खै त अधिकार ?

खै त अधिकार ?

साथी तिमी र ममा हेर त के फरक छ !? आखिर हामी उस्ताउस्तै छौँ त मेरो घरमा भोज हुँदा तिमीलाई मेरो घरको दलान सारा तिम्रो हुने तिम्रो घरमा भोज हुँदा आज मेरो एउटा भौतिक शरीर तिम्रो दलानमा नअट्ने आखिर मान्छे–मान्छेमा…

Read More
रातो बिहानको प्रतीक्षा

रातो बिहानको प्रतीक्षा

ऊ खेत खन्दाखन्दै खेतमै हराएको मान्छे मैले लाखौँपटक भेट्दा पनि उसलाई आफ्नो आँगनमा भेट्नै सकिनँ किनकि ऊसँग आफ्नो जमिन छैन एक आङ ओत लाग्ने तिमीले सपना देखाएको धेरै भयो उसलाई जमिन दिने ऊ कुल्ली काम गर्दागर्दै सडकमा हराएको मान्छे मैले…

Read More
फागुन

फागुन

टाढाको कार्यक्षेत्रबाट घरको लामो सम्झना र छोटो बिदा बोकेर प्रत्येक वर्ष घर भेट्न आउने जनमुक्ति सेनाको सीपाहीझैँ मुक्त आधारइलाकाको असीम प्यार बोकेर झोलाभरि जनयुद्ध दिवसको रातो उपहार बोकेर छातीभरि विजयको गर्व बोकेर मनभरि उत्साह–उमङ्ग बोकेर घुम्दै–फिर्दै तोप पड्काएर, आकाश घन्काएर…

Read More
प्रकृति सुन्दर सिर्जनानगर माया झन् गाढा भो

प्रकृति सुन्दर सिर्जनानगर माया झन् गाढा भो

दालिङ्गे शिरमा षोडषी हिँड्छन् जनताका गीत गाउँदै ढ्वाङछाँगा छेउमा चरीले गाउँछे पिरती लगाउँदै घाँसदाउरा गर्छन्, डोकामा भर्छन् ग्रामीण दम्पती गाईं र भैँसी, बोका र बाख्रा ठूलो छ सम्पत्ति । अर्थुङ्गे घारी, घाँसैको भारी बनमारा फुलेको मझुवा बन मुजुरको नाचले मन…

Read More
फरक !

फरक !

टालाटुली बटुली कति राम्री पुतली मेरी राम्री पुतली होइन, मेरो राम्रो पुतली… बालापन आफ्नो राम्रो हुनैपर्ने पुतली कट्टी–कट्टी बोल्दिनँ एकैछिनपछि सँगै खेल्नैपर्ने पुतली जोड–घटाउ कहाँ मिलेन ? पुग्यौ तिमी आफ्नो सिसमहल रोज्न म रहेँ जनताको बास खोज्न तिम्रो डिग्रीले डलर…

Read More
विद्रोही नायक र जेल

विद्रोही नायक र जेल

वरिपरि अग्ला पर्खाल र पर्खालमाथि करेन्ट कुदेका काँडेतार । माघ महिनाको कठ्याङ्ग्रिँदो चिसो । अग्ला पर्खालमा सटेका चारवटै बुर्जामा उभिएका सशस्त्र पहरेदार । म बन्द रहेको जेलको पारिपट्टि लमतन्न परेका भोजपुरका पहाडहरू तेर्सिएका छन् । ट्याम्के आफ्नै उचाइमा अग्लिएको छ…

Read More
विद्रोहमा ?

विद्रोहमा ?

दबाइएका दलितहरू खै त गाको बिद्रोहमा ? मुक्ति दिने बाटो खोज्दै खै त आको बिद्रोहमा ? नरोएमा बच्चाले नि दुध पाउँदैन भने जस्तै, आफ्नो हक खोसी लिन खै त छाको बिद्रोहमा ? महिला, दलित, जनजाति आदि सबै उत्पीडित, वर्गीय मुक्ति…

Read More
सहिद सपना र देश

सहिद सपना र देश

सुनको मस्तिष्क र हीराका हातहरूले लेखिएको इतिहासको पुरानो किताबले सुनोस् ! मेरो गीतको भाषा फरक छ— तिम्रो धर्मग्रन्थको ओछ्यान जल्नेछ अब ! तिम्रो राजनीति शास्त्रको छानामा नाच्नेछ आगो ! तिम्रो अर्थशास्त्रको सपना उम्रेको खेतभरि पस्नेछ अब रगतको बाढी ! र…

Read More
जनक्रान्तिको मैदानबाट छोरालाई चिट्ठी

जनक्रान्तिको मैदानबाट छोरालाई चिट्ठी

प्रिय छोरा हार्दिक न्यानो मायासहित मीठो सम्झना । म यता आरामै छु । त्यता तिमी पनि आरामै हौला भन्ने आशा लिएकी छु । छोरा हार्दिक यो पुसमाघको चिसोमा पनि तिमीसँगै रहन नपाउँदा मलाई निकै दुःख लागिरहेको छ । यस्तो बेलामा…

Read More
सम्भावना निश्चित छ

सम्भावना निश्चित छ

सम्भावना निश्चित छ, हिम्मत गरौँ आऊ जुटौँ ए युवा शक्तिहरू जाग्ने बेला आएको छ नयाँ पुस्ताले नै अब देश हाँक्ने बेला आएको छ उठौँ श्रमिक, उत्पीडित वर्ग आफ्नो अधिकार खोजौँ जुटौँ एकीकृत जनक्रान्तिमा, वैज्ञानिक समाजवाद रोजौँ । मानिस बदलिनुभन्दा पहिले…

Read More