काम नसकिँदै सडक भत्किएपछि नेकपा इलामद्वारा कारबाहीको चेतावनी

काम नसकिँदै सडक भत्किएपछि नेकपा इलामद्वारा कारबाहीको चेतावनी

इलाम: इलाम सदरमुकामको उत्तरी खण्ड र दक्षिणमा कन्याम आसपासको खण्डको सडक बनाएको १५ दिनमै भत्किएपछि नेपाल कम्युनिस्ट पार्टीले चासो लिँदै चेतावनी दिएको छ । ठेक्का सम्झौता अनुसार काम नभएको पाएपछि सडक डिभीजन कार्यलय इलाममा बिहीबार नेकपा इलामका सेक्रेटरी जितमान राई…

Read More
नेकपा ओखलढुङ्गाद्वारा राजनीतिक भेटघाट तिब्र

नेकपा ओखलढुङ्गाद्वारा राजनीतिक भेटघाट तिब्र

ओखलढुङ्गा : नेपाल कम्युनिस्ट पार्टी ओखलढुङ्गाले राजनीतिक भेटघाटलाई तिब्र बनाएको छ । पार्टीले सरकारसँग गरेको तीनबुँदे सहमति, पार्टीको अगामी राजनीतिक कार्यक्रममा प्रष्ट पार्दै जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी बन्दना राईसँग भेटघाट गरेको छ । भेटघाटमा नेपाल कम्युनिस्ट पार्टीका…

Read More
नेकपा मोरङद्वारा सङ्गठन विस्तारमा तिव्रता

नेकपा मोरङद्वारा सङ्गठन विस्तारमा तिव्रता

मोरङ : नेपाल कम्युनिस्ट पार्टी मोरङले सङ्गठन बिस्तारमा तिव्रता दिएको छ । सङ्गठन विस्तार अन्तर्गत मोरङ जिल्ला रतुवामाई नगरपालिकामा नगर कमिटी गठन गरेको हो । नगर कमिटीले श्रीचन्द्र ताजपुरीयालाई नगर सेक्रेटरीमा निर्वाचित गर्दै ११ सदस्सीय नगर कमिटी गठन गरेको छ…

Read More
एनसेल र एमसीसीलाई छाड्दैनौँ : नेता कुमाल

एनसेल र एमसीसीलाई छाड्दैनौँ : नेता कुमाल

गाईघाट : राष्ट्रघाती एमसीसी र अर्बौं कर छली गर्ने एनसेललाई नेकपाले नछाड्ने भएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा नेपाल कम्युनिस्ट पार्टीले अमेरिकन कार्यक्रम एमसीसी र एनसेललाई त्यत्तिकै नछाड्ने चेतावनी दिएको हो । पार्टीमाथि लागेको प्रतिबन्ध फुकुवापछि असार २७ देखि…

Read More
असफल संसदीय व्यवस्थाका विरुद्ध झापामा प्रदर्शन

असफल संसदीय व्यवस्थाका विरुद्ध झापामा प्रदर्शन

बिर्तामोड : नेपाल कम्युनिस्ट पार्टीसम्बद्ध विभिन्न जनवर्गीय सङ्गठनले निकम्मा, ढोंगी र असफल संसदीय व्यवस्थाको बिकल्पमा वैज्ञानिक समाजवाद अपरिहार्य बनेको ठोकुवा गर्दै झापामा पनि बृहत् प्रदर्शन गरेका छन् । संयुक्त जनवर्गीय सङ्गठनका तर्फबाट जागरण मञ्चका केन्द्रीय संयोजक सुरेन्द्र कार्की वक्ता रहेको…

Read More
मूल्यवृद्धि र सुजाता हत्याकाण्डविरुद्ध विराटनगरमा प्रदर्शन

मूल्यवृद्धि र सुजाता हत्याकाण्डविरुद्ध विराटनगरमा प्रदर्शन

मोरङ : नेपाल कम्युनिस्ट पार्टी निकट १२ जनवर्गीय सङ्गठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन र चितवनको रत्ननगर नगरपालिकाकी २३ वर्षीया सुजाता भण्डारीको हत्याको सत्यतथ्य छानबिन गर्न माग गर्दै संयुक्त विरोध प्रदर्शन तथा खबरदारी गरेका छन् । प्रदर्शनकारीले दलाल संसदीय…

Read More
जनतालाई उठिबास गराउने निर्णय तत्काल खारेज गर्न नेकपा उदयपुरको माग

जनतालाई उठिबास गराउने निर्णय तत्काल खारेज गर्न नेकपा उदयपुरको माग

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी उदयपुरले बेलका नगरपालिकाका सात सय घरधुरी जनतालाई उठिबास गराई कबुलियत वन बनाउने सरकारले गरेको निर्यण तत्काल खारेज गर्न माग गरेको छ । उदयपुर जिल्ला इन्चार्ज विवेक र सेक्रेटरी लक्ष्मण पौडेलले बिहीबार एक प्रेस विज्ञप्ति जारी…

Read More
निरन्तर जनताको साथमा नेकपा इलाम

निरन्तर जनताको साथमा नेकपा इलाम

इलाम : नेपाल कम्युनिस्ट पार्टी इलाम यतिबेला जनश्रम, कोभिड पीडित जनतालाई सहयोग, आफ्नै आन्तरिक उत्पादन र कार्यकर्ताहरूको बैचारिक स्तरलाई सुदृढ गर्न निरन्तर स्कूलिङ्गमा लागेको छ । जिल्लाको माई नगरपालिका र रोङ्ग गाउँपालिकामा जन श्रमदान गरेको हो । यसैक्रममा नेकपाले भत्किएका…

Read More
उदयपुरमा नेकपा नेता कार्यकर्ताहरू वर्षे धान काटेर श्रमदान गर्दै

उदयपुरमा नेकपा नेता कार्यकर्ताहरू वर्षे धान काटेर श्रमदान गर्दै

काठमाडौँ : वर्षायाम सुरु भएसँगै किसानहरूलाई कतै धान रोप्न र कतै धान काट्न चटारो भइरहेको बेला देशभर नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरू पनि जनताहरूसँगै श्रमदानमा जुटिरहेका छन् । यसैक्रममा उदयपुरका विभिन्न ठाउँमा नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता जनताहरूसँगै वर्षे धान…

Read More
देशभर नेकपाका नेता कार्यकर्ताहरू श्रमदानमा

देशभर नेकपाका नेता कार्यकर्ताहरू श्रमदानमा

झापा : नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरू ‘एक सङ्गठन एक उत्पादन’ भन्ने मूल नाराका साथ यतिबेला कृषि कर्ममा व्यस्त रहेका छन् । पार्टीका महासचिव विप्लव आफैँ यतिबेला कृषि कर्ममा व्यस्त रहेका छन्, भने देशभर नेताकार्यकर्ता समेत श्रमदानमा जुटेका हुन्…

Read More