपाल सरकारको राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित सुकुम्बासीले निवेदन दिने सम्बन्धि पैतिस (३५) दिने सूचना जारी गरेको र उक्त सूचना त्रुटीपूर्ण र तथ्यपरक नरहेको भन्दै अखिल नेपाल भूमिहीन सुकुम्बासी संघ…

Read More
अखिल (क्रान्तिकारी) सुनसरीद्वारा जिल्ला स्तरीय प्रशिक्षण सम्पन्न

अखिल (क्रान्तिकारी) सुनसरीद्वारा जिल्ला स्तरीय प्रशिक्षण सम्पन्न

सुनसरी : अखिल (क्रान्तिकारी) सुनसरीले वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाको लागि जनमतसङ्ग्रह भन्ने मुल नाराका साथ आइतबार जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रशिक्षणमा पार्टीका केन्द्रीय सदस्य तथा धनकुटा–सुनसरी इन्चार्ज दिपेश र सङ्गठनका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश…

Read More
इलाममा युवा अभियानको समिक्षात्मक बैठक सम्पन्न

इलाममा युवा अभियानको समिक्षात्मक बैठक सम्पन्न

  इलामः जनमतसंग्रहका लागि संगठन सुदृढ तथा विस्तार अभियान मूल नाराका साथ जनताको बिचमा होमिएको युवा संगठन नेपालको केन्द्रीय अभियान अन्तर्गत २ नम्बर टोलिको समीक्षा इलामको माइ नगरपालिका स्थित बगौंचा गाँउमा शुक्रबार सम्पन्न भएको छ । समीक्षा बैठकले अभियान उद्घाटनदेखि…

Read More
नेकपा इलामले सहिद स्मृति प्रतिक्षालय निर्माण गर्दै

नेकपा इलामले सहिद स्मृति प्रतिक्षालय निर्माण गर्दै

इलाम : नेपाल कम्युनिस्ट पार्टी इलामले सहिद स्मृति प्रतिक्षालय निर्माण कार्य थालेको छ । सानो पार्कसहित उक्त प्रतिक्षालय बन्न लागेको हो । इलामस्थित माई नगरपालिकाको शितली बजारदेखि नजिकै चियाबारी शितल ताप्ने ठाउँमै प्रतिक्षालय निर्माण हुन लागेको हो । युवा अभियानका…

Read More
इलाममा युवा सङ्गठनको सङ्गठन बिस्तार तिब्र

इलाममा युवा सङ्गठनको सङ्गठन बिस्तार तिब्र

इलाम : नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन युवा सङ्गठन नेपालको “जनमतसङ्ग्रहका लागि सङ्गठन सुदृढ तथा विस्तार अभियान” अन्तर्गत २ नम्बर अभियान टोलीले इलाममा आफ्नो अभियानलाई तीव्र बनाएको छ । चुलाचुली गाउँपालिकाबाट माई नगरपालिकामा प्रवेश गरेको उक्त अभियानले माई नगरपालिकाको वडा…

Read More