बलात्कार तथा हत्याहिंसाका विरूद्ध झापा र मोरङ्गमा विरोध प्रदर्शन

बलात्कार तथा हत्याहिंसाका विरूद्ध झापा र मोरङ्गमा विरोध प्रदर्शन

विर्तामोड : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी र अखिल नेपाल महिला संघ क्रान्तिकारीले झापा र मोरङ्गमा बलात्कार तथा हत्याहिंसाको संयुक्त रूपमा विरोध गर्दै प्रदर्शन गरेको छ । बैतडीकी भागरथी भट्ट, मोरङ्गमा भएको सामुहिक बलात्कार एवम् झापामा शिक्षकको कुटाइबाट मृत्यु…

Read More
हतियार लिएर आइलागेका राजेन्द्र श्रेष्ठको प्रतिकारमा मृत्यु

हतियार लिएर आइलागेका राजेन्द्र श्रेष्ठको प्रतिकारमा मृत्यु

काठमाडौँ : नेकपा कार्यकर्तामाथि हतियार लिएर आक्रमण गर्न आएका मोरङको मिक्लाजुङ १ का राजेन्द्र श्रेष्ठको प्रतिकारका क्रममा मृत्यु भएको छ । नेकपा मेची–कोसी ब्युरोका इन्चार्ज प्रतापले मङ्गलबार विज्ञप्ति जारी गरी लामो समयदेखि नेकपाविरुद्ध सुराकी गर्दै, नेकपाका नेता–कार्यकर्तालाई गिरफ्तार गराउँदै र…

Read More
नेकपा नेता दीपेश राई धरौटीमा रिहा

नेकपा नेता दीपेश राई धरौटीमा रिहा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा तत्कालीन सगरमाथा ब्युरो इन्चार्ज दीपेश राई लामो समयको जेल र हिरासत बसाइपछि काठमाडौँ जिल्ला प्रहरी कार्यालयबाट मङ्गलबार धरौटीमा रिहा भएका छन् । नेकपा नेता दीपेशलाई २०७५ साल साउन २९ गते गिरफ्तार भएपछि…

Read More
युवा सङ्गठन झापाका अध्यक्ष सम्राट गिरफ्तार

युवा सङ्गठन झापाका अध्यक्ष सम्राट गिरफ्तार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन युवा सङ्गठन झापाका जिल्ला अध्यक्ष सम्राटलाई प्रहरीले गिरफ्तार गरेको छ । उनलाई सोमबार बेलुका घरमा परिवारसँग बसिरहेको अवस्थामा गिरफ्तार गरेको भन्दै सङ्गठनले तत्काल रिहा गर्न माग गरेको छ । केही दिनअगाडि मात्रै युवा…

Read More
यमराजलोकबाट फर्किए नेकपा नेता वीरजङ्ग

यमराजलोकबाट फर्किए नेकपा नेता वीरजङ्ग

काठमाडौँ : असोज २ गते धरान इप्रकाद्वारा स्वाब सङ्कलन गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा क्याम्प, धरान पठाइएका नेकपा नेता वीरजङ्गको ३ गते राती कोभिड १९ पोजेटिभ देखियो । त्यसै दिन अपराह्न ३ बजे सोही अस्पतालको कोभिड १९ अस्पतालमा…

Read More
भोजपुर कारागारमा आर्थिक शोषण र जातीय विभेद यथावत्

भोजपुर कारागारमा आर्थिक शोषण र जातीय विभेद यथावत्

काठमाडौँ : आफूलाई कम्युनिस्ट दाबी गर्ने १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईको गृहजिल्ला भोजपुरमा आर्थिक शोषण र नश्लवाद चरम अवस्थामा रहेको छ । भोजपुबाट प्राप्त समाचारअनुसार भोजपुर कारागारमा आउने हरेक कैदीबन्दीबाट जनही ७४५ रुपैयाँ जबर्जस्ती असुलउपर गरिन्छ र त्यसबापत भन्दै…

Read More
युवा संगठन झापाको चौथो जिल्ला सम्मेलन सम्पन्न

युवा संगठन झापाको चौथो जिल्ला सम्मेलन सम्पन्न

झापा : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल, झापाले चौथो जिल्ला सम्मेलन सम्पन्न गरेको छ । जिल्ला सम्मेलन झापाको शिवसताशी नगरपालिकास्थित सम्पन्न भएको समाचारमा जनाइएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा युवा संगठन नेपाल मेची–कोशी ब्युरो संयोजक न्युलुक,…

Read More
संस्मरण : स्मृतिमा प्रज्वल

संस्मरण : स्मृतिमा प्रज्वल

प्रज्वल ! नाम उच्चारण गर्नसाथ हँसिलो गहुगोरो मुहार आँखामा झलझली आउँछ । त्यो दिन म सम्झन चाहन्न जुन दिन हामीले प्रज्वललाई गुमाएका थिएउँ, तर मेरो मानस्पटलमा त्यो दिन एउटा अप्रिय सपना बनेर दोहोरिरहन्छ । लामो समयसम्म सहकार्य गर्ने अवसर त…

Read More