सपना मुर्दा बनाउने बगरेहरूबाट सावधान !

सपना मुर्दा बनाउने बगरेहरूबाट सावधान !

समय समीक्षा पश्चिम नेपालबाट अत्यन्त नमिठो र हृदयभेदी समाचार आएको छ, जनआन्दोलनकी सहिद सेतु विकको सालिक तोडफोड गरिएको छ ! जीवित हुँदा पनि दलित भनेर जिउँदै मार्ने विवेकशून्य पुरातन चेतनाले देश र जनतामाथिको विभेदको अन्त्यका लागि बलिदान गर्दा पनि इवि…

Read More
क्रान्तिको रङ रातो हुँदा मुलुक अशान्त बग्छ

क्रान्तिको रङ रातो हुँदा मुलुक अशान्त बग्छ

निजी सम्पत्ति र व्यक्तिगत जीवनको मोह नहोउन्जेल प्रचण्ड पनि क्रान्तिकारी थिए र जनयुद्धको नेतृत्व गरिरहेका थिए । जब खारा लडाइँमा हारे त्यसपछि उनी बाबुराममाथि गरिएको कारबाही फुकुवा गर्दै प्रतिक्रियावादी विचार बोकेका दलहरूसँग मिलेर संसदीय व्यवस्था स्वीकार्ने ठाउँमा पुगे भेरी शान्त…

Read More
हामीले त क्रान्तिकारी भई देखाउनु छ

हामीले त क्रान्तिकारी भई देखाउनु छ

देशभक्तिको गीत गाऊँ, नगाऊँ स्तुतिगान सम्मान पाउन अरूलाइ दिनुपर्छ सम्मान देशकै सन्तान बन्नुपर्छ टोले बन्नु हुन्न क्रान्तिकारी योद्धा बनौँ झोले बन्नु हुन्न देशका लागि लड्नेहरू पत्ती–तास हैन बन्नुपर्छ बहादुर वीर कसैको दास हैन कहीँ पनि धन–पैसामा फ्याट्ट बिक्नु हुन्न टेकिएका…

Read More
संसदीय दलका मुख्यालयको हाटबजार

संसदीय दलका मुख्यालयको हाटबजार

नेपाली राजनीतिमा चुनावी सरगर्मी छ संसदीय दलका मुख्यालयमा हाटबजार लागेको छ हाटबजारमा बिक्रेताझैँ कार्यकर्ताको मोलमोलाइ छ लालसा बोकेकालाई चुनावले मोहित बनाएको छ । अनलाइन फेसबुक ट्विटरले वाल भरिएको छ छापाखाना, टेलिभिजन, रेडियो प्रचारबाजीमा मस्त छ चिया पसल, भट्टी पसल, विद्यालय…

Read More
सिर्जनानगरको एउटा सांस्कृतिक उत्सवबाट फर्किएपछि

सिर्जनानगरको एउटा सांस्कृतिक उत्सवबाट फर्किएपछि

धेरै परिचयमध्ये कमरेड अशोक सुवेदीको परिचय बनेको छ : साहित्यिक/सांस्कृतिक अभियन्ताको । सांस्कृतिक रूपान्तरणको अभियानमा कमरेड सुवेदी समाजको परम्परागत संस्कृतिको ठाउँमा वैज्ञानिक समाजवादी संस्कृतिलाई स्थापित गराउन चाहन्छन् । यही मेसोमा आफ्नु सुन्दर गाउँ सिर्जनानगरमा वैचारिक र साहित्यिक उत्सव गराउँछन् जनआन्दोलन…

Read More
फेरि मुर्दा जन्मियो !

फेरि मुर्दा जन्मियो !

हुचिल नकराईकनै देखियो अपशकुन क्रान्तिका पुलिन्दाहरूबाटै जन्मियो भ्रान्ति महापतनका नाराहरू प्रतिध्वनित हुँदाहुँदै जन्मियो अति–पतन, शीघ्र–पतन ! जादुगरजस्तो लाग्थ्यो ऊ पीडितहरूको दुःख–दर्द हर्ने मञ्चहरूमा, विचारहरूमा दुस्मनहरूविरुद्ध गर्जिंदा सिंहजस्तो लाग्थ्यो मानौँ राष्ट्रियताका मामिलामा भीमसेन, भक्ति, अमर र बलभद्रको ‘अवतार’ हो झैँ जनतन्त्रका…

Read More
निर्वाचन !

निर्वाचन !

जताततै मेलाको रौनक ग्राहकको पर्खाइमा गाउँले र सहरियाहरू रङ्गीविरङ्गी सपना आश्वासनका पोका मासुभात र रक्सीको सगुनले लठ्याएर फेरि सौदागरहरू उधारो सौदाबाजीमा मुन्टो झुकाएर झन्डा उठाएर दुवै हात जोडी भिक्षान्देहीको शैलीमा पाँचबर्से जागिर पक्का गराउन तपाईं/हाम्रो घरआँगनमा । नयाँ–पुराना अनुहार नन्दीभृङ्गी…

Read More
जागै बस साथी जागै बस, हुरीअघि सन्नाटामा मार्च हुन सक्छ बिहानै…

जागै बस साथी जागै बस, हुरीअघि सन्नाटामा मार्च हुन सक्छ बिहानै…

समय समीक्षा  यतिबेला नेपाल कम्युनिस्ट पार्टीका महासचिव कमरेड विप्लवको ११ वर्षअघि स्वर र सङ्गीतबद्ध भएको गीत ‘जागै बस साथी जागै बस’ को अत्यन्त धेरै सम्झना र आवश्यकता भइरहेको छ । जब राजनीतिक जीवनमा विपत्तिहरू आइलाग्छन्, जब क्रान्तिमा सङ्कट मडारिन लाग्छ,…

Read More
गिरफ्तारीको रात र कठोर यातना

गिरफ्तारीको रात र कठोर यातना

२०७६ असोज ६ गते राजनीतिक जीवनमा प्रायः दैनिक गरिने पार्टीका राजनीतिक तथा सङ्गठनात्मक कामहरूको सिलसिलामा २०७६ साल असोज ६ गते बिहान ११ः०० बजेतिर सेल्टरबाट निस्किएँ । बानेश्वरमा राजनीतिक भेटघाट गर्ने कार्यक्रम भएकाले विद्यार्थी बाबु शेरबहादुर बटाला र म त्यतातिर लाग्यौँ…

Read More
प्रिय रातो झन्डा !

प्रिय रातो झन्डा !

सहिदको रगतले लतपतिएको गरिब, किसान र मजदुरका गहनास्वरूप हँसिया–हथौडा अङ्कित वैज्ञानिक समाजवाद र साम्यवादको रातो झन्डालाई झुकाउनु हुँदैन प्रिय रातो झन्डा तिमी झुकेको सुहाउँदै–सुहाउँदैन । मालेमावादको सिद्धान्त र रातो झन्डालाई पनि बलियोसँग पकड्नुपर्छ । आदरणीय नेतृत्व माक्र्सवादसँग हड्बडाउनुभएको भए माक्र्सवाद…

Read More