नेकपा इलामद्वारा जिल्लामा देखिएको भ्रष्टाचारका विरूद्व विज्ञप्ति जारी

नेकपा इलामद्वारा जिल्लामा देखिएको भ्रष्टाचारका विरूद्व विज्ञप्ति जारी

नेपाल कम्युनिस्ट पार्टी इलामले जिल्लामा देखिएको भ्रष्टाचारका विरूद्व प्रेस विज्ञप्ति जारी गरेको छ । हालै जिल्लाका विभिन्न पालिकाहरूको बेरुजु रकमसहितको डाटा सार्वजनिक गर्दै पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ । महालेखा परिक्षकको ५८ औं वार्षिक प्रतिवेदनमा इलाम जिल्लामा रहेका…

Read More
झापाको शिवसताक्षी नगर भेला सम्पन्न, १६ सदस्यीय नगर कमिटी गठन

झापाको शिवसताक्षी नगर भेला सम्पन्न, १६ सदस्यीय नगर कमिटी गठन

झापाः नेपाल कम्युनिस्ट पार्टी झापा अन्तर्गत शिवसताक्षी नगरपालिकाको नगर भेला भव्य रूपमा सम्पन्न भएको छ । पार्टीका केन्द्रिय सदस्य तथा झापा जिल्ला इन्चार्ज सुमन लिम्बुको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा झापा जिल्ला सचिव प्रशान्त, जिल्ला कार्यलय सचिव संजय लगायतको आतिथ्यता…

Read More
अखिल (क्रान्तिकारी) खोटाङद्वारा निष्पक्ष र मूर्त विज्ञापन खुलाउन माग

अखिल (क्रान्तिकारी) खोटाङद्वारा निष्पक्ष र मूर्त विज्ञापन खुलाउन माग

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) जिल्ला समिति, खोटाङले सुर्यज्योति आधारभूत विद्यालय, हलेसि तुवाचुङ नगरपालिका –८, धितुङ तीनसल्लेले प्रकाशित गरेको विज्ञापनलाई बदर गरि शिक्षा नियमावलीलाई कार्यान्वयन गर्दै पुनः निष्पक्ष र मूर्त विज्ञापन खुलाउन जोडदार माग गरेको छ ।…

Read More
नेकपा इलामको माई नगरपालिका भेला सम्पन्न

नेकपा इलामको माई नगरपालिका भेला सम्पन्न

इलाम : नेपाल कम्युनिस्ट पार्टी इलामको माइ नगरपालिकाको नगर भेला सम्पन्न भएको छ । अखिल क्रान्तिकारी इलामका जिल्ला संयोजक विनोद मगरले सञ्चालन गरेको उक्त कार्यक्रमको अध्यक्षता माइ नगर कमिटीका इन्चार्ज नवराजले गरेका थिए । उक्त भेलामा प्रमुख अतिथिका रूपमा पार्टीका…

Read More
चिया किसानमाथि बिचौलियाको शोषण, नेकपा इलामले दियो चेतावनी

चिया किसानमाथि बिचौलियाको शोषण, नेकपा इलामले दियो चेतावनी

इलाम : इलामको सुर्योदय नगरपालिकामा रहेका किसानहरूको चिया उत्पादनको मूल्यमा ठूलो शोषण भएपछि नेकपा इलामले किसानको पक्षमा विज्ञप्ति सार्वजनिक गर्दै खेद र निन्दा प्रकट गरेको छ । किसानहरूको चियाको मूल्य यतिबेला रु. २० बनाइएको छ । यसले किसानहरू धेरै ठूलो…

Read More
अखिल (क्रान्तिकारी) उदयपुरको त्रियुगा नगर सम्मेलन सम्पन्न

अखिल (क्रान्तिकारी) उदयपुरको त्रियुगा नगर सम्मेलन सम्पन्न

उदयपुर जिल्लाको गाइघाट बजारमा अखिल (क्रान्तिकारी) को त्रियुगा नगर सम्मेलन भब्यताका साथ सम्पन्न भएको छ । सरकारसँगको तीन बुँदे सहमतिपछि प्रतिबन्ध फुकुवा भएसँगै नेपाल कम्युनिस्ट पार्टीको सबै जबसहरु बैठक, भेला र सम्मेलनलाई तिब्र बनाएको छ । कोरोना माहामारीको बाबजुद पनि…

Read More
नेकपा ओखलढुङ्गाको दशौँ पूर्ण बैठक सम्पन्न

नेकपा ओखलढुङ्गाको दशौँ पूर्ण बैठक सम्पन्न

ओखलढुङ्गा : नेपाल कम्युनिस्ट पार्टी ओखलढुङ्गाको दशौँ पूर्ण बैठक सम्पन्न भएको छ । बैठक ओखलढुङ्गाको सदरमुकाम सम्पन्न भएको थियोे । राष्ट्रियता, जनतन्त्र र जिविकाको पक्षमा सङ्घर्ष गर्ने, अहिले नेपालको हितविपरीत हुन लागेको वैदेशिक परियोजना एमसीसी नेपाली राष्ट्र र जनताको निम्ति…

Read More
नेकपा इलामको नगर भेला तथा प्रशिक्षण सम्पन्न

नेकपा इलामको नगर भेला तथा प्रशिक्षण सम्पन्न

इलाम : नेपाल कम्युनिस्ट पार्टी इलामको इलाम नगर भेला तथा प्रशिक्षण कार्यक्रम विभिन्न निर्णयहरू गर्दै सम्पन्न भएको छ । सोमबार सम्पन्न भएको भेलाले १३ सदस्यीय नगर कमिटी चयन गर्दै वडा इन्चार्ज र सेक्रेटरी तोकेको छ । इलाम नगरका इन्चार्ज अबिनाशको…

Read More
नेकपामा स्थानीय काङ्ग्रेस नेता प्रवेश

नेकपामा स्थानीय काङ्ग्रेस नेता प्रवेश

ओखलढुङ्गा : नेपाल कम्युनिस्ट पार्टी ओखलढुङ्गामा स्थानीय काङ्ग्रेस नेता प्रवेश गरेका छन् । ओखलढुङ्गा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकामा सोमबार पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो । पार्टी प्रवेश गर्नेमा प्रबलाल तामाङको नेतृत्वमा नवीन राई, जिलि राई, अन्जन राई लगायत ७ जना…

Read More
विभिन्न निर्णय गर्दै नेकपा भोजपुरको बैठक सम्पन्न

विभिन्न निर्णय गर्दै नेकपा भोजपुरको बैठक सम्पन्न

काठमाडौँः नेपाल कम्युनिष्ट पार्टी भोजपुरको जिल्ला बैठक सम्पन्न भएको छ । नेकपा केन्द्रीय सदस्य शैलेसको प्रमुख आतिथ्यता तथा पार्टी जिल्ला सेक्रेटरी नविनको अध्यक्षतामा भोजपुर सदरमुकाममााउन २१ र २२ गते बसेको बैठकले विभिन्न ऐतिहासिक निर्णय गर्दै प्रेस विज्ञप्तीमार्फत सार्वजनिक गरेको छ…

Read More