नेकपा मोरङद्वारा सङ्गठन विस्तारमा तिव्रता

नेकपा मोरङद्वारा सङ्गठन विस्तारमा तिव्रता

मोरङ : नेपाल कम्युनिस्ट पार्टी मोरङले सङ्गठन बिस्तारमा तिव्रता दिएको छ । सङ्गठन विस्तार अन्तर्गत मोरङ जिल्ला रतुवामाई नगरपालिकामा नगर कमिटी गठन गरेको हो ।

नगर कमिटीले श्रीचन्द्र ताजपुरीयालाई नगर सेक्रेटरीमा निर्वाचित गर्दै ११ सदस्सीय नगर कमिटी गठन गरेको छ ।

कार्यक्रममा मोरङ जिल्ला सेक्रेटरी नरेश साहित नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मोरङ जिल्ला इन्चार्जको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :