नेकपा गौरादह नगरपालिकाको नगर भेला सम्पन्न

नेकपा गौरादह नगरपालिकाको नगर भेला सम्पन्न

झापा : नेपाल कम्युनिस्ट पार्टी झापाको गौरादह नगरपालिकाको प्रथम नगर भेला सम्पन्न भएको छ । पार्टीका केन्द्रीय सदस्य एवम् झापा जिल्ला इन्चार्ज सुमन लिम्बुको प्रमुख आतिथ्यतामा सम्पन्न नगर भेलामा पार्टीका जिल्ला सचिव प्रशान्त थापा र कार्यालय सचिव सञ्जय राईको आतिथ्यता…

Read More
अखिल (क्रान्तिकारी) झापाको अध्यक्षमा सिटौला

अखिल (क्रान्तिकारी) झापाको अध्यक्षमा सिटौला

झापा : नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) झापाको प्रथम जिल्ला भेला भव्य रूपमा सम्पन्न भएको छ । शनिबार झापाको सुरूङ्गामा सम्पन्न प्रथम जिल्ला भेलाले खगेन्द्र सिटौलाको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति चयन गरेको छ । भेलामा प्रमुख…

Read More
राष्ट्रघाती एमसीसी सम्झौताको विरोधमा इलाममा प्रदर्शन

राष्ट्रघाती एमसीसी सम्झौताको विरोधमा इलाममा प्रदर्शन

इलाम : राष्ट्रघाती एमसीसी सम्झौताको बिरोधमा आन्दोलनको घोषणा गरेको नेपाल कम्युनिस्ट पार्टीको देशव्यापी कार्यक्रम अन्तर्गत शुक्रबार इलामको सदरमुकाममा नेपाल कम्युनिस्ट पार्टीले विरोध प्रदर्शन गरेको छ । प्रदर्शनपछि सम्पन्न कोणसभामा बोल्दै जिल्ला इन्चार्ज सुमनसिंहले नेपालमा रहेका संसदवादीहरूले जनप्रतिनिधि संसदको आवरणमा राष्ट्र…

Read More
नेकपाद्वारा गाईघाट र गढीमा एमसीसी सम्झौताविरुद्ध बिरोध प्रदर्शन

नेकपाद्वारा गाईघाट र गढीमा एमसीसी सम्झौताविरुद्ध बिरोध प्रदर्शन

उदयपुर : नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यक्रम अनुसार भदौ २५ गते शुक्रबार एमसीसी सम्झौताको विरुद्धमा त्रियुगा नगरपालिका गाईघाट पिपल चोकमा र उदयपुरको पुरानो सदरमुकाम उदयपुर गढीमा बिरोध प्रदर्शन भएको छ । बिरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी त्रियुगा…

Read More
राष्ट्रघाती एमसीसीविरुद्ध नेकपाको झापामा विरोध प्रर्दशन

राष्ट्रघाती एमसीसीविरुद्ध नेकपाको झापामा विरोध प्रर्दशन

  झापा : नेपाल कम्युनिष्ट पार्टीले झापामा राष्ट्रघाति अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)विरुद्ध बृहत्  विरोध प्रर्दशन गरेकाे छ ।    ‘विप्लव’ नेतृत्वको नेकपाको पूर्वघोषित कार्यक्रम अनुसार नेकपा जिल्ला कार्य समिति झापाले शुक्रबार जिल्लाको सदरमुकाम भद्रपुरमा राष्ट्रघाति एमसीसी सम्झौताविरुद्ध विरोध प्रर्दशन…

Read More
एमसीसी विरूद्व झापामा कोणसभा

एमसीसी विरूद्व झापामा कोणसभा

झापाः नेपाल कम्युनिस्ट पार्टीले झापा लगायत देशभर एमसीसी सम्झौता खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेको छ । झापाको झिलझिलेमा र्‍यालि सहितको कोणसभा गर्दै नेपाल कम्युनिस्ट पार्टीले एमसिसी सम्झौता खारेजीको माग गरेको हो । सताक्षीधामको मुलगेटबाट शुरू भएको र्‍यालि मुख्य चोक…

Read More
नेकपा उदयपुरको जनसंगठन तथा जनसेवा अभियानको समिक्षा बैठक सम्पन्न

नेकपा उदयपुरको जनसंगठन तथा जनसेवा अभियानको समिक्षा बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी उदयपुरले जनसंगठन तथा जनसेवा अभियानको आज समिक्षा बैठक सम्पन्न गरेको छ । जिल्लाको नगर, गाउँपालिका समिति इन्चार्ज, सेक्रेटरी र जनवर्गीय संगठनका जिल्ला संयोजक, अध्यक्षहरुसहितको समिक्षात्मक बैठक जिल्ला सेक्रेटरी लक्ष्मन पौड्यालको अध्यक्षतामा र नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय सदस्य…

Read More
अखिल क्रान्तिकारी मोरङले दियो पोस्टर टाँस्ने कामलाई तीव्रता

अखिल क्रान्तिकारी मोरङले दियो पोस्टर टाँस्ने कामलाई तीव्रता

मोरङ : असोज ६, ७ र ८ गते पोखरा जाऔँ, अखिल (क्रान्तिकारी) को २२ औँ राष्ट्रिय सम्मेलन सफल पारौँ ! भन्ने मूल नाराका साथ अखिल क्रान्तिकारी जिल्ला कमिटी मोरङले पोष्टर टाँस्ने कामलाई तीव्रता दिएको छ । मोरङका विभिन्न भागहरूमा पोस्टर…

Read More
भारतीय हस्तक्षेपविरुद्ध मोरङको सलकपुरमा विरोध प्रदर्शन

भारतीय हस्तक्षेपविरुद्ध मोरङको सलकपुरमा विरोध प्रदर्शन

मोरङ : नेपाल कम्युनिष्ट पार्टी निकट युवा सङ्गठन र अखिल क्रान्तिकारी मोरङको संयुक्त आयोजनामा भारतीय हस्तक्षेपविरुद्ध मोरङको सलकपुरमा विरोध प्रदर्शन सम्पन्न भएको छ । प्रदर्शनमा नेपाली सीमाक्षेत्रमा भारतीय हेलिकप्टरको हवाई गस्ती, भारतीय विदेश मन्त्रालयका प्रवक्ताको नेपालप्रतिको हेपाहा अभिव्यक्ति र जयसिंह…

Read More
नेकपा झापाको भद्रपुर नगरभेला सम्पन्न

नेकपा झापाको भद्रपुर नगरभेला सम्पन्न

झापा : झापामा सङ्गठन विस्तारलाई तिव्रता दिइरहेको नेपाल कम्युनिस्ट पार्टीले झापाको भद्रपुर नगरभेला भव्य रूपमा सम्पन्न गरेको छ । पार्टीका केन्द्रीय सदस्य एवम् झापा जिल्ला इन्चार्ज सुमन लिम्बुको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त नगरभेलामा पार्टीका जिल्ला सचिव प्रशान्त, कार्यालय सचिव सञ्जय…

Read More