वैज्ञानिक समाजवादको फूल फुलाउनेछौँ– आमा !

वैज्ञानिक समाजवादको फूल फुलाउनेछौँ– आमा !

असोज २२ गते दिउँसो कमरेड लोकेशले फोन गर्नुभयो– दाइ ! हृदयाघातका कारण आमाको निधन भयो । …म जाँदैछु । अनन्य कमरेड लोकेशकी ममतामयी आमा, हामी सबैकी आमाको असामयिक निधको खबर सुन्नेबित्तिकै म स्तब्ध भएँ । मेरो गला अवरुद्ध भयो ।…

Read More
वैज्ञानिक समाजवादी संस्कार–संस्कृतिका निम्ति विद्रोह

वैज्ञानिक समाजवादी संस्कार–संस्कृतिका निम्ति विद्रोह

विद्रोह शब्द सुन्दा आफैँमा गर्व लाग्ने र सुनिरहुँजस्तो लाग्ने शब्द हो तर सुन्दा जति आनन्द आउँछ विद्रोह गर्न त्यति नै गारो हुँदो रहेछ । अझ भनौँ विद्यमान सामाजिक संस्कार–संस्कृतिमा विद्रोह गर्नु भनेको फलामको चिउरा चापाएसरह हुँदो रहेछ । रूढिवादी सामाजिक…

Read More
मैले किन अन्धविश्वास, रूढिवाद र परम्पराविरुद्ध विद्रोह गरेँ !

मैले किन अन्धविश्वास, रूढिवाद र परम्पराविरुद्ध विद्रोह गरेँ !

संस्कार/संस्कृति सन्दर्भ नेपाली समाजलाई फेरि परम्परागत, रूढि र अन्धविश्वासमा आधारित पर्वहरूले घेरिसकेको छ । संस्कृतिका नाउँमा हरेक वर्ष दोहोरिइरहने र श्रमिक–उत्पीडित वर्गलाई बोझ थपेर जाने दसैँ, तिहार, तीज, इद, इस्टरलगायत अन्धविश्वास र रूढिमा आधारित पर्वहरूले किच्न थालेपछि सांस्कृतिक रूपान्तरणको बहस…

Read More
जनताको घर–आँगनमा

जनताको घर–आँगनमा

जब जनतामा चेतनाको विकास हुन्छ तब शोषण गर्ने राज्यसत्ताको विरुद्धमा विद्रोहका लहरहरू उर्लिन थाल्छन् । तीव्र गतिमा विकास हुँदै विद्रोहको लहरहरू गाउँदेखि सहर र देशदेखि विदेशसम्म फैलिन पुग्छन् । अनि त्यसले सिङ्गो राज्यसत्ता टिकाउन कम्मर कसेका बहादुरहरूको मुटु कपाउँछ, उसलाई…

Read More
सांस्कृतिक आन्दोलन र वैज्ञानिक समाजवादी संस्कृति

सांस्कृतिक आन्दोलन र वैज्ञानिक समाजवादी संस्कृति

‘साहित्य र कलाको स्तरलाई त्यस दिशार्फ उकास्नुपर्छ, जतातिर मजदुर, किसान र सिपाहीहरू लम्किरहेका छन् । जतातिर सर्वहारा वर्ग लम्किरहेको छ ।’ (माओ, सङ्कलित रचना, भाग ३, येनान गोष्ठीमा साहित्य र कलाबारे प्रवचन, ऐ, पृ. ५७) । पृष्ठभूमि नेपाल कम्युनिस्ट पार्टीको…

Read More
थप विवादको चुलीमा कथित मदन पुरस्कार

थप विवादको चुलीमा कथित मदन पुरस्कार

समय समीक्षा पृष्ठिका दीक्षित परिवारका केही सदस्यले मदनशमशेर राणाको सम्पत्ति कब्जा गरेर आँखामा छारो हाल्न खोलेको कथित मदन पुरस्कार फेरि विवादमा तानिएको छ । नेपालका स्थापित प्रगतिशील स्रष्टाहरूले नै यो पुरस्कार स्थापनाको उद्देश्यमाथि प्रश्न उठाएपछि विगतदेखि उठ्दै आएको यो पुरस्कारको…

Read More
आँखामा घुमिरहेछन् नेपाली कम्युनार्डका तस्बिरहरू

आँखामा घुमिरहेछन् नेपाली कम्युनार्डका तस्बिरहरू

तेरा नेताहरू कहाँ छन् ? – जनताको घरदैलोमा । के गर्दैछन् ? – कोही जनताको सेवा गर्दैछन्, कोही दाङको हापुरेमा सरकारसँग शान्तिवार्ता गर्दैछन् । तेरो अन्तिम इच्छा के छ ? – नेपाल, उत्पीडित नेपाली र सर्वहारा वर्गको मुक्ति । माफी…

Read More
प्रियलाई चिठी

प्रियलाई चिठी

महासमरको गर्विलो यात्राबाट क्रान्तिको वक्ररेखाबाट रगत र आँसुका बीचबाट रक्तिम अभिवादन र असीम माया अनि मीठो सम्झना मेरो प्रिय ! सबै कुरा वर्गीय भएझैँ प्रेम–विवाह पनि त्यसबाट अछूत रहँदैन त्यसैले पनि हामी महान् क्रान्तिको महान् लक्ष्य पूरा गर्ने महान् अभियानका…

Read More
सहिदको समाधिमा जनक्रान्तिको कासन

सहिदको समाधिमा जनक्रान्तिको कासन

(रामेछापको दोरम्बा, डाँडाकटेरीमा २१ जना योद्धाको २०६० साल साउन ३२ गते महान् बलिदान भएको १९ वर्ष पुगेर २० वर्ष लागेको छ । महान् सहिद र बेपत्ता योद्धाका सपना पूरा गर्ने प्रतिबद्धतासहित जनयुद्ध/जनक्रान्ति आरम्भ गरेका एकदेखि अर्कोसम्मका ‘नायक’ र ‘महानायक’ हरू…

Read More
सम्झनाको तरेलीमा नम्रता र भद्रताकी पर्याय कमरेड चन्द्रा थानी

सम्झनाको तरेलीमा नम्रता र भद्रताकी पर्याय कमरेड चन्द्रा थानी

स्मृति मानिसको जीवनको परिभाषा उसको कर्मले निर्धारण गर्छ । असल कर्म गर्नेहरू मरेर पनि शदीयौँसम्म बाँचिरहन्छन् । भौतिक शरीर रहनु वा नरहनु भनेको पृथक् कुरा हो । मानिस बाँचिरहन चाहन्छ । एकखाले मानिस भौतिक शरीरको अस्तित्व रहनु वा उपस्थिति जनाउनु,…

Read More