नेकपा मोरङले दियो सङ्गठन विस्तारलाई तीव्रता

नेकपा मोरङले दियो सङ्गठन विस्तारलाई तीव्रता

मोरङ : नेपाल कम्युनिस्ट पार्टी मोरङले सङ्गठन बिस्तारमा तीव्रता दिएको छ । सङ्गठन विस्तार अन्तर्गत मोरङ जिल्ला बुढीगङ्गा गाउँपालिका नगर कमिटी गठन गरेको हो । नगर निर्वाचित कमिटीले चन्द्र राईलाई नगर सेक्रेटरीमा निर्वाचित गर्दै ११ सदस्यीय नगर कमिटी गठन गरेको…

Read More
मेयर द्वारिकालालले गरेको दुर्व्यवहारप्रति नेकपा सुनसरीको  घोर निन्दा र भ्रत्सना

मेयर द्वारिकालालले गरेको दुर्व्यवहारप्रति नेकपा सुनसरीको घोर निन्दा र भ्रत्सना

सुनसरी : महालेखा परिक्षणमा देखिएको बेरुजु संकलन गर्ने र सार्वजनिक गर्ने पार्टीको नीति अनुरुप वेरुजु लगायत अन्य विषयमा छलफल गर्न जानेक्रममा नेपाल कम्युनिष्ट पार्टी सुनसरीका सेक्रेटरी विवस र जिल्ला कार्यलय सचिव मनिष माथी इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले दुर्व्यवहार गरेको…

Read More
नेकपा उदयपुरद्वारा पार्टी कार्यालय उद्घाटन

नेकपा उदयपुरद्वारा पार्टी कार्यालय उद्घाटन

गाईघाट : नेपाल कम्युनिस्ट पार्टी उदयपुरले आफ्नो जिल्ला पार्टी कार्यालय उद्घाटन गरेको छ । आइतबार जिल्लाको सदरमुकामस्थिति त्रियुगा नगरपालिका वार्ड न ११ शान्तिनगर टोलमा खोलिएको हो । उक्त कार्यालयमा ३ वाट आफिस कोठासहित एउटा सभा हल रहेको छ । कार्यालयमा…

Read More
नेकपा झापाको दमक नगर भेला सम्पन्न

नेकपा झापाको दमक नगर भेला सम्पन्न

दमक : नेपाल कम्युनिस्ट पार्टी झापा अन्तर्गत दमक नगरपालिकाको नगर भेला भव्य रूपमा सम्पन्न भएको छ । पार्टीका झापा जिल्ला सचिव प्रशान्त थापाको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा झापा जिल्ला कार्यालय सचिव सञ्जय राईको आतिथ्यता एवम् विर्तामोड नगरपालिकाका कार्यबाहक इन्चार्ज…

Read More
झापामा अराजक समूहद्वारा हस्तक्षेप, प्रतिरोध गर्ने नेकपाको चेतावनी

झापामा अराजक समूहद्वारा हस्तक्षेप, प्रतिरोध गर्ने नेकपाको चेतावनी

झापा : सुकुम्बासी समस्या र समाधानका बिषयमा छलफल गर्न सुकुम्बासी बस्ती पुगेका नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्तामाथि दमकका एक वडाध्यक्षले कार्यक्रममा हस्तक्षेप गरेका छन् । असोज १ गते दमक नगरपालिका वडा नम्बर ५ स्थित जलदेवि टोलमा रहेका सुकुम्बासीहरूसँग छलफल…

Read More
अखिल (क्रान्तिकारी) इलामको प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा विनोद मगर

अखिल (क्रान्तिकारी) इलामको प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा विनोद मगर

झापाः नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) इलामको प्रथम जिल्ला भेला भव्य रूपमा सम्पन्न भएको छ । बिहीबार सम्पन्न प्रथम जिल्ला भेलाले विनोद मगरको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति चयन गरेको छ । भेलामा इलाम जिल्ला सचिव मौसम…

Read More
अखिल क्रान्तिकारी मोरङको जिल्ला भेला सम्पन्न

अखिल क्रान्तिकारी मोरङको जिल्ला भेला सम्पन्न

मोरङ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी मोरङको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । बुधबार मोरङ्गको बेलबारीमा सम्पन्न भेला आकाशको नेतृत्वमा १२ सदसीय समिति चयन गरेको हो । भेलामा प्रमुख अतिथिका रुपमा जिल्ला सेक्रेटरी नरेश र विशेष अतिथि…

Read More
युवा सङ्गठन इलामले तीनबुँदे सहमति कार्यान्वयनका लागि ज्ञापनपत्र बुझायो

युवा सङ्गठन इलामले तीनबुँदे सहमति कार्यान्वयनका लागि ज्ञापनपत्र बुझायो

इलाम : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपालले तत्कालिन सरकारले आफ्नो पार्टीसँग गरेको तीनबुँदे सहमति कार्यान्वयनका लागि ज्ञापनपत्र बुझाएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय इलामसहित देशैभरबाट सरकारलाई एकसाथ ज्ञापनपत्र बुझाइएको युवा सङ्गठन इलामले जनाएको छ । सरकारले गरेको…

Read More
३ बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापनपत्र

३ बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापनपत्र

झापाः नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल झापाले सरकारले ३ बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख श्रवण कुमार तिमिल्सिनामार्फत प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ । आज प्रमुख जिल्ला अधिकारीमार्फत युवा संगठन नेपालका केन्द्रीय सदस्य सुवास…

Read More
नेकपा उदयपुरद्वारा राष्ट्रघाती एमसीसीबिरुद्ध विरोध सभा

नेकपा उदयपुरद्वारा राष्ट्रघाती एमसीसीबिरुद्ध विरोध सभा

उदयपुर : नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यक्रम अनुरुप उदयपुरमा एमसीसीविरुद्ध विरोध सभा सम्पन्न भएको छ । विरोध सभालाई सम्बोधन गर्दै सभाका प्रमुख अतिथि तथा उदयपुर ओखलढुङ्गा इन्चार्ज बिबेक कुमालले, संसदीय दलहरूले कुनै बेला हाम्रो टाउकोको मोल तोक्दा पनि फरक नपरेको,…

Read More