रणनीतिक संयुक्त मोर्चा र तीन विश्वको सिद्धान्त

रणनीतिक संयुक्त मोर्चा र तीन विश्वको सिद्धान्त

क्रान्तिका तीन जादुगरी हतियार क्रान्तिकारी पार्टी, सेना र संयुक्त मोर्चा सार्वभौम र सर्वग्राह्य भइरहेको सन्दर्भमा नेपालमा रणनीतिक संयुक्त मोर्चा निर्माणको पहलकदमीले फेरि माओले अघि सार्नुभएको तीन विश्वको सिद्धान्तको सान्दर्भिकताबारे बहस सुरु भएको छ । स्तालिनको मृत्युपछि सोभियत सङ्घ ख्रुस्चेबी संशोधनावादी…

Read More
वार्ताभित्र ओलीको भयानक षड्यन्त्र

वार्ताभित्र ओलीको भयानक षड्यन्त्र

लेबनानी साहित्यकार खलिल जिब्रानद्वारा लिखित ‘तानाशाहकी लाड्ली’ शीर्षक कथा अत्यन्त मार्मिक छ । त्यसको एक अंश यस्तो छ– “एकैछिनमा बूढी रानी जागिन् । वर्तिर–पर्तिर हेरेर हाई काढ्दै उनले भनिन्– मैले कता–कता एउटा सपना देखेँ जस्तो लाग्छ । त्यसमा मैले एउटा…

Read More
कमरेड कञ्चनको गिरफ्तारी र फासिस्ट सत्ता

कमरेड कञ्चनको गिरफ्तारी र फासिस्ट सत्ता

नेपालमा दलाल पुँजीवादी संसदीय व्यवस्थालाई ध्वंस गर्दै त्यसको विकल्पमा वैज्ञानिक समाजवादी राज्यसत्ता स्थापना गर्ने महान् उद्देश्यका साथ २०७७ साल पुस १४ गते जब नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव किरण, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष…

Read More
माइला लामाको सहिदप्रति समर्पित गीत ‘बमको कालो धुवाँसँगै उडिगयौ प्यारा’

माइला लामाको सहिदप्रति समर्पित गीत ‘बमको कालो धुवाँसँगै उडिगयौ प्यारा’

देश र जनताको मुक्तिका निमित्त हत्केलामा ज्यान राखेर लड्नेहरू, लड्दालड्दै ढलेका सहयोद्धाका हातबाट आलो रगत लतपतिएका राता झन्डा उठाउनेहरू, मरे सहिद जिते संसार भन्दै महासमरमा लामवद्ध क्रान्तिकारी योद्धाहरू फेरि यति बेला आँखाभरि आँसु र मुटुभरि आक्रोश बोकेर गाउँबस्तीमा एकीकृत जनक्रान्तिको…

Read More
विश्व साहित्यमा अक्टोबर क्रान्तिको प्रभाव

विश्व साहित्यमा अक्टोबर क्रान्तिको प्रभाव

रुसमा महान् अक्टोबर क्रान्ति (सन् १९१७) सम्पन्न भएको पनि १०३ वर्ष पुगेछ । यसै सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री तथा माक्र्सवादी साहित्यकार आदरणीय मोहनविक्रम सिंहद्वारा प्रस्तुत ‘विश्व साहित्यमा अक्टोबर क्रान्तिको प्रभाव’ शीर्षक अवधारणा पत्रको श्रवण–अध्ययन गर्ने अवसर प्राप्त…

Read More
चिरन पुनको ‘खुनको बदला’

चिरन पुनको ‘खुनको बदला’

नेपाली समाज यतिबेला अप्रत्याशित र अस्वाभाविक परिस्थितिबाट गुज्रिरहेको छ । जनसमुदायको मनोविज्ञान, चाहना र नैसर्गिक अधिकारमाथि फासिवादी सत्ता नृशंस ढङ्गबाट प्रस्तुत भइरहेको छ । बन्दुकको नालमा टिकेको केपी ओली नेतृत्वको फासिवादी सत्ताले जनताको रगत–पसिनाबाट किनिएका बन्दुकको चरम दुरुपयोग गरिरहेको छ…

Read More
दसैँ–तिहारलगायत चाडपर्वबारे

दसैँ–तिहारलगायत चाडपर्वबारे

आमुख नेपाल एकसय तेइसभन्दा बढी भाषाभाषी र एकसय पच्च्सिभन्दा बढी जातजाति एवम् आठभन्दा बढी धर्मावलम्बीहरू बसोबास गर्दै आएको देश हो । ती सबैको आ–आफ्नै संस्कृति–चाडपर्व छन् । नेपाली समाजमा ‘तेत्तिसकोटि देवता’ र ‘मन्दिरैमन्दिर’ को मानसिकता पनि गहिरै छ । नेपाली…

Read More
क्रान्तिकारी आशावादले भरिपूर्ण गीतिकाव्य ‘जीवन झोलामा’

क्रान्तिकारी आशावादले भरिपूर्ण गीतिकाव्य ‘जीवन झोलामा’

जनप्रिय माइला लामा जनसाङ्गीतिक क्षेत्रमा विशिष्ट नाम हो । उहाँ प्रतिबद्ध र जुझारु युवानेता एवम् जनकलाकार, यौद्धिक कमान्डर र सफल गीतकार एवम् सङ्गीतकारको रूपमा सुपरिचित हुनुहुन्छ । उहाँले जनसाङ्गीतिक–यात्रामा गाउँ–सहरका जनतासँगको सामिप्य र तादात्म्यतालाई कुशलतापूर्वक संयोजन गर्दै जनताका बिचमा जनताकै…

Read More
कोरोनापछि विद्रोही नेकपाले गरिहाल्नुपर्ने पाँच काम

कोरोनापछि विद्रोही नेकपाले गरिहाल्नुपर्ने पाँच काम

नेपालको राजनीतिमा ओली र प्रचण्डलाई सरापेर आफ्नो राजनीति सपार्ने दिन अब सिद्धियो । ओली सरकारले नेपालको राजनीतिक इतिहासमा सर्वाधिक भ्रष्टाचार, आतङ्क, हत्या, कुशासन, अनियमिततालाई बढावा मात्र दियो । अध्यादेश र सांसद अपहरण प्रकरणसम्म आइपुग्दा धेरै कुरा छर्लङ्ग भएको छ ।…

Read More
प्रलेसको औचित्य सकिएकै हो त ?

प्रलेसको औचित्य सकिएकै हो त ?

माक्र्सवादी लेखक–साहित्यकारहरू समाजलाई वर्गविभक्त रूपमा लिन्छन् र समाजमा चलिरहने वर्गसङ्घर्षलाई रूपान्तरणको प्रेरक तत्व ठान्दछन् । श्रमिकवर्गलाई सम्पूर्ण भौतिक एवम् भावनात्मक सम्पदाका स्रष्टा र इतिहासका निर्माताका रूपमा स्वीकारिन्छ । द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई सौन्दर्यचिन्तनको आधारका रूपमा अँगाली समाजमा व्याप्त सामन्तवाद, साम्राज्यवाद, प्रभुत्ववाद…

Read More