युगौँयुगमा देखिने दुर्लभ–सुन्दर दृश्य

युगौँयुगमा देखिने दुर्लभ–सुन्दर दृश्य

दुर्गन्धित पानी र मलमूत्रहरू बोकेर हरपल घिस्रिरहेछ बागमती जसरी घिस्रिरहेछन् सभ्य समाजको असभ्य दुर्गन्ध बोकेर विष्णुमती र इच्छुमतीहरू तिनै दुर्गन्धवतीका किनारहरूमा पन्छाउँदै सभ्यहरूले फालेका असभ्य मलमूत्र र प्लास्टिकका पोका छन् लर्खराउँदै उभिएका बुकुराहरू । मानेर तिनै बुकुराहरूलाई दरबार सजाएर बुकुराहरूमा…

Read More
खोटा सिक्काको बिगबिगी

खोटा सिक्काको बिगबिगी

क्रान्तिआमाको कोखबाट जन्मिँदै गरेको जनतन्त्र शिशुलाई निरन्तर–निरन्तर घाँटी निमोठेर सिध्याउन खोज्ने शकुनीतन्त्र छ एउटा जसलाई कहिल्यै पचेन जनतन्त्र ऊ अलापिरहन्छ राग– दसकौँ अघि दाहसंस्कार गरिएको परिवारतन्त्रको । मानौँ बोकेर सतीदेवीको दुर्गन्धित लास हिँडिरहेछ बर्बराउँदै स्वस्थानी कथाको महादेव । फेरी–फेरी नाउँ,…

Read More
मेरो अध्ययनको खोज

मेरो अध्ययनको खोज

मेरो अध्ययनको खोज अभाव पीडा दुःखमा रुमलिएका भुइँतहका मानिसहरू । प्रहार गर्छु शोषक, सामन्ती, दलाल माफिया, बिचौलियामाथि अनेक लेखकीय शिल्पी प्रयोग गरी । मेरो अध्ययनको खोज प्रकृतिप्रदत्त सम्पदाहरू हावापानी, जङ्गल, जमिन । सबै चीज सबैका लागि समान न कि मुठीभर…

Read More
हामी जित्नेछौँ ! विचार, समय र आन्दोलनले जित्नेछ !

हामी जित्नेछौँ ! विचार, समय र आन्दोलनले जित्नेछ !

मेरो गीत कति भयानक छ तिम्रो धुन जब मैले यो विपत्लाई गाउनु छ विपत् जसमा म अहिले बाँचिरहेको छु विपत् जसमा म अहिले मरिरहेको छु… – भिक्टर जारा हो, चिलीका क्रान्तिकारी कवि, गायक एवम् सहिद भिक्टर जाराको हामी जित्नेछौँ गीतजस्तै…

Read More
उल्टो मेसिन

उल्टो मेसिन

धान हाल्यो– भुस निकाल्छ तोरी हाल्यो– पिना निकाल्छ उल्टो मेसिन, खराब मेसिन । बगैँचा दियो– खोरिया बनाउँछ फूल दियो– बनमारा उमार्छ माटो राख्यो– खरानी निकाल्छ उल्टो मेसिन, बिग्रिएको मेसिन । सुन दियो– पत्रु निकाल्छ योद्धा दियो– कारिन्दा बनाउँछ जनता दियो–…

Read More
यसकारण अवज्ञाको भागीदार छ राष्ट्र र राष्ट्रियता नै होमिने ‘महायज्ञ’

यसकारण अवज्ञाको भागीदार छ राष्ट्र र राष्ट्रियता नै होमिने ‘महायज्ञ’

समय बाङ्गोटिङ्गो र अस्वाभाविक रूपमा बहिरहेको छ । आफू माओवादी हौँ भन्दै कम्युनिस्टको झन्डा बोकेर हिँडिरहेका हिजोसम्मका ‘कमरेड’ हरू आज काङ्ग्रेसको चारतारे झन्डा बोकेर ‘जय नेपाल’ भन्दै हिँडिरहेका छन् । त्यस्तै केही समयअघिसम्म दुस्मन सत्ताविरुद्ध लड्दा जङ्गलको एउटै ध्वान्द्रोमा रात…

Read More
आजको बिहान र उद्देश्यको सगरमाथा

आजको बिहान र उद्देश्यको सगरमाथा

सङ्घर्षमय बनिरहेकै छ जीवन लक्ष्य चुम्ने जुन मेरो उद्देश्य हो । कतै थाकेँ, गलेँ वा सुस्ताएँ कि ?! सोध्छु आफैँलाई परीक्षण गर्छु प्रियजनहरूसँग र जाँच्छु नजिकदेखि टाढासम्मका वर्गवैरीहरूसँग अहँ छैन हारेको र थाकेको घटेको छैन, उचाइ छोइरहेकै छ माया प्रियजनहरूको…

Read More
यो सहरमा… !

यो सहरमा… !

यो सहरमा झूट मूल्यवान् हुन्छ सत्यको लिलामी हुन्छ न्याय बन्धक बनाइन्छ अन्याय स्वतन्त्रतापूर्वक विचरण गर्छ घृणाको आगोमा जलेर प्रेम खरानी हुन्छ सहरको कोलाहललाई समेत मात दिँदै साइरनको गुन्जायमान ध्वनिले आमजनलाई त्रसित पार्दै शासकहरूको सवारी हुन्छ मान्छेले आफ्नो सबै आत्मस्वाभिमान बन्धकी…

Read More
मैले कमाउँछु भनेर ढाँटेँ, उनले नबोलेर ढाँटिन्

मैले कमाउँछु भनेर ढाँटेँ, उनले नबोलेर ढाँटिन्

म, कमाउँछु भनेर ढाँटेँ म, जमाउँछु भनेर ढाँटेँ म, रमाउँछु भनेर ढाँटेँ । म, आउँछु भनेर ढाँटेँ हात समाउँछु भनेर ढाँटेँ धेरैतिर घुमाउँछु भनेर ढाँटेँ खुसी थमाउँछु भनेर ढाँटेँ यस्तै–यस्तै धेरै बहानामा ढाँटेँ । हुनत आमाले पनि ढाँटिन् भोकै– खाएँ…

Read More
ब्युँझ, अब त ब्युँझ

ब्युँझ, अब त ब्युँझ

उद्देश्य देखिएन पटके निर्वाचनको बदलिएन अनुहार सत्ता र सिंहासनको कुनै परिवर्तन ल्याउँदैन निर्वाचनले विद्रोह गर्नैपर्छ भोका–नाङ्गाहरूले रक्तरञ्जित परिवर्तन माग्दैछ फेरि एकपटक समयले । ब्युँझ, अब त ब्युँझ कवि, कलाकार, गुरु, विद्यार्थी ब्युँझ मजदुर, किसान, हरुवा, चरुवा ब्युँझ पद, पैसा र…

Read More