राष्ट्रघाती एमसीसीबिरुद्ध इलाममा सडक सभा

राष्ट्रघाती एमसीसीबिरुद्ध इलाममा सडक सभा

इलाम : राष्ट्रघाती एमसीसीको बिरुद्धमा इलामको सन्दकपुर गाउँपालिकास्थित देउराली बजारमा सडक सभा सम्पन्न भएको छ । श्रमिक समुदाय मोर्चाको आयोजनामा सम्पन्न सभाले एमसीसी सम्झौताबिरुद्ध कडा चेतावनी दिएको छ । उक्त कार्यक्रममा पार्टीका जिल्ला सदस्य तथा श्रमिक समुदाय मोर्चा इलामका अध्यक्ष…

Read More
विभिन्न पार्टी परित्याग गरि १२ जना अखिल (क्रान्तिकारी) उदयपुरमा प्रवेश

विभिन्न पार्टी परित्याग गरि १२ जना अखिल (क्रान्तिकारी) उदयपुरमा प्रवेश

उदयपुर : विभिन्न पार्टी निकट विद्यार्थी सङ्गठनमा आवद्ध नेताकार्यकर्ताहरू नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) उदयपुरमा समाहित भएका छन् । बुधबार चौदण्डी गढी नगरपालिकामा नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका उदयपुर जिल्ला सदस्य दुर्योधन आले मगरसहित रमेश बिष्ट, आशिष…

Read More
राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध कटारी बजारमा विरोध प्रदर्शन

राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध कटारी बजारमा विरोध प्रदर्शन

उदयपुर : नेपाल कम्युनिस्ट पार्टी निकट किसान सङ्गठनले उदयपुरको कटारी बजारमा राष्ट्रघाती एमसीसी सम्झौता संसद्‌बाट पारित भएको विरुद्ध बिरोध प्रदर्शन गरेको छ । उदयपुरको कटारी नगरपालिकामा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) सहित राष्ट्रघाती एमसीसी विरुद्धमा आन्दोलनरत ६ दल र २…

Read More
जनपत्रकार सङ्गठन नेपाल उदयपुरले नेपाल पत्रकार महासंघलाई ज्ञापनपत्र बुझायो

जनपत्रकार सङ्गठन नेपाल उदयपुरले नेपाल पत्रकार महासंघलाई ज्ञापनपत्र बुझायो

उदयपुर : जनपत्रकार सङ्गठन नेपाल उदयपुरले नेपाल पत्रकार महासंघ उदयपुरलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा विभिन्न सुझावसहित ६ बुँदे ज्ञापनपत्र बुझाएको हो । जनपत्रकार सङ्गठन नेपालका उदयपुर जिल्ला अध्यक्ष अनिता गजमेरको नेतृत्वमा गएको टोलीले शाखाका कार्यवाहक अध्यक्ष भरत खड्कालाई कार्यकक्षमा…

Read More
राष्ट्रघाती एमसीसीकाे विरुद्ध सडकमा निस्किए इलामका मजदुर 

राष्ट्रघाती एमसीसीकाे विरुद्ध सडकमा निस्किए इलामका मजदुर 

इलाम: राष्ट्रघाती एमसीसी सम्झौताको विरोधमा निरन्तर आन्दोलन गरिरहेको नेपाल कम्युनिस्ट पार्टी लगायतका ६ दल र २ मोर्चाहरु देशभरी आन्दोलन गरिरहेका छन् । इलाममा भने नेपाल कम्युनिस्ट पार्टी निकट मजदुर संगठन जिल्ला समितिले आज कन्याममा विरोध प्रदर्शन गरेको छ । विरोध…

Read More
राष्ट्रघाती एमसीसी विरुद्ध इलाममा प्रदर्शन 

राष्ट्रघाती एमसीसी विरुद्ध इलाममा प्रदर्शन 

इलाम: राष्ट्रघाती एमसीसी परियोजना विरुद्ध इलाम जिल्लाको देउमाइ नगरपालिकास्थित मंगलबारे बजारमा विरोध प्रदर्शन भएको छ । युवा संगठन नेपाल र अनेमसंघ क्रान्तिकारीको आयोजनामा उक्त विरोध प्रदर्शन भएको हो ।  प्रदर्शन पछिको कोणसभामा नेकपा इलामका सेक्रेटरी मौसम, देउमाइ नगरपालिका इन्चार्ज नवराज,…

Read More
उदयपुरमा रक्तदान कार्यक्रम सम्पन्न

उदयपुरमा रक्तदान कार्यक्रम सम्पन्न

उदयपुर : रक्तदान जीबनदान भन्ने मुल नाराको साथमा उदयपुर गढीको हेल्थकेयर प्रा.लि.र नेपालटार बजारको सानीमा बैंक, गढी गाउँपालिका कार्यालय र बजार ब्यवस्थापन समितिको साझेदारीमा उदयपुर गढी गाउँपालिकाको वार्ड न ६ नेपालटार बजारमा कार्यक्रमको शुरूवात मै हस्पिटलका स्टाफहरू बिभेस कुमार शाह,…

Read More
सङ्खुवासभामा बस दुर्घटना : १४ जनाको मृत्यु, पाँच घाइते

सङ्खुवासभामा बस दुर्घटना : १४ जनाको मृत्यु, पाँच घाइते

सङ्खुवासभा : सङ्खुवासभाको मादी नगरपालिका–६ मा भएको ना ४ ख ७३५ नम्बरको ‘रेशम फिलिलि’ यात्रुबाहक बस दुर्घटनामा परी सवारी चालकसहित १४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको औँशीडाँडाका ३० वर्षीय…

Read More
सहिद परिवारलाई सम्मान गर्दै सहिद सप्ताह समापन

सहिद परिवारलाई सम्मान गर्दै सहिद सप्ताह समापन

उदयपुर : नेकपा उदयपुरले जनयुद्धका सहिद परिवारलाई दोसल्ला ओढाई सम्मानपत्र वितरण गरेर सम्मान गरेको छ । सहिद सप्ताह कार्यक्रमका प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य तथा उदयपुर–ओखलढुङ्गा इन्चार्ज विवेक कुमालले देश सङ्कट्मा परेको बेला सहिद परिवारलाई सम्मान गरेको बताए । जनयुद्ध,…

Read More
सहिद सप्ताहमा सहिद तथा बेपत्ता परिवारलाई अभिनन्दन

सहिद सप्ताहमा सहिद तथा बेपत्ता परिवारलाई अभिनन्दन

इलाम : नेपाल कम्युनिस्ट पार्टी इलामले सहिद सप्ताह २०७८ को अन्तिम दिन सहिद तथा बेपत्ता परिवारलाई अभिनन्दन, सहिद स्मृति प्रतीक्षालय उद्घाटन र सहिद स्मृति चोक नामकरण एकैसाथ गरेको छ । माई नगरपालिकाको मुख्य स्थानमा सहिद स्मृति प्रतीक्षालय निर्माण भएपछि स्थानीय…

Read More