गैरकानुनी रूपमा नदीजन्य पदार्थ उत्खननकार्य रोक्न नेकपाको चेतावनी

गैरकानुनी रूपमा नदीजन्य पदार्थ उत्खननकार्य रोक्न नेकपाको चेतावनी

झापा : नेपाल कम्युनिस्ट पार्टी मेचीनगर नगर कमिटी, झापाले पहुँच र पावरको दुरुपयोग गर्दै प्राकृतिक सम्पत्तिको गैरकानुनी रूपमा नदीजन्य पदार्थ उत्खनन र आर्थिक हिनामिना लगायतका कार्यमा करोडौँ राजस्व छली गरेको, फर्जी बिल बनाएको र जिम्मेवार व्यक्तिहरू संलग्न रहेको घटनाप्रति गम्भीर…

Read More
नेकपा उदयपुरद्वारा कोरोनाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन

नेकपा उदयपुरद्वारा कोरोनाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन

गाईघाट : नेपाल कम्युनिस्ट पार्टी उदयपुरले आज कोरोना महामारीविरुद्ध मास्क र सेनिटाइजर वितरण गरेर जनचेतनामूलक कार्यक्रम सुरु गरेको छ । उदयपुरगढी गाउँपालिकाको वडा नं. १ मा रहेका ३५ घरपरिवारका सदस्यलाई मास्क र सेनिटाइजर वितरण गरिएको नेकपा उदयपुरले जनाएको छ ।…

Read More
सुकुमबासीमाथि भएको दमनसविरुद्ध सङ्घर्षमा उत्रिने नेकपाको चेतावनी

सुकुमबासीमाथि भएको दमनसविरुद्ध सङ्घर्षमा उत्रिने नेकपाको चेतावनी

झापा : नेपाल कम्युनिस्ट पार्टी झापाले दमकमा सुकुमबासी बस्तीमाथि भएको दमनको निन्दा गर्दै प्रतिरोध गर्ने चेतावनी दिएको छ । यही जेठ १० गते दमक नगरपालिका वडा नं. ७ स्थित पञ्चमुखी टोलको सुकुमबासी बस्तीमा मेयर रोमनाथ ओली र वडाध्यक्ष भीम पौडेलको…

Read More
किरियापुत्री बसेका सुकुमबासीको घरसमेत डोजर लगाएर भत्काइयो

किरियापुत्री बसेका सुकुमबासीको घरसमेत डोजर लगाएर भत्काइयो

उदयपुर : नेपाल कम्युनिस्ट पार्टी उदयपुरले प्रेस विज्ञप्ति जारी गर्दै कोरोना महामारीबाट थलिएका र बुबाको किरियापुत्री बसेका उदयपुर कटारी नगरपालिका वडा नं. ४ बस्ने सुकुमबासी दिनेश दनुवार, सन्तबहादुर सुनुवारलगायत सुकुमबासीका घरछाप्रा कटारी नगरपालिकाले डोजर लगाएर भत्काइदिएको भन्दै यो अमानवीय, अनैतिक…

Read More
नेकपाका नेता–कार्यकर्ता सडक निर्माणमा

नेकपाका नेता–कार्यकर्ता सडक निर्माणमा

इलाम : नेपाल कम्युनिस्ट पार्टी इलामले सडक निर्माण र मर्मतकार्यमा आफ्नो जनशक्तिलाई परिचालन गर्दै जनश्रममा जुटेको छ । कोरोनाको महामारीलाई चिर्दै नेकपाले जिल्लाका विभिन्न स्थानमा जनश्रमदान जारी राखेको छ । पार्टीका जिल्ला सचिव मौसमको नेतृत्वमा जनश्रमदान भैरहेको जानकारी नेकपाले दिएको…

Read More
अखिल क्रान्तिकारीद्वारा ट्राफिक प्रहरी र प्रहरीलाई मास्क र सेनिटाइजर वितरण

अखिल क्रान्तिकारीद्वारा ट्राफिक प्रहरी र प्रहरीलाई मास्क र सेनिटाइजर वितरण

झापा : अखिल (क्रान्तिकारी) झापा ले जिल्लाका सुरुङ्गा, दुर्गापुर, चारपाने, बिर्तामोड, बुटाबारी, चाराली, धाईजन, इँटाभट्टा, धुलाबारी र काँकडभिट्टाका ट्राफिक प्रहरी, प्रहरी तथा कार्यालयमा मास्क र सेनिटाइजर वितरण गरेको छ । प्राप्त समाचारअनुसार जिल्लाका विभिन्न क्षेत्रका ट्राफिक प्रहरी र प्रहरीले मास्क…

Read More
चट्याङ लागेर प्रहरी सहायक निरीक्षकको मृत्यु

चट्याङ लागेर प्रहरी सहायक निरीक्षकको मृत्यु

झापा : चट्याङ लागेर जिल्लाको भद्रपुर नगरपालिका २ मा रहेको किच्चकबध प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सोमबार राति १०ः५५ बजेतिर गस्तीमा रहेको अवस्थामा ठाकुर चट्याङ लागेर घाइते भएका…

Read More
मोरङ र इलाममा सुमनसिंहको नाममा दुईवटा पक्राउ पुर्जी

मोरङ र इलाममा सुमनसिंहको नाममा दुईवटा पक्राउ पुर्जी

झापा : नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकारबीच फागुन २० गते भएको तीनबुँदे सहमतिको उल्लङ्घन गर्दै जिल्ला अदालत मोरङ र इलामले एकैपटक दुई फरकफरक मुद्दामा नेकपाका प्रभावशाली नेता एवम् मेची–कोशी ब्युरो कार्यालय सचिव सुमनसिंह पौडेलको घरमा ३५ दिने पक्राउ पुर्जी…

Read More
अखिल (क्रान्तिकारी) झापाद्वारा सङ्गठन सुदृढ तथा विस्तार अभियान तीव्र

अखिल (क्रान्तिकारी) झापाद्वारा सङ्गठन सुदृढ तथा विस्तार अभियान तीव्र

झापा : नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) झापाले सङ्गठन सुदृढ तथा विस्तार अभियानलाई तीव्र पारेको छ । आइतबार उक्त सङ्गठन निर्माण गरेको अखिल (क्रान्तिकारी) झापाले जनाएको छ । अखिल (क्रान्तिकारी) ले शनिस्चरे माध्यामिक विद्यालयमा कुशल श्रेष्ठको अध्यक्षतामा…

Read More
ट्रेड युनियन महासंघको बैठक सम्पन्न

ट्रेड युनियन महासंघको बैठक सम्पन्न

झापा : नेपाल कम्युनिस्ट पार्टी निकट मजदुर सङ्गठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ, मेची–कोशी क्षेत्रीय समितिको बैठक झापाको दमकमा सम्पन्न भएको छ । बैठकमा पार्टीका मेची–कोसी व्युरो इन्चार्ज प्रकाश प्रमुख अतिथि थिए भने फ्रयाक्सन इन्चार्ज सुमनसिंह पौडेल अतिथि थिए…

Read More