त्यसैले मुर्ख बनाउछौ

त्यसैले मुर्ख बनाउछौ

मिथ्या सहानुभूति देखाएर तर्साउँछौँ सुनिदिएको छु त्यसैले मूर्ख बनाउँछौ गरेकै छौ भरण पोषण पालेका छौ नन्दी–भृङ्गी आफ्ना आसेपासे हाम्रो बाध्यताको ओझेलमा । ठडिएका छन् तिम्रा महल हाम्रै खून र पसिनाको थोपा–थोपाले मलाई चाहिँदा नचिनेझैँ गर्छाै समाजवादको नाराभित्र लुकेको छ पुँजीवाद…

Read More
क्रान्तिकारीको कब्जामा स्पार्टाकसको बर्को

क्रान्तिकारीको कब्जामा स्पार्टाकसको बर्को

नेपाल र नेपालीलाई लामो समयदेखि राष्ट्रियता, जनतन्त्र र जनजीविकाको विषय र समस्याले दुःख दिइरहेको छ । देशलाई सिक्किमीकरण र फिजीकरण गर्ने लेन्डुप दोर्जे र महेन्द्र चौधरीहरू शासनसत्तमा ढलिमली गरिरहेका कारण भक्ति थापा, भीमसेन थापा, अमरसिंह थापा र बलभद्र कुँवरहरूको नियति…

Read More
सत्ता नागरिकतासँग भोट साट्न चाहन्छ

सत्ता नागरिकतासँग भोट साट्न चाहन्छ

सत्ता नागरिकतासँग भोट साट्न चाहन्छ चुनावको पूर्वसन्ध्या नागरिकता विधेयक पास हुन्छ ।१। दलाल पुँजीवादी सत्ताको हर्कत अब प्रस्ट छ मत किन्ने नयाँ औजार फेलापरेको छ ।२। सबै संसदीय नेता अहिले मिलिभगतमा छ दक्षिणी हावाले सबैलाई छोएको छ ।३। सिनोको हड्डीमा…

Read More
‘हामी जित्नेछौँ एक दिन’

‘हामी जित्नेछौँ एक दिन’

अमेरिकी लोकगायक पिट सिगरको बहुचर्चित लोकगीत हो– ‘हामी जित्नेछौँ’ । यसको शीर्षकले नै विषयको ओज र गरिमालाई अभिव्यक्त गर्दछ तर नेपालमा हिजोआज लोकगीत भन्नेबित्तिकै छाडा र अश्लील बुझ्छन् मानिसहरू । सार्वजनिक यातायात वा स्थलहरूमा लोकगीत सुनिसक्नुका हुँदैनन् । अझ आजभोलि…

Read More
एउटा समाजवादी मुलुकको रोमाञ्चक यात्रा

एउटा समाजवादी मुलुकको रोमाञ्चक यात्रा

नियात्रा जनवादी गणतन्त्र कोरिया अर्थात् उत्तरकोरिया सबैको पहुँचको ठाउँ होइन । यस मुलुकले विगतमा लामो समयसम्म जापानी–अमेरिकी साम्राज्यवादसँग निर्मम लडाइँ गरेर समग्र कोरियाको एउटा भूभाग जोगाएको छ र त्यसपछि त्यहाँ साम्राज्यवादलाई चियाउनसमेत दिएको छैन । उत्तरकोरियालाई हेर्ने खराब आँखा फुटाइदिन…

Read More
विवादित सालिक र कमरेड सेवकको बेवारिस शव !

विवादित सालिक र कमरेड सेवकको बेवारिस शव !

समयसमीक्षा यो साता राष्ट्रघाती नागरिकता विधेयक र प्रचण्डपुत्र प्रकाशको सालिक अत्यन्त विवादित विषय बने । हुनत पेट्रोलियम पदार्थमा अचाक्ली गरिएको मूल्य वृद्धि, थेग्नै नसक्ने गरी भएको महँगी, एमसीसीको नयाँ शृङ्खलामा आएको राष्ट्रघाती एसपीपी पनि चर्चा र विवादमै थिए । एमालेकी…

Read More
गीत–सङ्गीतको समकालीनता

गीत–सङ्गीतको समकालीनता

आमुख जर्मन सङ्गीत चिन्तक हान्स आइस्लरको प्रश्न छ, ‘तपाईंको विचारमा सङ्गीतको लक्ष्य के हो ? र एक सङ्गीतकारका रूपमा तपाईं कसका लागि सङ्गीत प्रस्तुत गर्नुहुन्छ भन्ने सवालको प्रश्न के दिनुहुन्छ ?’, (मार्क्सवाद र सङ्गीत, पृ. ९) । गीत–सङ्गीतको समकालीनताको बहसमा…

Read More
…त्यसपछि म झन् स्पात भएँ

…त्यसपछि म झन् स्पात भएँ

जेल/हिरासत संस्मरण विश्व–सर्वहारा वर्गका महान् नेताहरू हिरासत र जेल जीवनलाई सामान्य मन्छन् । उत्पीडित जनताको आवाज बोकेर हिँड्ने मान्छेहरूलाई शासकहरूले आफ्नो सत्ता र अस्तित्व जोगाउन समाएर बन्दी बनाई राख्ने ठाउँलाई हिरासत र जेल भनिन्छ तर क्रान्तिकारीहरूलाई जेल जीवन सामान्य लाग्छ…

Read More
रक्तमुछेल लखन्देही, रक्तमुछेल मुलुक र न्याय मरेको देश

रक्तमुछेल लखन्देही, रक्तमुछेल मुलुक र न्याय मरेको देश

समय समीक्षा हो, ऊः यहीँनेर हो ऊ ढलेको उसको हातमा क्रान्तिकारी झन्डा थियो लगाउँदै थियो नारा– क्रान्ति जिन्दावाद, दलाल पुँजीवाद मुर्दावाद खाँदै थियो कसम– सुकमुबासी, श्रमिक र विपन्नहरूको मुक्तिको सह्य भएन बगरेहरूलाई रक्तपिपासु छ समय रगतमा रमाउने बगरेहरूको समय छ…

Read More
हामीलाई फेरि चे ग्वेभारा चाहिएको छ

हामीलाई फेरि चे ग्वेभारा चाहिएको छ

समय समीक्षा कसैले छाम्यो मेरो छातीभित्र दौडिरहेको हजार मेगावटको उत्पीडनको करेन्ट ? – कवि बीपी विद्रोही देश उसै त दलाल पुँजीवादी सत्ताका कारण थिलथिलो छ । मानिसले गाँस, बास र कपास पाएका छैनन् । शिक्षा, स्वास्थ्य, रोजगारीविहीन मानिस भरपर्दो विकल्पको…

Read More