क्रान्तिकारी युवा सङ्गठन, नेपालले बीपी प्रतिष्ठानका उपकुलपति कार्कीलाई कालोमोसो दले

क्रान्तिकारी युवा सङ्गठन, नेपालले बीपी प्रतिष्ठानका उपकुलपति कार्कीलाई कालोमोसो दले

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट क्रान्तिकारी युवा सङ्गठन, नेपालले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीलाई कालोमोसो दलेका छन् । मङ्गलबार दिउँसो क्रान्तिकारी युवा संगठन, नेपालले उपकुलपति कार्कीमाथि कालोमोसो दलेका हुन् । प्रतिष्ठानको समस्या समाधान…

Read More
पहिचान पक्षधरले एक नम्बर प्रदेशमा जारी राखेको आन्दोलनप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टीको ऐक्यबद्धता

पहिचान पक्षधरले एक नम्बर प्रदेशमा जारी राखेको आन्दोलनप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टीको ऐक्यबद्धता

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले प्रदेश नं. १ को प्रदेशसभाले राखेको ‘कोसी’ नामकरणको विरोधमा त्यहाँका पहिचानप्रेमी जनताले लामो समयदेखि सञ्चालन गरेको सङ्घर्षको समर्थन गर्दै राज्यको दमनकारी नीतिको विरोध गरेको छ । पार्टी प्रवक्ता कञ्चनले शुक्रबार प्रेस वक्तव्य जारी गर्दै…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी  मिक्लाजुङ गाउँपालिकाको बैठक सम्पन्न, संयाेजकमा कट्टेल

क्रान्तिकारी कम्युनिस्ट पार्टी मिक्लाजुङ गाउँपालिकाको बैठक सम्पन्न, संयाेजकमा कट्टेल

मोरङ : क्रान्तिकारी कम्युनिस्ट पार्टी मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिकाको बैठक सम्पन्न भएको छ । शुक्रबार उक्त गाउँपालिकास्थित मधुमल्ला चौकमा क्रान्तिकारी कम्युनिस्ट पार्टीले बैठक तथा प्रशिक्षण गर्दै रोशन कट्टेलको संयाेजकत्वमा २५ सदस्य गाउँ संगठन समिति निर्वाचित गरेको हो । उक्त बैठक…

Read More
उदयपुरको गाईघाटमा एमसीसी कार्यान्वयनका विरुद्ध विरोध प्रदर्शन

उदयपुरको गाईघाटमा एमसीसी कार्यान्वयनका विरुद्ध विरोध प्रदर्शन

गाइघाट : उदयपुरको सदरमुकाम गाईघाटमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी (ऋषि कट्टेल) को संयुक्त आयोजनामा राष्ट्रघाती एमसीसी सम्झौता खारेजीको माग गर्दै विरोध प्रदर्शन गरिएको छ । विरोध प्रदर्शन कार्यक्रमलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी,…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल पाँचथरको एकता अधिवेशन सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल पाँचथरको एकता अधिवेशन सम्पन्न

पाँचथर : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले १ नं. प्रदेश अन्तर्गतको पाँचथर जिल्लाको एकता अधिवेशन शानदाररुपमा सम्पन्न गरेको छ । अधिवेशनले शम्भुको संयोजकत्वमा ५ सदस्यीय पाँचथर जिल्ला संगठन समिति चयन गरेको छ । पाँचथर जिल्लाको सदरमुकाम फिदिममा बुधबार सम्पन्न भएको अधिवेशनमा…

Read More
इलाम जिल्लाको एकता अधिवेशन सम्पन्न

इलाम जिल्लाको एकता अधिवेशन सम्पन्न

इलाम : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले १ नं. प्रदेश अन्तर्गतको इलाम जिल्लाको एकता अधिवेशन शानदाररुपमा सम्पन्न गरेको छ । अधिवेशनले ध्रुवको संयोजकत्वमा ९ सदस्यीय इलाम जिल्ला संगठन समिति चयन गरेको छ । इलाम जिल्लाको रोङ गाउँपालिकास्थित कुटीडाँडामा मङ्गलबार सम्पन्न भएको अधिवेशनका…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कटारी नगरपालिकाको एकता अधिवेशन सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कटारी नगरपालिकाको एकता अधिवेशन सम्पन्न

उदयपुर : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल उदयपुर जिल्ला अन्तरगत कटारी नगरपालिकाको एकता अधिवेशन, प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ । अधिवेशनले संयोजक सन्तबहादुर सुनुवारको संयोजकत्वमा १५ सदस्यीय नगर समिति गठन गरेको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सचिवालय सदस्य…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल खोटाङको एकता अधिवेशन तथा प्रशिक्षण सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल खोटाङको एकता अधिवेशन तथा प्रशिक्षण सम्पन्न

खोटाङ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले १ नं. प्रदेश अन्तर्गतको खोटाङ जिल्लाको पार्टी एकता अधिवेशन तथा प्रशिक्षण कार्यक्रम बिहीबार सम्पन्न गरेको छ । अधिवेशनले सुनिलको नेतृत्वमा ११ सदस्यीय जिल्ला संगठन समिति चयन गरेको छ । अधिवेशन कार्यक्रमको उद्घाटन गर्दै प्रमुख…

Read More
मिटरब्याज पीडित विनित सोनारले गरे आत्महत्या

मिटरब्याज पीडित विनित सोनारले गरे आत्महत्या

काठमाडौँ : मोरङका मिटरब्याज पीडित भनिएका एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा पीडित र पीडक पक्षको छलफलपछि विष सेवन गरेका विनित सोनारको मृत्यु भएको हो । यही साउन ७ गते जिल्ला प्रशासन कार्यालय मोरङमा छलफल सकेर बाहिरिने…

Read More
ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको एकता अधिवेशन तथा प्रशिक्षण सम्पन्न

ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको एकता अधिवेशन तथा प्रशिक्षण सम्पन्न

ओखलढुङ्गा : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले १ नं. प्रदेश अन्तर्गतको ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको पार्टी एकता अधिवेशन तथा प्रशिक्षण कार्यक्रम मङ्गलबार सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा १ नं. प्रदेशका इन्चार्ज निर्मलले अधिवेशन तथा…

Read More