क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल संखुवासभाको एकता अधिवेशन तथा प्रशिक्षण सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल संखुवासभाको एकता अधिवेशन तथा प्रशिक्षण सम्पन्न

संखुवासभा :  क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको १ नं. प्रदेश अन्तर्गतको संखुवासभा जिल्लाको एकता अधिवेशन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । अधिवेशन तथा प्रशिक्षण कार्यक्रम शनिवार संखुवासभा जिल्लाको सदरमुकाम खाँदबारीमा सम्पन्न भएको हो । अधिवेशनले १३ सदस्यीय संखुवासभा जिल्ला संगठन समिति…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल झापाको एकता अधिवेशन सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल झापाको एकता अधिवेशन सम्पन्न

झापा : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले १ नं. प्रदेश अन्तर्गतको झापा जिल्लाको एकता अधिवेशन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । अधिवेशन तथा प्रशिक्षण कार्यक्रम झापा जिल्लाको सुरुङ्गामा शुक्रबार सम्पन्न भएको हो । अधिवेशनले प्रशान्तको संयोजकत्वमा ४९ सदस्यीय झापा जिल्ला…

Read More
उदयपुरमा प्रजिअलाई बुझाइयो ज्ञापनपत्र

उदयपुरमा प्रजिअलाई बुझाइयो ज्ञापनपत्र

गावईघाट : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आइतबार प्रमुख जिल्ला अधिकारीलाई बन्दी रिहाइ र झूट्टा मुद्दा खारेजीका मागसहितको ज्ञापनपत्र बुझाएको छ । पार्टीको नवौँ महाधिवेशन आयोजक समितिका सदस्य एवम् उदयपुर जिल्ला इन्चार्ज सुरेन्द्रको नेतृत्वमा ब्युरो सदस्य, जिल्ला समितिका सदस्यहरूसहितको सहभागितामा…

Read More
जिल्ला नेता रमेशमाथि साङ्घातिक आक्रमणको नेकपा (बहुमत) उदयपुरद्वारा भत्र्सना

जिल्ला नेता रमेशमाथि साङ्घातिक आक्रमणको नेकपा (बहुमत) उदयपुरद्वारा भत्र्सना

काठमाडौँ : नेकपा (बहुमत) उदयपुरले पार्टीका जिल्ला सदस्य दानबहादुर कटुवाल ‘रमेश’ माथि आपराधिक तत्वको योजनामा गौरव भन्ने गौरबहादुर कटुवालको नेतृत्वमा विशाल कटुवाल, पर्वत कटुवाल, प्रवीण कटुवाल, सुपर कटुवाल, उषा खत्री र निर्मला कटुवालसमेतको जत्थाले कुटपिट गरी गम्भीर घाइते बनाएको भन्दै…

Read More
सुनसरीमा चुनाव अवज्ञा आह्वान गर्दै प्रदर्शन

सुनसरीमा चुनाव अवज्ञा आह्वान गर्दै प्रदर्शन

सुनसरी : नेकपा (बहुमत) ले संसदीय चुनाव अवज्ञा आह्वान गर्दै सुनसरीका ठाउँठाउँमा प्रदर्शन गरेको छ । प्राप्त समाचारअनुसार प्रदर्शनमा पार्टीका सुनसरी–मोरङ जिल्ला इन्चार्ज नरेश, अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष मिलन राई, पार्टीका सुनसरी जिल्ला संयोजक खगेन्द्र, १ नम्बर प्रदेश इन्चार्ज निराजन,…

Read More
झापा सरदमुकाममै संसदीय चुनावविरुद्ध नारा–जुलुस

झापा सरदमुकाममै संसदीय चुनावविरुद्ध नारा–जुलुस

झापा : मतदान चलिरहँदा झापामा मतदान केन्द्रनजिकै नेकपा (बहुमत) ले निर्वाचनविरुद्ध प्रदर्शन गरेको छ । नेकपा (बहुमत) झापाले भद्रपुर वडा नं ७ सरस्वतीचोकमा रहेको वीरेन्द्र माविमा रहेको मतदान केन्द्रमै प्रदर्शन गरेको हो । यस्तै झापाको सदरमुकाम चन्द्रगढीमा पनि प्रदर्शन र…

Read More
उदयपुरमा विप्लव समूह रित्तिँदै, दुई दर्जन नेता–कार्यकर्ता नेकपा (बहुमत) मा ध्रुवीकृत

उदयपुरमा विप्लव समूह रित्तिँदै, दुई दर्जन नेता–कार्यकर्ता नेकपा (बहुमत) मा ध्रुवीकृत

उदयपुर : उदयपुरमा पनि विप्लव समूह रित्तिँदै गएको छ । हालै मात्र उक्त समूह परित्याग गरी जिल्ला सम्मेलनबाट निर्वाचित दुईजना जिल्ला सदस्यसहित दुई दर्जन नेता–कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी बहुमतमा समाहित भएका छन् । नवआगन्तुकहरूलाई स्वागत गर्दै नेकपा (बहुमत) का केन्द्रीय…

Read More
नेकपा (बहुमत) का नेता–कार्यकर्तामाथि विप्लवको एक समूहद्वारा आक्रमण प्रयासको निन्दा

नेकपा (बहुमत) का नेता–कार्यकर्तामाथि विप्लवको एक समूहद्वारा आक्रमण प्रयासको निन्दा

गाईघाट : नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) जिल्ला समिति उदयपुरको बैठक बसिरहेको समयमा विप्लव समूहमा रहेको एउटा उरन्ठेउलो जत्थाले पार्टी नेता–कार्यकर्तामाथि आक्रमण प्रयास गरेको भन्दै नेकपा (बहुमत) उदयपुरले निन्दा, भत्र्सना र आपत्ति प्रकट गरेको छ । पार्टी जिल्ला संयोजक जटिलले…

Read More
विप्लव प्रचण्डको पार्टीमा र प्रकाण्ड एमालेमा पार्टी विलय गराउने षड्यन्त्रमा थिए : कञ्चन

विप्लव प्रचण्डको पार्टीमा र प्रकाण्ड एमालेमा पार्टी विलय गराउने षड्यन्त्रमा थिए : कञ्चन

इटहरी (सुनसरी) : नेकपा (बहुमत) मेची–कोसी–सगरमाथा ब्युरोको प्रशिक्षण सम्पन्न भएको छ । इटहरी, कलङ्कीचोकस्थित गङ्गाजमुना होटेलमा सोमबार सम्पन्न ब्युरोको राजनीतिक वैचारिक प्रशिक्षणमा प्रमुख अतिथि पार्टी संयोजक कञ्चन थिए । नेकपा (बहुमत) केन्द्रीय कार्यालय सदस्य एवम् पूर्वी ब्युरोका इन्चार्ज निर्मलको अध्यक्षतामा…

Read More
नेकपा (बहुमत) धनकुटाको विशेष भेला सम्पन्न

नेकपा (बहुमत) धनकुटाको विशेष भेला सम्पन्न

धनकुटा : नेकपा (बहुमत) धनकुटाको विशेष भेला सम्पन्न भएको छ । नेकपा (बहुमत) का पूर्वी ब्युरो इन्चार्ज निर्मलको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा नवौँ महाधिवेशन आयोजक समितिका सदस्य निश्चलको पनि उपस्थिति थियो । अन्तर्राष्ट्रिय गीत बजाएर सुरु गरिएको उक्त भेलाको अध्यक्षता…

Read More