नेपाल कम्युनिस्ट पार्टी (बहुमत) मोरङको सम्मेलन

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) मोरङको सम्मेलन

मोरङ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) मोरङको सम्मेलन सम्पन्न भएको छ । सम्मेलन/भेला आयोजक समितिको ८ औँ पूर्ण बैठक तत्कालीन जिल्ला सचिव तथा नवौँ महाधिवेशन आयोजक समितिका सदस्य नरेशको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । बैठकले पूर्णको संयोजकत्वमा जिल्ला सम्मेलन/भेला आयोजक समिति निर्माण गरी समसामयिक राजनीतिक/साङ्गठनिक विषययमाथि छलफल गरेको छ ।

बैठकमा ३१ महिना लामो जेल जीवन व्यतित गरी हालै रिहा भएका बालकुमारलाई स्वागत तथा सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :