‘हामी जित्नेछौँ एक दिन’

‘हामी जित्नेछौँ एक दिन’

अमेरिकी लोकगायक पिट सिगरको बहुचर्चित लोकगीत हो– ‘हामी जित्नेछौँ’ । यसको शीर्षकले नै विषयको ओज र गरिमालाई अभिव्यक्त गर्दछ तर नेपालमा हिजोआज लोकगीत भन्नेबित्तिकै छाडा र अश्लील बुझ्छन् मानिसहरू । सार्वजनिक यातायात वा स्थलहरूमा लोकगीत सुनिसक्नुका हुँदैनन् । अझ आजभोलि…

Read More
गीत–सङ्गीतको समकालीनता

गीत–सङ्गीतको समकालीनता

आमुख जर्मन सङ्गीत चिन्तक हान्स आइस्लरको प्रश्न छ, ‘तपाईंको विचारमा सङ्गीतको लक्ष्य के हो ? र एक सङ्गीतकारका रूपमा तपाईं कसका लागि सङ्गीत प्रस्तुत गर्नुहुन्छ भन्ने सवालको प्रश्न के दिनुहुन्छ ?’, (मार्क्सवाद र सङ्गीत, पृ. ९) । गीत–सङ्गीतको समकालीनताको बहसमा…

Read More
समकालीनतामा सांस्कृतिक चिन्तन, दिशा र आन्दोलन

समकालीनतामा सांस्कृतिक चिन्तन, दिशा र आन्दोलन

आमुख माओले भन्नुभएको छ, ‘साहित्य र कला सम्पूर्ण क्रान्तिकारी मेसिनसित अभिन्न पार्टपुर्जाका रूपमा एकदम राम्ररी जोडिऊन्, तिनीहरू जनतालाई एकताबद्ध र शिक्षित तुल्याउन तथा शत्रुलाई प्रहार गर्ने र नष्ट गर्ने शक्तिशाली हतियार बनून् र तिनले जनतालाई एक मन, एक प्राणजस्तो भएर…

Read More
सन्दर्भ : नेकपा (बहुमत) को पुनर्गठन

सन्दर्भ : नेकपा (बहुमत) को पुनर्गठन

माओले भन्नुभएको छ, ‘क्रान्ति सम्पन्न गर्नका निम्ति क्रान्तिकारी पार्टी हुनु अनिवार्य छ । क्रान्तिकारी पार्टीबिना, मार्क्सवादी–लेनिनवादी सिद्धान्त र विधिमा आधारित पार्टीबिना, साम्राज्यवाद र त्यसका पाल्तु कुकुरलाई पराजित गर्नका निम्ति श्रमजीवी वर्ग र व्यापक जनसमुदायलाई नेतृत्व गर्न असम्भव छ ।’ क्रान्तिकारी…

Read More
बराबरी भविष्यको लडाइँमा महिला

बराबरी भविष्यको लडाइँमा महिला

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस २०२१ को सन्दर्भमा प्रमुख नारा दिइएको थियो– ‘नेतृत्वमा महिलाहरू : कोभिड १९ को विश्वमा बराबरी भविष्यको प्राप्ति ।’ प्रस्तुत नारा मीठो पनि छ, महिलालाई विश्वमा बराबरी हैसियत प्राप्ति निकै महत्त्वपूर्ण कुरा पनि हो तर के यो…

Read More
सहिद र काठमान्डु

सहिद र काठमान्डु

अलिकति आशा र अलिकति मुस्कान अलिकति बालवयका यादहरूले सुन्दर देश, सुन्दरताकै अभिलासा सजाएर खाडीका भतभती पोल्ने बालुवाजस्तै मन सिंहदरबारमा गायब पारिएका विकासे बजेटलाई बाध्यता र विवशतालाई बटुकामा सँगालेर असीमित आकाङ्क्षा र जिजीविषाका साथ पर्खिरहेछन् काठमान्डुको सडकपेटीमा एकजना सहिद । सडकमा…

Read More
पत्रकार महासङ्घको निर्वाचन र जनपक्षीय पत्रकारिता

पत्रकार महासङ्घको निर्वाचन र जनपक्षीय पत्रकारिता

आज देशभर नेपाल पत्रकार महासङ्घको २६औँ महाधिवेशनको निर्वाचन भइरहेको छ । नेपालका पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासङ्घले यसअघि २५ वटा महाधिवेशन सम्पन्न गरिसकेको छ । नेपालको जनपक्षीय आन्दोलनमा यस क्षेत्रले निर्वाह गरेको भूमिका आफ्नै स्वत्वमुताविक छँदै छ तर बदलिँदो…

Read More
सांस्कृतिक प्रतिरोध दिवस र सांस्कृतिक सामूहिक हत्याकाण्डहरू

सांस्कृतिक प्रतिरोध दिवस र सांस्कृतिक सामूहिक हत्याकाण्डहरू

२०५५ साल चैत ५ गते अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय सदस्य च्याङ्बा लामासहित चिनीमाया तामाङ, गुम्बासिं तामाङ, शुभद्रा सापकोटा, डम्बर श्रेष्ठ, निर्मला देवकोटा र मञ्जु कुँवर मादल, बाँसुरी, हार्मोनियम बोकेर काभ्रेपलान्चोक जिल्लाको अनेकोटमा पुग्यो । उनीहरू अनेकोटकै एक घरमा बसे…

Read More
एकीकृत जनक्रान्ति र महिला आन्दोलन

एकीकृत जनक्रान्ति र महिला आन्दोलन

“महिलाहरूको व्यापक सहभागिताबिना समाजवादको स्थापना असम्भव छ ।” – भीआई लेनिन विषयारम्भ विश्वमा महिला आन्दोलनसम्बन्धी भएको बहस यथेष्ट मात्रामा हुँदै आएका छन् । नेपालका आमूल परिवर्तनकारी अभियानमा विशेषतः जनयुद्धमा नेपाली क्रान्तिकारी महिलाहरूको सशरीर सहभागिताले यसको वर्गपक्षधरता र वर्गीय प्रतिवद्धतालाई नै…

Read More
लोकतन्त्रको ओलिटिक्स खुट्टी

लोकतन्त्रको ओलिटिक्स खुट्टी

नेपाल कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध, तत्कालीन सभामुख कृष्णबहादुर महरा प्रकरण, एमसीसी पारित गर्न नपाएको झोंकमा ओलीद्वारा संसद्को विघटन र निर्वाचनको घोषणादेखि सर्वोच्च अदालतद्वारा संसद् पुनस्र्थापनाको फैसलाजन्य प्रकरणसम्म आइपुग्दा कथित लोकतन्त्रको ओलिटिक्स चरित्र छर्लङ्ग भएको छ । जनताका तहबाट भएका सबै किसिमका…

Read More