नेपाल बन्दको पूर्वसन्ध्यामा झापामा मसाल जुलुस सम्पन्न

नेपाल बन्दको पूर्वसन्ध्यामा झापामा मसाल जुलुस सम्पन्न

झापा : शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल गर्न लागेको भन्दै नेपाल कम्युनिस्ट पार्टीसहित पाँच पार्टी र एक मोर्चाले भोलि नेपाल बन्दको घोषणा गरेकोे पूर्वसन्ध्यामा झापाको दमक र विर्तामोडमा मसाल जुलुससहित कोणसभा सम्पन्न भएको छ ।…

Read More
दमक बहुमुखी क्याम्पस झापामा संयुक्त विद्यार्थी संगठनद्वारा आन्दोलन सुरु

दमक बहुमुखी क्याम्पस झापामा संयुक्त विद्यार्थी संगठनद्वारा आन्दोलन सुरु

झापा : संयुक्त विद्यार्थी संगठनले  झापाको दमकस्थित दमक बहुमुखी क्याम्पसमा चरणबद्ध आन्दोलन शुरु गरेको छ। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी), माधवकुमार नेपाल नेतृत्वको नेकपा समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु र राप्रपा निकट विद्यार्थी संगठनद्वारा क्याम्पसमा…

Read More
राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध झापामा विरोध प्रदर्शन

राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध झापामा विरोध प्रदर्शन

झापा : नेपाल कम्युनिस्ट पार्टी झापाले राष्ट्रघाती एमसीसी सम्झौताको बिरुद्ध विरोध प्रदर्शन गरेको छ । आज झापाको विर्तामोडमा भएको विरोध प्रदर्शनी र कोणसभालाई बुद्धिजीवी संघका केन्द्रीय सदस्य सुरेन्द्र कार्की, जिल्ला सदस्य तथा मेचीनगर इन्चार्ज जितु तामाङ, जिल्ला सदस्य तथा अर्जुनधारा…

Read More
झापाका जनवर्गीय सङ्गठनको संयुक्त जिल्ला बैठक सम्पन्न

झापाका जनवर्गीय सङ्गठनको संयुक्त जिल्ला बैठक सम्पन्न

झापा : नेपाल कम्युनिस्ट पार्टी निकट जनवर्गीय सङ्गठनहरूको संयुक्त जिल्ला बैठक झापाको शिवसताक्षीमा सम्पन्न भएको छ । बैठकले जिल्लाका सबै नगर तथा पालिकाहरूमा सम्पूर्ण जनवर्गीय सङ्गठनहरू दुई महिनाभित्र विस्तार गर्ने, एक सङ्गठन एक उत्पादनको मुल नारालाई आत्मसात गर्दै हरेक पालिकामा…

Read More
नेकपा झापा जिल्लाको पूर्ण बैठक सम्पन्न

नेकपा झापा जिल्लाको पूर्ण बैठक सम्पन्न

झापा : नेपाल कम्युनिस्ट पार्टी झापाको ८ औँ पूर्ण बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सुमन लिम्बुको प्रमुख आतिथ्यता एवम् जिल्ला सचिव प्रशान्तको अध्यक्षतामा झापाको गौरीगञ्ज गाउँपालिकामा निरन्तर दुई दिनसम्म चलेको बैठकले…

Read More
इलाममा महासचिव विप्लवलाई भव्य स्वागत, क्रान्ति जारी रहेको उद्घोष

इलाममा महासचिव विप्लवलाई भव्य स्वागत, क्रान्ति जारी रहेको उद्घोष

इलाम : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सहितका केन्द्रीय नेताहरूलाई इलाममा भव्य स्वागत गरिएको छ । मङ्गलबार इलामको फिक्कल बजारमा प्रशिक्षण दिन पुगेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, केन्द्रीय सचिवालय सदस्य सुदर्शन, केन्द्रीय सदस्य असल लगायतका नेताहरूलाई पार्टीका नेता तथा…

Read More
नेकपा झापाको दमक नगर भेला सम्पन्न

नेकपा झापाको दमक नगर भेला सम्पन्न

दमक : नेपाल कम्युनिस्ट पार्टी झापा अन्तर्गत दमक नगरपालिकाको नगर भेला भव्य रूपमा सम्पन्न भएको छ । पार्टीका झापा जिल्ला सचिव प्रशान्त थापाको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा झापा जिल्ला कार्यालय सचिव सञ्जय राईको आतिथ्यता एवम् विर्तामोड नगरपालिकाका कार्यबाहक इन्चार्ज…

Read More
नेकपा गौरादह नगरपालिकाको नगर भेला सम्पन्न

नेकपा गौरादह नगरपालिकाको नगर भेला सम्पन्न

झापा : नेपाल कम्युनिस्ट पार्टी झापाको गौरादह नगरपालिकाको प्रथम नगर भेला सम्पन्न भएको छ । पार्टीका केन्द्रीय सदस्य एवम् झापा जिल्ला इन्चार्ज सुमन लिम्बुको प्रमुख आतिथ्यतामा सम्पन्न नगर भेलामा पार्टीका जिल्ला सचिव प्रशान्त थापा र कार्यालय सचिव सञ्जय राईको आतिथ्यता…

Read More
अखिल (क्रान्तिकारी) झापाको अध्यक्षमा सिटौला

अखिल (क्रान्तिकारी) झापाको अध्यक्षमा सिटौला

झापा : नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) झापाको प्रथम जिल्ला भेला भव्य रूपमा सम्पन्न भएको छ । शनिबार झापाको सुरूङ्गामा सम्पन्न प्रथम जिल्ला भेलाले खगेन्द्र सिटौलाको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति चयन गरेको छ । भेलामा प्रमुख…

Read More
नेकपा झापाको भद्रपुर नगरभेला सम्पन्न

नेकपा झापाको भद्रपुर नगरभेला सम्पन्न

झापा : झापामा सङ्गठन विस्तारलाई तिव्रता दिइरहेको नेपाल कम्युनिस्ट पार्टीले झापाको भद्रपुर नगरभेला भव्य रूपमा सम्पन्न गरेको छ । पार्टीका केन्द्रीय सदस्य एवम् झापा जिल्ला इन्चार्ज सुमन लिम्बुको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त नगरभेलामा पार्टीका जिल्ला सचिव प्रशान्त, कार्यालय सचिव सञ्जय…

Read More