नेपाल कम्युनिस्ट पार्टी (बहुमत) झापाको विशेष जिल्ला भेला

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) झापाको विशेष जिल्ला भेला

झापा : नेकपा (बहुमत) का पूर्वी ब्युरो इन्चार्ज निर्मल, नवौँ महाधिवेशन आयोजक समितिका सदस्यहरू नरेश, प्रवीण्, निश्चल, अखिल (क्रान्तिकारी) का सचिवालय सदस्य देहज बिष्टलगायत अतिथिको उपस्थिति र ज्येष्ठ सदस्य झुरेन्द्र पाण्डेको अध्यक्षतामा नेकपा –बहुमत) झापाको बैठक बसेको छ । बैठकले…

Read More
नेकपा (बहुमत) उदयपुरको संयोजकमा जटिल

नेकपा (बहुमत) उदयपुरको संयोजकमा जटिल

गाईघाट : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) उदयपुर जिल्लाको विशेष भेला सम्पन्न भएको छ । साबिक नेकपाका १५ जना जिल्ला सदस्यसहित जवस मोर्चाका पदाधिकारी सहभागी भेलाले जटिलको संयोजकत्वमा २१ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति निर्माण गरेको छ । नेकपा (बहुमत) का…

Read More
नेपाल कम्युनिस्ट पार्टी (बहुमत) मोरङको सम्मेलन

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) मोरङको सम्मेलन

मोरङ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) मोरङको सम्मेलन सम्पन्न भएको छ । सम्मेलन/भेला आयोजक समितिको ८ औँ पूर्ण बैठक तत्कालीन जिल्ला सचिव तथा नवौँ महाधिवेशन आयोजक समितिका सदस्य नरेशको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । बैठकले पूर्णको संयोजकत्वमा जिल्ला सम्मेलन/भेला…

Read More
जनआन्दोलन दिवसकाे अवसरमा झापामा मूल्यवृद्धिको विरुद्ध विरोध प्रदर्शन 

जनआन्दोलन दिवसकाे अवसरमा झापामा मूल्यवृद्धिको विरुद्ध विरोध प्रदर्शन 

झापा: नेपाल कम्युनिस्ट पार्टी झापाले ३३ औँ जनआन्दोलन दिवसका अवसरमा मूल्यवृद्धिको विरुद्ध विरोध प्रदर्शन गरेको छ । आज जिल्लाकाे मेचिनगर स्थित वडा नम्बर छ काकडभिट्टा बसपार्कमा आयोजित कार्यक्रममा पार्टीका जिल्ला नेताहरूले सम्बोधन गर्दै चर्को मूल्यवृद्धिका विरुद्ध विरोध गरेका थिए। उक्त…

Read More
नेकपा उदयपुरद्वारा कम्युनिस्ट संस्थापकप्रति श्रद्धाञ्जली सभा

नेकपा उदयपुरद्वारा कम्युनिस्ट संस्थापकप्रति श्रद्धाञ्जली सभा

उदयपुर : नेपाल कम्युनिस्ट पार्टी उदयपुरले उदयपुर क्रान्तिकारी कम्युनिस्ट आन्दोलनका संस्थापक तथा क्रान्तिकारी धरोहर पुर्णबहादुर खत्री ‘खेतला’ को श्रद्धाञ्जली सभा कार्यक्रम गरेको छ । खत्री बि.स. १९९१ भदौ २६ मा उदयपुर कटारी नगरपालिका वडा न. १० बरडाडामा जन्मनु भएको थियो…

Read More
जनपत्रकार संगठन नेपाल १ नं. प्रदेशले पत्रकार महासंघलाई बुझायो ज्ञापनपत्र

जनपत्रकार संगठन नेपाल १ नं. प्रदेशले पत्रकार महासंघलाई बुझायो ज्ञापनपत्र

जनपत्रकार संगठन नेपाल प्रदेश नं. १ समितिले नेपाल पत्रकार महासंघ प्रदेश समितिलाई ज्ञापनपत्र बुझाएको छ । विभिन्न सुझावसहित ६ बुँदे ज्ञापनपत्र बुझाएको हो । जनपत्रकार संगठन नेपाल प्रदेश नं. १ समितिका  संयाेजक आलोक लिम्बुको नेतृत्वमा गएको टोलीले शाखाका अध्यक्ष लिला…

Read More
पाँचदिने आधारभूत पत्रकारिता तालिम सम्पन्न

पाँचदिने आधारभूत पत्रकारिता तालिम सम्पन्न

मोरङ : जनपत्रकार संगठन, नेपालको पाँचदिने आधारभूत पत्रकारिता तालिम तथा वैचारिक प्रशिक्षण मोरङमा सम्पन्न भएको छ । प्रशिक्षण आयोजना जनपत्रकार संगठन, १ नम्बर प्रदेश समितिले गरेको हो । ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा हाम्रो ऐक्यवद्वता, मानवअधिकारको रक्षा र वैज्ञानिक समाजवादका…

Read More
इलाममा सहिद समाधिस्थलमा उभिएर सपथ खाए कार्यकर्ताले

इलाममा सहिद समाधिस्थलमा उभिएर सपथ खाए कार्यकर्ताले

इलाम : नेपाल कम्युनिस्ट पार्टी इलामले जनयुद्धमा सहादत प्राप्त गर्ने महान् सहिदहरूप्रति उच्च सम्मान गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । मङ्गलबार इलामको माइजोगमाई गाउँपालिकाबाट सहादत प्राप्त गर्ने सहिदहरूको समाधिस्थल सरसफाइ गर्दै शलामीसहित स्मरण गरिएको हो । कार्यक्रममा सहभागी नेता…

Read More
नेकपा नेता सुनिल १६ महिना पछि रिहा

नेकपा नेता सुनिल १६ महिना पछि रिहा

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीका नेता पेम्वा साङ्गे शेर्पा (सुनिल) जेल मुक्त भएका छन् । २०७७ साल मंसिर ७ गते पक्राउ गरेका सुनिल १६ महिनापछि आइतबार रिहा भएका हुन् । विशेष सुराकीका आधारमा १६ महिना अघि झापाबाट पक्राउ परेका उनी अदालतको…

Read More
मोरङमा आधारभूत जनपत्रकारिता तालिम सुरु

मोरङमा आधारभूत जनपत्रकारिता तालिम सुरु

काठमाडौँ: आधारभूत जनपत्रकारिता तालिम मोरङमा सुरु भएको छ । जनपत्रकार संगठन नेपालकाे आयाेजनामा पाँच दिनसम्म चल्ने तालिम मोरङको सुन्दरहरैचामा सुरू भएको हो । ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा हाम्रो ऐक्यवद्वता, मानवअधिकारको रक्षा र वैज्ञानिक समाजवादका लागि जनपत्रकारीता’ भन्ने मुल नाराका…

Read More