तीन लाल बस्तीको नयाँ सन्देश

तीन लाल बस्तीको नयाँ सन्देश

नियात्रा ‘पुरानोको ध्वंस र नयाँको निर्माण’ महान् जनयुद्धको उद्देश्य हो । जनयुद्धले पुरानो रूढिवादी एवम् परम्परागत संस्कृतिको विस्थापन मात्र गरेन, नयाँ संस्कृतिको बीजरोपण एवम् स्थापना पनि गरेको छ । सामाजिक रूपान्तरण र प्रबुद्ध समाज निर्माणको आधारशिला पनि जनयुद्धले निर्माण गरेको…

Read More
खबरदार ! प्रतिक्रान्ति हुन सक्छ

खबरदार ! प्रतिक्रान्ति हुन सक्छ

देश भयानक अप्ठेरोमा छ जुर्मुराउन थालेका छन् हाम्रा दुस्मनहरू लेख्न थालेका छन् हाम्राविरुद्ध तमसुकहरू जाग्नु पर्नेछ हामी जसले जनयुद्ध गलत छ भन्दै हिँडेका छन आज । हाम्रो उद्देश्य महान् थियो र आज पनि उत्तिकै महान् छ सहिदहरू यिनै उद्देश्यका निम्नि…

Read More
लडौँ, अघि बढौँ

लडौँ, अघि बढौँ

मेरो देश दुखिरहेको छ सरकारको देशभक्ति हरायो एमसीसीको गुलियो विषले सबै नेतालाई दलाल बनायो । लोकतन्त्र भनेर नगाउने पाखण्डीहरू समाजवाद र हँसिया–हथौडा झन्डा समाउने डाँकाहरू घूस र कमिसनखोरी चोरहरूको शासन दलालहरूको क्लब भयो संसद् भवन । इतिहासमा कसैसँग नहारेको मेरो…

Read More
सुभद्राहरू भन्छन्…

सुभद्राहरू भन्छन्…

(सन्दर्भ : २४ औँ सांस्कृतिक प्रतिरोध दिवस) अलपत्र परेको युद्धलाई अलपत्र परिरहनबाट जोगाउनू मादलहरू ठीक गरी बजाउनू कसैगरी नभुल्नू सहिदका रगतहरूलाई बलिदानलाई खरिद–बिक्री हुनबाट जोगाउनू लेन्डुप दोर्जेहरूबाट हरहमेसा देशलाई बचाइराख्नू सुभद्राहरू भन्छन् लालीगुराँसँ थुँगाहरू टिपेर सहिदको चिहानमा चढाउँदैमा देश मुक्त…

Read More
सबैभन्दा खतरनाक हुन्छ सपनाहरूको मृत्यु…

सबैभन्दा खतरनाक हुन्छ सपनाहरूको मृत्यु…

समय समीक्षा समकालीन यथाथस्थितिवादी धाराका स्रष्टा प्रकाश सपूतले नयाँ गीति भीडीओ सार्वजनिक गरे ‘पिर’ शीर्षकमा । जनयुद्ध र जनयुद्धको विघटनपछि जनयुद्धमा लामबद्ध योद्धाहरूको दुरवस्थाको कथा–व्यथा–पिरमा आधारित रहेर तयार पारिएको गीति भीडीओका शब्दहरूले भन्दा केही दृश्यले सत्तामा रहेका माओवादी केन्द्रका केही…

Read More
श्रमिक महिला दिवस

श्रमिक महिला दिवस

वृद्ध, नाबालिका भन्न नपाएको मेरो देशमा दलाल र भ्रष्टाचारले ओगटेको मेरो न्यायपालिकामा खै, कसरी मनाऊँ म श्रमिक महिला दिवस यहाँ ? एउटा पुरुषको यौन इच्छा मेटाउन एउटी नाबालिकाको हत्या हुन्छ यहाँ न्याय माग्न न्यायपालिकाको ढोका ढकढक्याउँदा पनि न्याय नपाएको मेरो…

Read More
अमेरिकी साम्राज्यवाद मुर्दावाद, वैज्ञानिक समाजवाद जिन्दावाद

अमेरिकी साम्राज्यवाद मुर्दावाद, वैज्ञानिक समाजवाद जिन्दावाद

हो, आज युक्रेनमा निर्दोष मानिसहरूको जबर्जस्ती हत्या भइरहेको छ । थोरै केही दिनमा, हजारौँको सङ्ख्यामा क्रूर र दर्दनाक मृत्यु स्वीकार्न विवश छन् यही थोरै केही दिनहरूमा दसौँ लाख युक्रेनीहरू शरणार्थी बन्न बाध्य छन् । अर्बौंं–खर्बौं रुपैयाँमा हैन त्यही सङ्ख्याको डलर…

Read More
सहिद सप्ताह र सहिद सिर्जना

सहिद सप्ताह र सहिद सिर्जना

युद्धभूमिमा एउटा सेना म बन्दुकसँग रमाउँछु क्रान्तिको मीठो सङ्गीत बज्ने प्यारो बन्दुक नयाँ लय, सुर, ताल जन्माउँछ जब यो बजाउन थाल्छु, भय सारा हटेर जान्छ हूलका हूल क्रोध मेटिन्छ ‘शक्ति’ को मीठो विस्फोट अहा ! पर्दाभित्रको प्रतिभा थिचाइमा पिल्सिएका अनुहारहरू…

Read More
झापा विद्रोहदेखि एकीकृत जनक्रान्तिसम्म

झापा विद्रोहदेखि एकीकृत जनक्रान्तिसम्म

सहिद सप्ताह सुरु हुँदैछ । २०२८ सालमा झापाबाट आरम्भ भएको ‘झापा विद्रोह’ का क्रममा २०२९ साल फागुन २१ गते झापा र इलामबीचको सुखानीको जङ्गलमा बलिदान गर्ने सहिददेखि २०५२ साल फागुन १ मा नेकपा (माओवादी) को नेतृत्व र आह्वानमा आरम्भ भएको…

Read More
प्रण

प्रण

बाजेले भनेका थिए रे मेरी प्रिय जिजुआमालाई– ‘यसलाई ठुलो मान्छे बनाएस् र त्यही गीत गाउन सिकाएस् जुन गीतको मूच्र्छना सुनेर गाउँ–बस्ती जुरुक्वै उठ्न सकून् !’ हो, त्यति बेला कलिला थिए रे मेरा बुबा ! आमा भन्दै थिइन्– ‘हो बाबु !…

Read More