झापा : नेपाल कम्युनिस्ट पार्टीले मेची–कोशी ब्युरो अन्तर्गतका विभिन्न जिल्लाहरूमा संगठन विस्तार एवम् भित्तेलेखन अभियानलाई तिव्र बनाएको छ । पार्टीका सबै भातृ संगठनहरू यतिबेला झापा, मोरङ, सुनसरी लगायतका जिल्लाहरूमा धमाधम भित्तेलेखन गरिरहेका छन् । युवा संगठन नेपालले संगठन विस्तार अभियानको…
Read Moreखोटाङमा नेकपाका कार्यकर्ताले भित्तेलेखन गर्दा प्रहरीद्वारा हस्तक्षेप
काठमाडौँ : खोटाङमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु शान्तिपूर्ण रुपमा पार्टीकाे राजनैतिक सांगठनिक अभियान अन्तर्गत भित्तेलेखन गर्दैगर्दा प्रहरीले हस्तक्षेप गरेको छ । खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाको वडा नम्बर ७ नजिकै भित्तेलेखन गर्दा प्रहरीले हस्तक्षेप गरेको बताइएको छ । शुक्रबार साँझ…
Read Moreझापामा युवा जागरण तथा सङ्गठन विस्तार अभियान उद्घाटन
दमक : नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन युवा सङ्गठन झापाले युवा जागरण तथा सङ्गठन विस्तार अभियान उद्घाटन गरेको छ । झापाको दमकमा बुधबार पार्टीका जिल्ला सचिव श्रीजङ्ग तथा युवा सङ्गठनका मेची–कोसी ब्युरो इन्चार्ज सुवास राईको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता युवा…
Read Moreनेकपा ताप्लेजुङको अगुवा कार्यकर्ता प्रशिक्षण
फुङ्लिङ : नेपाल कम्युनिस्ट पार्टी ताप्लेजुङले अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । आज बुधबार ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा सम्पन्न प्रशिक्षणमा प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य तथा मेची–कोसी ब्युरो इन्चार्ज प्रकाशले एकीकृत जनक्रान्तिको कार्यदिशाअनुसार मुलुकमा नयाँ राजनीतिक परिस्थिति…
Read Moreलिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपाल सुनसरीको भेला
सुनसरी : नेपाल कम्युनिस्ट पार्टी निकट लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपाल सुनसरीको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । सुनसरीको धरानमा आइतबार सम्पन्न भेलामा प्रमुख अतिथि मोर्चाका केन्द्रीय संयोजक सागर लिम्बू थिए भने विशेष अतिथिका रूपमा अनेमसङ्घ क्रान्तिकारीकी केन्द्रीय कोषाध्यक्ष…
Read Moreझापामा युवा संगठन मेची–कोशी व्युरोद्वारा अन्तरक्रिया
झापा : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन मेची–कोशी ब्युरोले “संसदीय व्यवस्थाको असफलता र वैज्ञानिक समाजवाद स्थापनामा युवाहरुको भुमिका” बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार झापाको दमकस्थित किराँत भवनमा नेकपाका युवा नेता एवम् मेची–कोशी ब्युरो कार्यालय सचिव सुमनसिंह…
Read Moreफुङ्लीङ बजारबाट सक्कल गिरफ्तार, नेकपाद्वारा रिहाईको माग
काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी मेची–कोशी व्युरोले सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति पश्चात सरकारको तर्फबाट पूरा गरिनुपर्ने सहमतिको उलङ्घन गर्दै ताप्लेजुङ जिल्ला कमिटी सदस्य सागर लिम्बु ‘सक्कल’ लाई गिरफ्तार गरिनुले सहमतिप्रति सरकारको इमान्दारीतामाथि प्रश्न उठेको बताएको छ ।…
Read Moreझापा र सनुसरीमा युवा संगठन नेपालकाे बैठक सम्पन्न
काठमाडौँ : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकाे मेचीकाेसी ब्युरो अन्तर्गत झापा र सुनसरीकाे युवा संगठन नेपालले जिल्ला बैठक सम्पन्न गर्दै विभिन्न निर्णयहरू सार्वजनिक गरेको छ । बुधबार झापाको दमकमा पार्टीका जिल्ला सचिव श्रीजंगकाे प्रमुख आतिथ्यता, युवा संगठन…
Read Moreयुवा संगठन नेपालको मेची–कोशी ब्युरोको बैठक सम्पन्न
झापा : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपालको मेची–कोशी ब्युरोको प्रथम पुर्ण बैठक सम्पन्न भएको छ । झापामा सम्पन्न भएको बैठकको अध्यक्षता संगठनका ब्युरो इन्चार्ज सुवासले गरेका थिए । बैठकमा पार्टीका मेची–कोशी ब्युरो इन्चार्ज प्रकाशको प्रमुख अतिथ्यता एवम् संगठनका…
Read Moreबलात्कार तथा हत्याहिंसाका विरूद्ध झापा र मोरङ्गमा विरोध प्रदर्शन
विर्तामोड : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी र अखिल नेपाल महिला संघ क्रान्तिकारीले झापा र मोरङ्गमा बलात्कार तथा हत्याहिंसाको संयुक्त रूपमा विरोध गर्दै प्रदर्शन गरेको छ । बैतडीकी भागरथी भट्ट, मोरङ्गमा भएको सामुहिक बलात्कार एवम् झापामा शिक्षकको कुटाइबाट मृत्यु…
Read More